• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, चैत ५, २०८२ Thu, Mar 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

भिआइपी जुवाखालको पैसा : बोरामा कोचेर गाडीमा ल्याइयो, पौने ३ करोड गन्न बैंकको मेसिन

64x64
नेपाल लाइभ आइतबार, कात्तिक १०, २०७६  १३:०७
1140x725

काठमाडौं- काठमाडौं महाराजगञ्जस्थित पिपलमार्गमा रहेको विक्रम गौतमको घरमा अवैध मिनि क्यासिनो सञ्चालनको सूचना केही दिनअघि नै महानगरीय प्रहरी वृत महाराजगञ्जमा आयो।

प्रहरी उपयुक्त समयको पखाईमा थियो। सोही अनुसार वृतका डिएसपी उमेश लम्सालसहितको टोली शनिबार राति १२ बजेतिर गौतमको घर निगरानी गर्न पुगेको थियो। घरलाई चारैतिरबाट घेरा हालेर भित्र प्रवेश गरेको प्रहरीले अहिलेसम्मकै सबैभन्दा बढी रकमसहित २५ जुवाडेलाई पक्राउ गर्न सफल भयो। महाराजगञ्जका डिएसपी लम्साल भन्छन्, ‘सूचना सही लागेपछि मेरै कमाण्डमा राति १२ बजे टोली त्यहाँ पुगेको थियो। कोही पनि भाग्न पाएनन्। अहिलेसम्मकै सबैभन्दा बढी रकम बरामद भएको छ।’

मिनि क्यासिनोकै रुपमा सञ्चालन भएको उक्त जुवा खालबाट प्रहरीले २ करोड ६७ लाख रुपैयाँ बरामद गरेको छ। जुवाखालबाट एकै पटकमा बरामद भएको उक्त रकम अहिलेसम्मकै ठूलो भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होबिन्द्र बोगटी बताउँछन्।

२ करोड ६७ लाख रुपैयाँसगै प्रहरीले ३ लाख रुपैयाँको बैंक अफ काठमाडौंको चेक, ३२ थान कौडा, ४ बुक तास पनि बरामद गरेको छ। बरामद उक्त रकम गणना र्ग झण्डै तीन घण्टा लागेको डिएसपी लम्साल बताउँछन्। सबैजसो एक लाखको गड्डीका बिटो थियो।ठूलो मात्रामा रकम बरादम भएपछि प्रहरीले बोरामा उक्त रकम हालेर गाडी मार्फत प्रहरी कार्यालय लगेको थियो। मान्छेले गन्दा धेरै लाग्ने भएपछि प्रहरीले राष्ट्रिय वाणिज्य बैंकबाट मेसिन ल्याएर गनेको थियो। 

‘१२ बजेबाट सुरु भएको अपरेशन पैसा गनिसक्दा ३ बजेको थियो,’ डिएसपी लम्सालले भने, ‘त्यो पनि हामीले बैंकसँग समन्वय गरेर मेसिन ल्याएर गनेकाले छिटो भएको हो।

