२ थान पेस्तोल र ५ राउण्ड गोलीसहित तीनजना पक्राउ

काठमाडौं– चितवनको राप्ती नगरपालिका–६ हर्दीबाट मेड इन युएसए लेखिएको अटोमेटिक पेस्तोल १ थान र ५ राउण्ड गोली सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा दाङ तुल्सिपुर नगरपालिका–१२ धनोवरी बस्ने ३७ वर्षीय मधुकर केसी र सल्यान रिम गाउँपालिका–५ बस्ने ३३ वर्षीय नारायण बुढाथोकी रहेका छन्।
उक्त स्थानमा बा।८५ प ८०८४ नम्बरको मोटरसाइकल रोकी शंकास्पद रुपमा हिँडिरहेका उनीहरुले ईलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीलाई देख्नासाथ भाग्न खोजे पश्चात दुवैलाई नियन्त्रणमा लिई तलासी गर्दा ५ राउण्ड गोली लोड भएको उक्त पेस्तोल फेला पारेको हो।
त्यसैगरी नेपालगंज उपमहानगरपालिका–४ गणेशपुरबाट कटुवा पेस्तोल १ थान सहित डडुवा गाउँपालिका–४ उचामसाह बस्ने ३२ वर्षीय मेराज अली सैयदलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले सल्यानी बंगलाबाट बसपार्कतर्फ जाँदै गरेको भे १ स ८३२६ नम्बरको अटोरिक्सा जाँच गर्ने क्रममा रिक्सामा लुकाई छिपाई राखेको उक्त हतियार फेला पारी रिक्सा चालक सैयदलाई पक्राउ गरेको हो।
- चोरीका टोयोटा ‘फर्चुनर’ वैधानिक प्रकरणः ६ जनाविरुद्ध राजस्व अनुसन्धानको मुद्दा, दुई गाडीको ३ करोड ३५ लाख विगो दाबी
- कोरियामा जमेको नेपाली ठिटो : रोजगारीका लागि आएका लोकेन्द्र कसरी बने रोजगारदाता?
- सहकारीमा सम्पत्ति शुद्धीकरण: कानुनविपरीत काम गर्ने २ सहकारीलाई १३ लाख जरिवाना
- टिपर दुर्घटनामा दुईको मृत्यु
- प्रधानमन्त्री ओली किन गर्छन् आफ्नै बखान?
- वातावरण अभियन्ता किशोरी बनिन् टाइम म्यागेजिनको वर्ष व्यक्ति
- निर्धारित मितिमा महाधिवेशन गर्न नसकेपछि युनियन अध्यक्षको क्षमायाचना
- बेलायतमा आम निर्वाचन सुरु, भोलि परिणाम आउने
- स्थानीय तह र प्रदेशका कर्मचारीलाई 'मुख्य सचिव' बन्ने बाटो नरोक्न राज्य व्यवस्थाको ध्यानाकर्षण
- सुन तोलामा ४ सय रुपैयाँले बढ्यो
- साग खेलकुद छाडेर किन कतार भागिन् कीर्तिमानी खेलाडी?
- गणतन्त्रकी गुमनाम अभियन्ताको अन्त्य
- सिसिटिभी बिगारेर सिएमसीमा कसले राख्यो पेस्तोल?
- के भेगास सिटी अपार्टमेन्टले सुधीर बस्नेतलाई पुनर्स्थापित गराउला?
- भारतले ६ महिनाभित्र लिपुलेक पुर्याउने गरी सडक बनाइरहेको छ : सांसद बडु [अन्तर्वार्ता]
- 'करदातालाई कर प्रशासनबाट डर नलाग्ने वातावरण सिर्जना गर्नुपर्छ'
- बालाजु–त्रिशुली सडक: पप्पुदेखि प्रचण्डका घरबेटीसम्मको ठेक्का, काम अलपत्र
- माल्दिभ्सलाई २-१ ले पराजित गर्दै नेपाल अंक तालिकाको शीर्ष स्थानमा
- टिकट बिक्रीभन्दा धेरै दर्शक, कसरी भरिएको छ रंगशाला?
- फुटबल फाइनलअघि रंगशालामा मजाक
- भारतीय खेलाडीलाई दिलाइएको हार!
- विकल्पमा राखिएका खेलाडीले जिते स्वर्ण
- बिग्रिएको स्कुटर बनाउने नाटक गर्दै ४ जनाले ७ घण्टासम्म गरेका थिए बलात्कार
- भुटान हार्नकै लागि मात्र आउँदैन!
- बाकसमा फर्के चुनावको ऋण तिर्न मलेसिया पुगेका नेता
- विदेश सपनाले बहुविवाह : सम्बन्धविच्छेदको ६ महिनापछि जेल
- दिपेक्षसँग ऋचाको बिहे
- गौरिका भन्छिन्- मलाई नेपाली होइन भन्छन्, तर म नेपाली हुँ, यो पदक सारा नेपालीलाई
- यी हुन् विश्वकै कान्छी प्रधानमन्त्री
- सर्वोच्चमा न्यायाधीश नियुक्तिका लागि बसेको बैठक जिल्ला न्यायाधीश सरुवा गर्दै उठ्यो
- ११ बैंकका सिइओमाथि सम्पत्ती शुद्धीकरणले थाल्यो एकैपटक छानबिन
- त्यो घटनापछि ११ वर्षकै उमेरमा राणाविरोधी भएँ: प्रयागराज सिंह सुवाल
- सागमा स्वर्णको इतिहास बनायो नेपालले
- बहसमा सेना २- ‘कर्पोरेट आर्मी’ बन्ने जोखिमतिर नेपाली सेना
- बहसमा सेना १- किन हुन सकेन नेपाली सेनाको पुनर्संरचना?
- दुःख बिसाउन आएका सुस्तावासी फेरि दुःखसँगै फर्के
- नेपाल ट्रष्टको जग्गामा शेर्पा परिवारको हालीमुहाली, थामसेर्कुले दरबारमार्गमा बनाएको व्यापारिक भवन अवैधानिक