• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

एमालेबाट को-को छन् मन्त्रीका दाबेदार?

64x64
नेपाल लाइभ बुधबार, फागुन ९, २०७४  ०६:००
1140x725

काठमाडौं- पार्टी एकताको निर्णयपछि वाम गठबन्धनको ध्यान मन्त्रिपरिषद् विस्तारमा रहँदा सिंहदरबारको यात्रा गर्न मन्त्रीका आकांक्षी सांसदहरु व्यग्र भएर बसेका छन्। सत्ताको नेतृत्वकर्ता दल नेकपा एमालेभित्र मन्त्रीका आकांक्षीहरुको दौडधुप यतिबेला उत्कर्षमा छ। सांसदहरु शीर्ष नेताको घरदैलो चहार्दै लबिङ गर्न व्यस्त छन्। 

प्रधानमन्त्री केपी शर्मा ओलीले लालबाबु पण्डित र थममाया थापा मगरलाई समावेश गर्दै प्रारम्भिक मन्त्रिमण्डल गठन गरिसकेका छन्। दुवैलाई 'सामान्य' मानिने मन्त्रालय दिएर प्रधानमन्त्री ओलीले दुई पटक मन्त्रिपरिषद् बैठक समेत बस्न भ्याइसकेका छन्। 

मन्त्रीका आकांक्षीहरु धेरै भए पनि एमाले सचिव प्रदीप ज्ञवालीका अनुसार, मन्त्रिपरिषद् १५ सदस्यीय बनाउने तयारी छ। दुवै दलले गठन गरेको कार्यदलले छरितो मन्त्रिमण्डल बनाउन सुझाव दिए पनि दुई दर्जनभन्दा बढी सांसदले मन्त्रीको आकांक्षासहित पार्टीभित्र दबाव दिइरहेका छन्। 

एमालेमा प्रभावशाली मानिएका ईश्वर पोखरेल मन्त्री बन्ने सूचीको पहिलो नम्बरमा छन्। मन्त्रालयको बाँडफाँट तत्काल नटुंगिएकाले उनको ध्यान प्रभावशाली मन्त्रालयमा छ। 

दोस्रो संविधानसभामा चुनाव हारेपछि एमालेबाट प्रदीप ज्ञवालीले सरकारमा जाने अवसर पाएनन्। तर, यस पटक कांग्रेसका युवा नेता मानिएका चन्द्र भण्डारीलाई हराउँदै संसदको यात्रा तय गरेको ज्ञवाली समेत शक्तिशाली मन्त्रालय सहित सरकारमा जाने तयारीमा छन्। पार्टीभित्र बौद्धिक नेताको छवि बनाएका ज्ञवाली प्रधानमन्त्री ओलीका विश्वासपात्र पनि हुन्।

Ncell 2
Ncell 2
nimb
nimb

मन्त्रीका लागि चर्चामा रहेको अर्को नाम हो, योगेश भट्टराई। एमालेको माथिल्लो कमिटीमा रहेका प्राय: सबै सदस्यले पदको लाभ हासिल गरे पनि लोकप्रिय युवा नेता भट्टराई त्यो अवसरबाट सधैं वञ्चित रहे। यस पटक चुनावी अभियानका क्रममा ताप्लेजुङ गएका बेला एमाले अध्यक्ष ओलीले सभामा बोल्दै उनलाई मन्त्री बनाउने वाचा समेत गरेका थिए। वचनका पक्का मानिने ओली यस पटक पनि नचुक्ने विश्वास एमाले नेताहरुको छ। 

विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा छाएका नेता रविन्द्र अधिकारी मन्त्रीका बलिया दाबेदार हुन्। लगातार तीन पटक जननिर्वाचित अधिकारीलाई यस पटक सरकारमा समावेश गर्नुपर्ने दबाव पार्टीभित्रका नेताहरुलाई समेत छ। यसअघि व्यवस्थापिका संसदको विकास समितिमा रहेका बेला राम्रो क्षमता प्रदर्शन गरेका अधिकारीलाई मन्त्री बनाउन स्वयं पार्टीका शीर्ष नेताहरु समेत सकारात्मक छन्। 

पश्चिम नेपालबाट सरकारमा सहभागी हुने सांसदमा चर्चाको केन्द्रमा दार्चुलाका नेता गणेश ठगुन्ना छन्। पार्टी केन्द्रिय कमिटी सदस्य रहेका उनी एमालेबाट मन्त्रीको सूचीको प्राथमिकतामा छन्। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

एमालेबाट मन्त्रिपरिषदमा देखिन सक्ने अर्को अनुहार हो, रघुवीर महासेठ। मधेसबाट सेठ नै प्राथमिकतामा रहेको एमालेका एक नेताले नेपाल लाइभलाई बताए। 

प्रदेश ७ मा कांग्रेस नेतृ आरजु देउवालाई पराजित गरेका कैलालीका नारदमुनि राना समेत मन्त्री बन्ने चर्चा छ। त्यस्तै, दलितबाट छविलाल विश्वकर्मा र सिन्धुपाल्चोकका शेरबहादुर तामाङ समेत मन्त्रीका लागि लबिङ गरिरहेका छन्। 

यस्तै, विगतमा उद्योगमन्त्री भइसकेका महेश बस्नेत पुन: मन्त्री बन्न प्रधानमन्त्री ओली समक्ष निरन्तर दबाब दिइरहेका छन् भने ओली निकट मानिने काभ्रेका गोकुल बाँस्कोटा समेत मन्त्री बन्ने चर्चा एमालेभित्र छ।

प्रकाशित मिति: बुधबार, फागुन ९, २०७४  ०६:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो
शीर्ष ६ मा रहँदै नेपालले टुङ्ग्यायो लीग २ क्रिकेट, के हुन्छ नेपालको ओडिआई मान्यता ?
रोहित, दीपेन्द्र र देवको अर्धशतकमा ओमानमाथि नेपालको रोमाञ्चक जित
सम्बन्धित सामग्री
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी उनले सशस्त्र प्रहरीका एसएसपी थापालाई अभद्र व्यवहार गरेपछि यो कसुर लागेको थियो। सोमबार, कात्तिक २, २०८३
कार्टुन सोमबार, कात्तिक २, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना खनाललाई मुटुसम्बन्धी सामान्य समस्या देखिएपछि आइतबार काठमाडौंस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको उनका स्वकीय सचिव मिलन उपाध्यायले जा... आइतबार, कात्तिक १, २०८३
ताजा समाचारसबै
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो सोमबार, कात्तिक २, २०८३
शीर्ष ६ मा रहँदै नेपालले टुङ्ग्यायो लीग २ क्रिकेट, के हुन्छ नेपालको ओडिआई मान्यता ? सोमबार, कात्तिक २, २०८३
रोहित, दीपेन्द्र र देवको अर्धशतकमा ओमानमाथि नेपालको रोमाञ्चक जित सोमबार, कात्तिक २, २०८३
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
जुम्लामा युद्धकालीन बम पड्किँदा दुई जना घाइते सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सरकारले भारतीय फिल्म ‘उड्ता तीर’ को प्रदर्शनमा लगायो प्रतिबन्ध सोमबार, कात्तिक २, २०८३
टाइगर श्राफमाथि गोली चलाउने अभियुक्त नेपाल भाग्ने तयारीमा, रेलवे स्टेसनबाट पक्राउ सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्