• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार २२, २०८३ Mon, Jul 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

मनोविज्ञानः उदासीपनका फाइदा र बेफाइदाहरू

64x64
नेपाल लाइभ सोमबार, मंसिर ९, २०७६  ०६:००
1140x725

काठमाडाैं- डेविड रोबसनका अनुसार उदासीपनले हाम्रो जीवनमा महशुस नै नगरिएका बाधा-अड्चनहरू ल्याउँछ तर यसले हाम्रो चारीत्रिक विकासलाई नयाँ रुप दिनलाई सहयोग पनि गरिराखेको हुन्छ।

‘मैले धेरै व्यक्तिहरू भेटेको छु‚ जसले मलाई उदासी बनाए। तर स्यान्डि म्यान ती थोरैमध्ये एक हुन् जसले उदासीपनलाई यौटा कलाको रूपमा लिएकी छन्‚’ उनको ल्याबमा गएका केही जिज्ञासुहरुलाई टेलिफोन नम्बरको लामो लिस्ट उतार्ने काम दिइयो। ‘तिनीहरुले सो कामलाई विनम्र ढङ्गबाटै बेवास्ता गरे‚’ स्यान्डिले भनिन्‚ ‘उनीहरुको लगातारको उँगाइबाट पनि यो कुरा पुष्टी हुन्थ्यो।’

त्यही आलसीपन नै विज्ञानको लागि सफलता प्राप्तिको माध्यम बन्यो। म्यानलाई आलसीपनले हाम्रो जीवनमा पार्ने असरको बारेमा जान्ने इच्छा छ।

उनी ‘हृदयको शुन्यता’ को विषयमा खोज गर्ने अहिलेसम्मकै पहिलो मनोवैज्ञानिक हुन्। ‘यो विषय मनोविज्ञानकै अर्को पाटो हो‚’ उनले भनिन्। आलसीपनका बारेमा झट्ट सुन्दा पट्ट्यार लाग्दो सुनिएता पनि यो कुरो पुरै सत्य भने होइन।

दिमागका लागि आलसीपन खतरनाक र हानिकारक पनि छ जसले शारीरिक अवस्थालाई पनि असर पुर्‍याउँछ। तर‚ म्यानका रिसर्चका अनुसार अल्छिपनाबिना हामी कुनैपनि रचनात्मक कामहरू गर्न सक्दैनौं।

बोर्ड् टू डेथ

अहिले विलासिता जीवनयापनको ठूलो हिस्सा बनिसकेको छ। सन् १८५२मा मात्रै चार्ल्स डिकेन्सको ‘ब्लिक हाउस’का माध्यमबाट यो शब्दले भाषामा प्रवेश पाएको थियो। डिकेन्सको एक अध्ययनका अनुसार लेडि डेडलकको पीडामा उनको विवाहपछिको ‘आलस्यपनदेखि मृत्युसम्म’ शिर्षकमा लेखिएको लेखमा अहिलेसम्म पत्‍ता लागेका धेरै खोजहरूलाई रोक्न सक्ने विषयहरू समेटिएका छन्। तर शायद हाम्रो समाजका केही चलनचल्तीका कारण वैज्ञानिकहरू पनि नयाँ कुराको आविष्कार गर्नमा ढिलासुस्ती गरिरहेका छन्।

nimb
nimb
Ncell 2
Ncell 2

‘जब तपाईं कतै पौडिरहनु भएको छ भने तपाईं ‘म पौडिरहेको छु’ भन्ने कुराको स्मरण गरिरहनु हुन्न‚’ क्यानडास्थित योर्क युनिभर्सिटीका जोन इस्टउड् भन्छन्‚ ‘निरस व्यक्तिहरू नै निरास हुन्छन् भन्ने एक किसिमको फरक तर गलत बुझाइ रहेको छ‚’ उनका अनुसार आलसीपनबाट ग्रसित मानिसमा दुईप्रकारका गुणहरू हुन्छन्‚ ती दुवै आफैंमा सुस्त भने हुँदैनन्।

एकप्रकारका अल्छिहरू रिसालु स्वभावका हुन्छन् त्यसैले आलसीपनलाई मानिसहरूले प्राकृतिक आवेगसँग पनि तुलना गरिरहेका हुन्छन् भने दोस्रो प्रकारका अल्छिहरू यो संसार डरलाग्दो भएको बताउँदै आफ्नो सहज तथा सुरक्षित स्थानमा मात्रै बस्न चाहने र बाहिर निस्कन र बाह्य गतिविधीमा चासो पनि नलाग्ने बताउँछन्।

यो प्रष्ट भैसकेको छ कि सुरुदेखि नै यी दुवै प्रकारका मानिसका सोचले आफैंलाई हानी गरेको पाइएको छ। आलसीपन कुनै न कुनै प्रकारले कुलतसँग पनि जोडिएको छ। यसका कारणले मानिस धुम्रपान र मद्यपानको कुलतमा समेत फस्ने गरेको पाइएको छ। आलसीपन दैनिक जीवनयापनका लागि पनि त्यतिकै उपयोगी भएको अनुसन्धानकर्ताहरू बताउँछन्।

