काठमाडौं –राष्ट्रिय प्रजातन्त्रका पूर्वमहामन्त्री डा. धवलशम्शेर राणा र राजावादी अभियन्ता दुर्गा प्रसाईँ राजसंस्था पुनर्स्थापनाको उद्देश्यसहित एकजुट बनेका छन् । उनीहरूबीच ११ बुँदे सम्झाैता भएको हो ।
समझदारी पत्रमा हस्ताक्षरसँगै प्रसाईँले आफ्नो नेतृत्वको ‘नागरिक बचाउ महाअभियान’ विसर्जन भएको घोषणा गरेका छन् । मलमास सकिए लगत्तै नयाँ पार्टीको घोषणा हुने बताइएको छ ।
कार्यक्रममा राणाले भने, ‘पार्टीको नाम र झण्डा हामी विज्ञहरूसँग बसेर टुंगो लगाउनेछौँ । मलमासपछि नयाँ पार्टीको घोषणा हुन्छ ।’

-1780659998-1780661018.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।