एजेन्सी- मेक्सिकोवासी सेप्टेम्बर १९, १९८५ मा गएको भूकम्पमा परी दिवंगत गरिरहेका आफन्तहरुको सम्झना गरिरहेका थिए। स्मृति कार्यक्रम सकिएको १ घन्टापछि नै एक दशकअघिकै भूकम्प सम्झाउने गरी बुधबार बिहान मेक्सिकोमा ७ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको छ।
भूकम्पमा परी करिब १५० जनाले गुमाएका छन्। विपतपछि २० लाख मानिस विद्युत सेवाबाट वञ्चित भएका छन् भने फोन सम्पर्क विच्छेद छ। राजधानी मेक्सिको सिटी सबैभन्दा बढी जनघनत्व भएको सहरमा पर्छ जहाँ करिब २ करोड मानिसको बसोबास रहेको छ।
भूकम्पमा कसरी ध्वस्त भयो गगनचुम्बी महल? हेर्नुस् भिडियोमा-
Momento en que edificio habitacional colapsa #CDMXpic.twitter.com/FtVd6eC7LE
— Alerta Chiapas ⚡ (@AlertaChiapas) September 19, 2017
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।