• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, पुस १२, २०८२ Sat, Dec 27, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

डेढ महिनामा १ जना लगानीकर्ताले मात्रै लिए मार्जिन कारोबार सुविधा

लगानीकर्ता भन्छन– घट्दो बजारमा ऋण लिएर कारोबार किन गर्नु?
64x64
नेपाल लाइभ सोमबार, मंसिर १६, २०७६  १०:५०
1140x725

काठमाडौं- धितोपत्र बजारमा असोज १ गतेबाट सुरु भएको मार्जिन कारोबार सुविधा सम्बन्धी व्यवस्था घट्दो बजारका कारण प्रभावकारी देखिन सकेको छैन। मार्जिन कारोबार लागु भएपछिको पछिल्लो डेढ महिना अवधिमा जम्मा १ जना लगानीकर्ताले मात्रै यस्तो सुविधा लिएका छन्। 

गत शुक्रबार नेपाल स्टक एक्सचेन्जले मार्जिन कारोबार अनुमति पाएका धितोपत्र दलाल व्यवसायीहरुलाई उनीहरुले गरेको मार्जिन कारोबार सम्बन्धी विवरण बुझाउन परिपत्र गर्‍यो। तर आइतबार दिउसो ३ बजेसम्म कुनै पनि दलाल कम्पनीले मार्जिन कारोबार सुविधाअन्तर्गत भएको कारोबारको विवरण नेप्सेलाई नबुझाएको नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले जानकारी दिए। 

ब्रोकर कम्पनीले मार्जिन कारोबार सम्बन्धी सुविधा उपलब्ध गराएपछि त्यस्तो कारोबार भएको दोस्रो कार्यदिनको मध्यान्न १२ बजेअघि यस्तो विवरण नेप्सेलाई बुझाईसक्नुपर्छ। तर अहिलेसम्म कुनैपनि ब्रोकर कम्पनीले यस्तो सुविधा प्रयोग गरेको भनेर नेप्सेलाई विवरण बुझाएका छैनन्। 

तर ब्रोकर एशोसियसनका अध्यक्ष भरत रानाभाटले भने हालसम्म एकजना लगानीकर्ताले यस्तो सुविधा लिएको नेपाल लाइभलाई जानकारी दिए। रानाभाटका अनुसार ब्रोकर नंम्बर ३३ (दक्षिणकाली इन्भेस्टमेन्ट सेक्युरिटिज प्राईभेट लिमिटेड) बाट एक जना लगानीकर्ताले यस्तो सुविधा लिएका हुन। मार्जिन कारोबार सम्बन्धी सुविधा सुरु भएको डेढ महिना भईसकेपनि निरन्तर घट्दो क्रममा रहेको बजार कै कारण लगानीकर्ता यो सुविधाप्रति आकर्षित हुन सकेको देखिँदैन। 

ओरालो लागेको बजारमा ऋण लगानी गरेर लगानीकर्ताले जोखिम लिन नचाहेका कारण कसैले पनि मार्जिन ल्याण्डिङको सुविधा नलिएको रानाभाटको बुझाई छ। ‘मार्जिन ल्याण्डिङ भनेको छोटो अवधिका लागि लिईने ऋण हो। तुरुन्तै फाईदा हुन्छ भन्ने देख्यो भने लगानीकताले यस्तो ऋण लिने हो। अहिलेको बजार त्यस्तो अवस्थामा छैन,’ उनले भने। 

Ncell 2
Ncell 2

बजारबाट प्रतिफल आउने देखेमा मात्रै लगानीकर्ता मार्जिन ल्याण्डिङप्रति आकर्षित हुने र बजार बढ्न थालेपछि यसमा लगानीकर्ता आकर्षितहुने उनको बुझाई छ। रानाभाटको बुझाईमा निकै कम कम्पनीको सेयर कारोबारका लागि मात्रै मार्जिन कारोबारको सुविधा पाउने भएका कारण पनि यसको प्रभावकारिता कम देखिएको हो। 