यी हुन् करोडौंको जुवाखालबाट पक्राउ परेका व्यक्तिहरु

  •  जिल्ला काठमाडौं महानगरपालिका वडा नं. ३ बस्ने विक्रम गौतम। (मिनि क्यासिनो संचालक घरधनी )
  •  जिल्ला दोलखा भिमेश्वर नगरपालिका वडा नंं. ५ बस्ने राम कृष्ण के.सी.।
  •  दोलखा जिल्ला भिमेश्वर नगरपालिका वडा नं. ५ बस्ने ईन्द्र श्रेष्ठ।
  •  काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. १५ स्यम्भु बस्ने रञ्जन राजबंशी।
  • काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. ३५ बस्ने श्याम प्रसाद पराजुली।
  • काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. २६ बस्ने अशोक श्रेष्ठ।
  • काठमाडौं जिल्ला बुढानिलकण्ठ नगरपालिाका वडा नं. ११ बस्ने सिताराम खड्का।
  • जिल्ला काभ्रेपलान्चोक नमोबुद्ध नगरपालिका वडा नं. ११ बस्ने रोशन तामाङ्ग।
  • काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. २९ बस्ने राम तामाङ्ग।
  • काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिाका वडा नं. ६ बस्ने कृष्ण भण्डारी।
  • काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. ६ बस्ने सुमन अग्रवाल।
  • जिल्ला ओखलढुङ्गा पाप्ले वडा नं. ३ घर भई बस्ने सुमन गुरुङ्ग।
  • जिल्ला रौतहट चन्द्रनिगापुर नगरपालिका वडा नं. ३ घर भई बस्ने सोवित शिलवाल।
  • जिल्ला ललितपुर पुल्चोक नगरपालिका वडा नं. २० बस्ने सोहेल कार्की।
  • काठमाडौं जिल्ला काठमाण्डांै महानगरपालिका वडा नं. ९ बस्ने पवन अग्रवाल।
  • जिल्ला रामेछाप बागमती भण्डारी नगरपालिाका वडा नं. ३ बस्ने पवित्र कुमार कार्की।
  • जिल्ला काभ्रेपलान्चोक बाल्टिङ गाँउपालिका वडा नं. ४ बस्ने बलराम सापकोटा।
  • जिल्ला काभ्रेपलान्चोक नमोबुद्ध नगरपालिका वडा नं. ९ बस्ने धावा लामा।
  • जिल्ला काठमाडौं का.म.न.पा. वाड नं. १५ बस्ने मुक्ती लामा।
  • जिल्ला बारा निजगढ नगरपालिका वडा नं. ९ बस्ने शम्भु बुढाथोकी।
  • जिल्ला ललितपुर ठेचो नगरपालिका वडा नं. ९ गोदावरी बस्ने प्रेम थापा मगर।
  • जिल्ला काठमाडौं का.म.न.पा. वडा नं. २ भाङगी बस्ने बुद्ध लामा।
  • जिल्ला सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका वडा नं. ४ बस्ने शम्भु शेर्पा।
  • जिल्ला काभ्रेपलान्चोक तिमाङ गाँउपालिका वडा नं. ६ बस्ने नवाङ्ग लामा।
  • जिल्ला काभ्रेपलान्चोक पनौती नगरपालिका वडा नं. ५ घर भई बस्ने प्रदिप बोगटी 

पक्राउ परेका व्यक्तिहरु अधिकांशजसो उच्च घरानाका रहेको प्रहरीले जनाएको छ। 

Ncell 2
Ncell 2

पूर्व राज्यमन्त्री पक्राउ नपरेको प्रहरी दाबी
२५ जना जुुवाडेसँगै पूर्व गृहराज्यमन्त्री इन्द्र बाँनिया पनि पक्राउ परेको भनिएको कुरा यर्थाथ नभएको प्रहरीले जनाएको छ।

यसबारे जानकारी दिँदै काठमाडौं परिसरका प्रवक्ता होन्द्रि बोगटी भन्छन्, जो पक्राउ परे पनि हामीले लुकाउनु पर्ने कारण छैन। हाइप्राफाइल व्यक्ति पक्राउ परेको अवस्थामा झन् प्रहरीको मारेल हाइ हुन्छ। पूर्वराज्य मन्त्री पक्राउ परेको भनिएको कुरामा कुनै यर्थाथता छैन।’

जुवा अपरेशनको नेतृत्व गरेका डिएसपी लम्सालले पनि पूर्वराज्यमन्त्री पक्राउ परेको कुरा स्वीकार गरेनन्। 
 

यस्तो छ कारबाही प्रक्रिया
जुवा लेख्नेलाई मुलुकी अपराध संहिता २०७४ अनुसार कारबाही हुनेगर्छ। संहिताको परिच्छेद –५ को सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता बिरुद्धका कसूरमा जुवा पर्छ। दफा १२५ मा जुुवा खेल्न वा सट्टाबाजी गर्नु नहुने उल्लेख छ। 

१२५ को उपदफा १ मा कसैले जुवा खेल्नु वा खेलाउनु नहुने बताइएको छ। जुवा खेल्ने र खेलाउने गरेको पाइएमा पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा तीसहजार रुपैयाँसम्म जरिबाना हुने व्यवस्था छ।
दोस्रो पटकदेखि जुवा खेल्ने वा खेलाउनेलाई एक वर्षसम्म कैद र पचास हजार रुपैयाँँसम्म जरिबाना र त्यसपछिको कसूरमा पटकै पिच्छे थप तीन महिनासम्म कैद र दश हजार रुपैयाँसम्म जरि हुने उल्लेख छ। 

