मुम्बई–बेश्यावृत्तिको आरोपमा भारतीय प्रहरीले एक रिसोर्टमा छापा हानी मोडलहरुलाई पक्राउ गरेको छ। मुम्बई पुलिसले एक मेकअप आर्टिष्ट र मोडलहरुलाई शनिबार पक्राउ गरेको हो।
अन्डरकभरका रुपमा खटिएको प्रहरीसँग बलिउडका मेकअप आर्टिष्टले एक लाखमा दुई मोडल मिलाइदिने भन्दै डिल गरेका थिए। ती युवतीहरु फिल्म क्षेत्रमा संघर्षरत कलाकारहरु रहेको बताइएको छ। मुम्बई प्रहरीका एसपी अतुल कुलकर्नीले रंगेहात युवती र मेकअप आर्टिष्टलाईलाई पक्राउ गरिएको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।