'मार्जिन कारोबार गर्नका लागि सर्टलिस्ट भएका कम्पनीहरु ३२ वटा मात्रै भएका कारण ती कम्पनीको सेयर खरिदका लागि मात्रै यस्तो सुविधा पाईने भइयो। त्यसमा पनि एउटामा १० प्रतिशत भन्दा बढी किन्न पाइदैन,’ उनले भने। धितोपत्र बजारमा लगानी गर्नका लागि ऋण लिँदा ब्रोकर कम्पनीमा भन्दा बैंकहरुमा ब्याजदर सस्तो छ। 

लामो समयका लागि लगानी गर्न चाहने लगानीकर्ताले बैंकबाट ऋण लिने र छोटो समयमा लगानी गरेर प्रतिफल पाउने आशा नदेखेका कारण मार्जिन ल्याण्डिङमा लगानीकर्ताको चाँसो कम देखिएको हो। 

धितोपत्रको दोस्रो बजारमार्फत लगानी गर्ने सर्वसाधारण लगानीकर्तालाई अन्तर्राष्ट्रिय अभ्यासअनुरुप मार्जिन कारोबार सुविधा उपलब्ध गराउने, दोस्रो बजार कारोबारमा तरलता अभिवृद्धि गर्ने तथा धितोपत्र दलाल व्यवसायको दायर गर्ने उद्देश्यले बोर्डले २०७४ कार्तिक २० गते ‘मार्जिन कारोबार सम्बन्धी निर्देशन, २०७४’ जारी गरेको थियो। त्यसपछि मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधि, २०७५ जारी भएर सोहि बमोजिम गत असोज १ गते मार्जिन कारोबार सम्बन्धी व्यवस्था पूर्ण रुपमा कार्यान्वयनमा आएको हो। 

हालसम्म नेपाल राष्ट्र बैंकबाट २१ वटा धितोपत्र दलाल व्यवसायीहरुलाई मार्जिन कारोबारको लागि कर्जा प्रदान गर्न स्वीकृत लिएका छन्।

प्रकाशित मिति: सोमबार, मंसिर १६, २०७६  १०:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेसका विशेष महाधिवेशन पक्षधरले बुझाए स्मरण पत्र
६ सिडिओसहित १३ सहसचिव तथा उपसचिवको सरुवा (सूचीसहित)
नवनियुक्त परराष्ट्रमन्त्रीले गरे पदभार ग्रहण
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
कांग्रेसका विशेष महाधिवेशन पक्षधरले बुझाए स्मरण पत्र शुक्रबार, पुस ११, २०८२
६ सिडिओसहित १३ सहसचिव तथा उपसचिवको सरुवा (सूचीसहित) शुक्रबार, पुस ११, २०८२
नवनियुक्त परराष्ट्रमन्त्रीले गरे पदभार ग्रहण शुक्रबार, पुस ११, २०८२
परराष्ट्रमन्त्री शर्माले लिए शपथ शुक्रबार, पुस ११, २०८२
‘प्रचण्ड’ र सञ्चार मन्त्री खरेलबीच भेटवार्ता शुक्रबार, पुस ११, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
ज्वागलबाट १२ घण्टापछि बाहिरिए बालेन बिहीबार, पुस १०, २०८२
बालेन र खगेन्द्र सुनारबीच भेटवार्ता, के भयो छलफल बिहीबार, पुस १०, २०८२
बालेन र डा. बाबुराम भट्टराईबीच के भयो छलफल ? बिहीबार, पुस १०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बंगलादेशमा कट्टरपन्थी भीड अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो आइतबार, पुस ६, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
६ वटा दल खारेज गर्ने आयोगको निर्णय, को–को परे? मंगलबार, पुस ८, २०८२
प्रधानमन्त्री निस्किएपछि राष्ट्रपतिसँग ओली, देउवा र प्रचण्ड पुनः छुट्टै छलफलमा मंगलबार, पुस ८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्