इस्टउड्का अनुसार हामी आधुनिक प्रविधीको जमानामा छौं। हामी सामाजिक मिडियाले गर्दा सजिलै बहकिन्छौ। उनले मानिसलाई रोबोटसँग तुलना गर्दै भने‚ ‘हामी हाम्रो जिज्ञासा एकदमै द्रुत रुपमा हल होउन् भन्ने चाहन्छौं। यस्ता कुराले गर्दा मानिसलाई झन् आलसी बनाउँदै लगेको छ‚’ उनका अनुसार हामीसँग भएका तर वास्ता नगरिएका यस्ता ठूला र चासोका विषयहरू छन् जसमा हामीले प्रश्न उठाउन थाल्यौं र चासो देखाउन थाल्यौं भने आलसीपन पनि बिस्तारै हट्दै जानेछ र यो नै सबैभन्‍दा राम्रो उपाय हो।

[यो सामाग्री प्रदीप खद्योतले बिबिसीबाट भावानुवाद गरेका हुन्]

 

प्रकाशित मिति: सोमबार, मंसिर ९, २०७६  ०६:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
डाइभर्सन बगाएपछि बीपी राजमार्गको काभ्रे सडक खण्ड अवरुद्ध
छुटेका योजना समेट्ने मुख्यमन्त्रीको आश्वासनपछि लुम्बिनी प्रदेश सभा बैठक सञ्चालन
कोरला सडकलाई पर्यटकीय राजमार्गका रूपमा विकास गर्ने सरकारको योजना
सम्बन्धित सामग्री
गर्मीमा यसकारण नरिवल पानी पिउने प्राकृतिक पेयहरूमध्ये नरिवल पानीलाई सबैभन्दा उत्तम मानिन्छ, किनकि यसले शरीरलाई तुरुन्तै ताजा बनाउनुका साथै धेरै आवश्यक पोषक तत्त्वहर... आइतबार, जेठ ३१, २०८३
माइग्रेन: कारण, लक्षण र रोकथामका १० उपायहरू विश्वभर टाउको दुखाइका कारणहरूमध्ये माइग्रेन दोस्रो ठुलो कारण हो भने स्नायु सम्बन्धी अपाङ्गता ल्याउने यो पहिलो प्रमुख कारण हो। तथ्याङ... बुधबार, फागुन १३, २०८२
किन आवश्यक छ औषधि खाने सही समय ? औषधिहरु सही ड्युरेशनमा खाइएन भने त्यसले रगत मार्फत शरीरमा गएर जसरी काम गर्नुपर्ने हो त्यो गर्न सक्दैन। सही समावधिमा औषधिमा नखाँदा त्... शनिबार, फागुन ९, २०८२
ताजा समाचारसबै
डाइभर्सन बगाएपछि बीपी राजमार्गको काभ्रे सडक खण्ड अवरुद्ध आइतबार, असार २१, २०८३
छुटेका योजना समेट्ने मुख्यमन्त्रीको आश्वासनपछि लुम्बिनी प्रदेश सभा बैठक सञ्चालन आइतबार, असार २१, २०८३
कोरला सडकलाई पर्यटकीय राजमार्गका रूपमा विकास गर्ने सरकारको योजना आइतबार, असार २१, २०८३
नेतान्याहुसँगको सम्बन्धबारे ट्रम्पले भने–उनलाई थाहा छ, बोस को हो? आइतबार, असार २१, २०८३
सरकारले परिणाम दिने नाउमा विधि र प्रक्रिया विपरीत काम गरिरहेको छ : सभापति थापा आइतबार, असार २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
४२ जना उपसचिवको सरुवा, को कहाँ ?[सूचीसहित] शनिबार, असार २०, २०८३
कर्णालीमा खसेको फोर्स गाडीमा सवार पाँच जनाको सनाखत शनिबार, असार २०, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना आइतबार, असार २१, २०८३
विमलेन्द्र निधि भेट्न निवासमै पुगे शेखर शनिबार, असार २०, २०८३
यस्ता छन् वालेन्द्र नेतृत्वको सरकारका एक सय दिने उपलब्धि शनिबार, असार २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ जना उपसचिवको सरुवा, को कहाँ ?[सूचीसहित] शनिबार, असार २०, २०८३
विश्वकप समूह चरणको खेल सकियो, यी हुन् नकआउट चरणमा पुग्ने ३२ टोली आइतबार, असार १४, २०८३
कुनै पनि त्रुटिका कारण सरकारी जग्गा व्यक्तिको नाममा कायम हुन नसक्ने सर्वोच्चको व्याख्या सोमबार, असार १५, २०८३
विश्वविजेता भारतविरूद्ध आयरल्याण्डकाे ऐतिहासिक क्लिनस्वीप सोमबार, असार १५, २०८३
कर्णालीमा खसेको फोर्स गाडीमा सवार पाँच जनाको सनाखत शनिबार, असार २०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्