त्यस्तै जुवा खेल्न प्रयोग भएको साधन र जुवाबाट प्राप्त सम्पूर्ण चल अचल सम्पत्ति जफत हुनेछ। तर जुवा खेलेको घर, कोठा, ठाउँ वा सवारी साधन जफत नहुने संहितामा उल्लेख छ। 
 

प्रकाशित मिति: आइतबार, कात्तिक १०, २०७६  १३:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस सभापति गगन थापाले दिए राजीनामा
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
यी ६ प्रदेशमा असिनासहित वर्षाको सम्भावना
सम्बन्धित सामग्री
१ करोड १६ लाख नगदसहित काठमाडाैंबाट दुई हुन्डी कारोबारी पक्राउ जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले नागार्जुन नगरपालिका-८ भिमढुङ्गाबाट साेही ठाउँका २८ वर्षीय सागर गिरी र २८ वर्षकै प्रमोद प्रसाद... सोमबार, चैत २, २०८२
सुर्खेतमा शिकार खेल्न गएका पाँच जना दश दिनदेखि सम्पर्कविहीन सम्पर्कविहीन हुनेहरूमा सुर्खेतको बराहताल गाउँपालिका–१ ज्यामिरेका २५ वर्षीय रेशम समसेली, ४१ वर्षीय रबिलाल दमाई, ३४ वर्षीय रामबहादुर घ... सोमबार, चैत २, २०८२
निर्वाचन प्रहरीलाई फागुन २८ मा सम्मानसहित बिदाई ४० दिनसम्म निर्वाचनको सुरक्षामा परिचालन गर्नेगरी नेपाल प्रहरीले १ लाख ३३ हजार ९८० जना र सशस्त्रले १५ हजार ११० जना निर्वाचन प्रहरी भर... मंगलबार, फागुन २६, २०८२
ताजा समाचारसबै
कांग्रेस सभापति गगन थापाले दिए राजीनामा बिहीबार, चैत ५, २०८२
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर बिहीबार, चैत ५, २०८२
यी ६ प्रदेशमा असिनासहित वर्षाको सम्भावना बिहीबार, चैत ५, २०८२
नयाँ सरकारप्रति प्रारम्भिक मूल्यांकन नगर्न गोकुल बास्कोटाको आग्रह बुधबार, चैत ४, २०८२
कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा आगामी महाधिवेशनबारे छलफल हुने बुधबार, चैत ४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि लामिछानेको अभिव्यक्तिप्रति बाबुराम भट्टराईको टिप्पणी- फलेको हाँगो निहुरिन्छ भन्ने झल्कियो बुधबार, चैत ४, २०८२
खोटाङमा एयर डाइनेष्टिको हेलिकप्टर दुर्घटना बुधबार, चैत ४, २०८२
ओली भेट्न ओली निवास गुण्डु पुगे रास्वपाका उपसभापति डोल प्रसाद अर्याल बुधबार, चैत ४, २०८२
लारिजानी हत्याको निर्णायक बदला लिन्छौं : इरान बुधबार, चैत ४, २०८२
सुनको मूल्य घट्यो बुधबार, चैत ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
रास्वपाका उम्मेदवार साहलाई कालोसूचीबाट हटाउन सर्वोच्चको आदेश, मात्रिका यादवको विजयी प्रमाणपत्र खोसिन सक्ने बिहीबार, फागुन २८, २०८२
रवि लामिछानेको अभिव्यक्तिप्रति बाबुराम भट्टराईको टिप्पणी- फलेको हाँगो निहुरिन्छ भन्ने झल्कियो बुधबार, चैत ४, २०८२
सर्वोच्च अदालतका न्यायाधीश पोखरेलविरुद्ध न्याय परिषदमा उजुरी सोमबार, चैत २, २०८२
यी हुन् एमालेले टुंग्याएका १६ जना समानुपातिक सांसद (सूचीसहित) शनिबार, फागुन ३०, २०८२
रवि लामिछानेको अभियोग पत्र संशोधन सम्बन्धी मुद्दामा बहस सकियो, न्यायाधीशहरू आदेश तयार पार्न छलफलमा मंगलबार, चैत ३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्