काठमाडौं– काठमाडौं महानगरपालिका–६ बौद्ध फुलबारीमा घरको झ्यालबाट खसेर एक जनाको मृत्यु भएको छ।
नारायण गुरुङको घरमा बस्ने भोजपुर पत्नाङ–७ घर भएकी ४९ बर्षीया छेती शेर्पा मृत्यु भएको हो। घरको भ्यालबाट खसेर गम्भिर घाइते भएकोले दिर्घायु अस्पताल चावहिल लगिएकोमा उपचारको क्रममा सोमबार मृत्यु भएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।