• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

बहिनी बितेपछि बनाए ट्याक्सी ड्राइभरले अस्पताल

64x64
नेपाल लाइभ बिहीबार, फागुन १०, २०७४  २०:१४
1140x725

कलकत्ता– सुखदुःख मान्छेको जीवनमा यसरी सहभागी हुन्छन् कि जस्तो दिन र रात  । दुःख परेपछि कोही मान्छे यसलाई महशुस गरेर त्यस्तो समाधान खोजी गर्छन् कि जसबाट पूरै समाज लाभवान्दित हुन्छ । एक समय यस्तो आउँछ कि उस्तै दुःख अरुले झेल्नुपर्दैन। 

यस्तै एउटा सुरुवात गरे, भारतको पुनरी गाउँ निवासी सैदुल लश्कर नामका एक व्यक्तिले । जो पेशाले ट्याक्सी ड्राइभर हुन् । १२ वर्ष पहिले उनकी बहिनी उपचार नपाइ बितिन् । आफ्नो गाउँ नजिकै अस्पताल नभएका कारण अस्पताल पुर्‍याउन नपाई उनकी बहिनीको ज्यान गएको थियो । बहिनीको मृत्युबाट आहत बनेका लश्करले एउटा अनौठो सुरुवात गरे । उनले आफ्नो ट्याक्सीबाट यात्रा गर्नेसँग भाडाका अतिरिक्त अस्पताल बनाउने दान समेत माग्न सुरु गरिदिए।

१२ वर्षपछि उनको सपना पूरा भयो । कलकत्ता भन्दा ५५ किलोमिटर टाढा रहेको पुनरी गाउँमा मरुर्पा स्मृति वेलफेयर फाउन्डेशनको नाममा ३६ करोड भारुमा अस्पताल बनेको छ । मरुर्पा लश्करकी दिवंगत बहिनीको नाम हो । यस अस्पतालको सुरुवात यिनै ट्याक्सी ड्राइभर लश्करले गरे । अब यस वरिपरिका झन्डै सयवटा गाउँको यो अस्पताल भरोसाको केन्द्र बन्नेछ । ६ बेडबाट सुरु गरिएको अस्पताल आगामी ६ महिनामै ३० बेडको बनाउने लक्ष्य लश्करले लिएका छन्। 

यहाँ अहिले १२ डाक्टरको समूह बिरामीको उपचारमा तैनाथ  छ । एक्स–रे इसिजी मेसिनका साथ २० रुपैयाँ ओपिडि शुल्क छ ।  औषधिको निःशुल्क  छ । यी सवै सेवा सुविधा विभिन्न गैर सरकारी संस्थाद्वारा ग्यारेन्टी गरिएको छ । उनीहरुले उक्त खर्च उठाएका छन्।  

२३ वर्षकी सृष्टि घोषले यो अस्पतालको उद्घाटन गरेकी हुन् । उनी यस नजिकैको कालिकापुर गाउँकी  मेकानिकल इञ्जिनियर हुन् । उनले आफ्नो पहिलो महिनाको तलब अस्पताललाई दान दिएकी छिन् । सृष्टि र उनकी आमा लश्करको ट्याक्सीमा जब पहिलोपल्ट बसेका थिए, उनीहरुले अस्पतालको लागि सय रुपैयाँ दान दिएका थिए । चेन्नईमा नोकरी गर्ने उनी  लामो समय यता आउन पाइनन् । तर, अस्पताललाई दान दिनका लागि उनले पहिलो महिनाको कमाइ बचत गरेकी थिइन् । उनी पहिल्यै ट्याक्सी ड्राइभरको महान् कामबाट प्रेरित भएकी थिइन् । कमाउने भएपछि सहयोग गर्नु उनले आफ्नो कर्तव्य सम्झेकी छिन्।

Ncell 2
Ncell 2
nimb
nimb

सच्चा सेवी भावनाबाट कुनै कार्यको सूरु गर्नु चुनौती हुन्छ । जग्गा किन्नका लागि तीन लाख रुपैयाँ जुटाउन लश्करका लागि निकै कठिन थियो । अफ्नी श्रीमतीको गहना बेचेर उनले अस्पतालका लागि जग्गा किनेका हुन् । लश्करकी पत्नी शमीमाले उनलाई सधैं भरपुर सहयोग गरिन् । लश्कर अब यही अस्पतालमै नर्सिङ शिक्षा सुरु गर्न चाहन्छन् । जसले गाउँकी केटीहरु स्वास्थ्य सेवामा समाहित हुन सक्ने सपना उनले देखेका छन्। 

अस्पतालको लागि लश्करले १२ वर्षअघि गरेको सुरुवातको यो पूर्णता होइन । प्रगतिपथको एउटा ठूलो मिसाइलका रुपमा अथ्र्याइएको छ । यो बिचमा धेरै सहयोगी हातहरु उनीसँग जोडिएका छन् ।  उनीहरुको प्रतिबद्धता छ, ‘अस्पतालका लागि चाहिने अरु सबै बाँकी खर्च हामी जुटाउनेछाै‌ं ।’

एक साधारण ट्याक्सी चालकले चालेको यो कदम अहिले सय गाउँका बिरामी रक्षाको अचुक अस्त्र बनेको छ । नेता र स्थानीय सरकारका प्रतिनिधी उनीसँग आँखा जुधाउन सक्दैनन्।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

उनी त आफ्नो कर्तव्यमा अझै उसैगरी लागेका छन् । मिटरमा ट्याक्सी पनि उही गतिमा कुदेकै छ । फरक यत्ति छ,  सुरुवातमा लश्कर एक्लै थिए, अहिले उनका पछाडि सहयोगीको लश्कर छ। केनफोलिओज डटकमबाट अनुदित
 

प्रकाशित मिति: बिहीबार, फागुन १०, २०७४  २०:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी
जुम्लामा युद्धकालीन बम पड्किँदा दुई जना घाइते
‎सप्तरीका दुई शक्तिपीठमा नेपाली सेनाले पुष्पवृष्टि गर्ने
सम्बन्धित सामग्री
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी उनले सशस्त्र प्रहरीका एसएसपी थापालाई अभद्र व्यवहार गरेपछि यो कसुर लागेको थियो। सोमबार, कात्तिक २, २०८३
जुम्लामा युद्धकालीन बम पड्किँदा दुई जना घाइते जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालका अनुसार घाइतेमध्ये एक जनाको अवस्था सामान्य छ भने अर्का १४ वर्ष... सोमबार, कात्तिक २, २०८३
‎सप्तरीका दुई शक्तिपीठमा नेपाली सेनाले पुष्पवृष्टि गर्ने सोमबार, कात्तिक २, २०८३
ताजा समाचारसबै
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
जुम्लामा युद्धकालीन बम पड्किँदा दुई जना घाइते सोमबार, कात्तिक २, २०८३
‎सप्तरीका दुई शक्तिपीठमा नेपाली सेनाले पुष्पवृष्टि गर्ने सोमबार, कात्तिक २, २०८३
काठमाडौँ उपत्यकामा सशस्त्र प्रहरीद्वारा नि:शुल्क बस सेवा सञ्चालन सोमबार, कात्तिक २, २०८३
क्यानडाको सैन्य शिविरमा आगलागी, चार सैनिकको मृत्यु सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सरकारले भारतीय फिल्म ‘उड्ता तीर’ को प्रदर्शनमा लगायो प्रतिबन्ध सोमबार, कात्तिक २, २०८३
टाइगर श्राफमाथि गोली चलाउने अभियुक्त नेपाल भाग्ने तयारीमा, रेलवे स्टेसनबाट पक्राउ सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्