• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, वैशाख १६, २०८३ Wed, Apr 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

डोटीमा पिटिएका डाक्टर भन्छन्– पुलिस नआइपुगेको मेरो ज्यान जान्थ्यो

64x64
नेपाल लाइभ सोमबार, फागुन ७, २०७४  २१:४२
1140x725

फागुन ६ गते डोटी जिल्ला अस्पतालमा कार्यरत डा जितेन्द्र सिहंमाथि हातपात भएको छ। के कारणले भयो डा सिंहमाथि हातपात ? उनले घटनाबारे स्वास्थ्यखबरलाई यसरी बताएः

म डोटी जिल्लाको केदार अखडा प्राथमिक स्वास्थ्य केन्द्रमा स्थायी दरबन्दीमा मेडिकल अधिकृतका रुपमा कार्यरत छु। जिल्ला अस्पतालमा एक महिनाका लागि काजमा बोलाएर आएको हुँ। जिल्ला अस्पतालका डाक्टरहरु क्याम्पमा गएका कारण बिरामीको उपचारमा समस्या नपरोस् भनेर मलाई बेलाइएको हो। सोही अनुसार म अस्पतालमा बिरामीको उपचारमा संलग्न छु।

आइतबार म अस्पतालमा काम गरिरहेको थिएँ। दिउँसो साढे २ बजेतिर भिडियो एक्स–रेको काम भइरहेको थियो। लाइनमा थुप्रै थिए। एक जना बिरामीको पालो १४–१५ जनापछि थियो। तर, ती बिरामी सुरुदेखि नै कोठाभित्र छिरेर किचकिच गरिरहेका थिए। धेरै पटक बाहिर बस्नुस् भन्दा पनि मानेका थिएनन्। निरन्तर कराई मात्र रहेका थिए। 

मैले ३–४ चोटि ‘बाहिर गएर बस्नुस् पालो आएपछि बोलाउँला’ भनेँ तर पनि मानेनन्। त्यसपछि उनको भिडियो एक्सरे गर्ने पालो आयो। त्यति बेलासम्म उनको हामीसँग बोल्ने तरिका ठिक थिएन। थर्काएर ‘राम्रोसँग गर्’ भन्न थाले। मैले उनलाई ‘म मेडिकल अधिकृत हो, भिडियो एक्सरेकै विषय पढेको विज्ञ डाक्टर होइन’ भनिरहेको थिएँ। तपाईलाई त्यस्तो शंका लाग्छ भने अरु ठाउँमा गर्न जानुस् पैसा फिर्ता हुन्छ भनें। तर, उनले ‘यहीँ गर्छु’ भने। त्यसपछि मैले भिडियो एक्सरे गरें। 

त्यसपछि त उनले ‘त्यो भएन, यसरी गर्, त्यसरी गर्’ भन्दै मलाई चर्को स्वरमा थर्काउन थाले। ३–४ पटक मलाई त्यस्तो व्यवहार गरेपछि ‘तपाईंको पैसा फिर्ता लैजानू, मैले गर्दै गर्दिनँ’ भने। त्यसपछि उनले ‘म यहीँ सुत्छु’ भनेर धम्की दिए। मैले पनि ‘सुत्ने भए सुत्नुहोस्, बस्ने भए बस्नुहोस्’ भनेर उनको पैसा फिर्ता गरिदिएँ। अनि म ओपिडीमा आएँ।

त्यसपछि तिनै बिरामीका मानिसले आफैं भिडियो अन गरेर बसे। अनि ‘एक्सरे किन नगरेको तुरुन्त गर’ भनेर थर्काउन थाले। 

‘मैले सिरियस बिरामीको त भिडियो एक्सरे गरेको छु, उहाँको किन नगर्नु, तर उहाँले जथाभावी गाली गर्नुभयो, त्यसैले गर्दिनँ’ भनिदिएँ। 

nimb
nimb
Ncell 2
Ncell 2

त्यसपछि पनि ती मानिसले ‘तैंले गर्नैपर्छ’ भन्दै किचकिच गर्दै थर्काउन थाले। ‘ती बिरामीले मैले गरेको भिडियो एक्सरेमा विश्वास छैन भन्दै गाली गरेको’ कुरा सुनाएँ। 

त्यसपछि मलाई उनीहरुले हात छाडे। सुरुमा धकेले। त्यसपछि मैले त्यसो नगर्नुहोस् भनेर सम्झाउनँ खोजेँ। तर, उनीहरुले मानेनन् अनि हिर्काउन नै थाले। 

त्यसपछि अरु आएर छुट्याए। उनीहरु त्यहाँबाट गएँ। म मेडिकल सुपरिटेन्डेन्टको कोठामा गएर बसें। त्यसको एक घन्टापछि ती बिरामी थप मानिस लिएर आए। म बसेको कोठाको ढोका फोडेर ममाथि निरन्तर आक्रमण गरे। मलाई कुट्नेमा विजयसिहं विष्ट, टेकबहादुर विष्ट, हिक्मतबहादुर विष्ट र अरुण महत हुन्। 

उनीहरुको आक्रमणबाट मेरो टाउको, नाक, हात र शरीरका अन्य भागमा चोट लागेको छ। मथिल्लो एउटा दाँत भाँचिएको छ। उनीहरुले आक्रमण गर्दा प्रहरी र अन्य स्थानीय नआइपुगेको भए सायद मेरो ज्यानै जान्थ्यो होला। अहिले म यहीँ अस्पतालमा उपचाररत छु। बिरामीको सेवामा खटिँदा आक्रमण गर्नेलाई कडाभन्दा कडा सजाय होस् भन्ने चाहन्छु।

(सिर्जना खत्रीसँगको कुराकानीमा आधारित)

प्रकाशित मिति: सोमबार, फागुन ७, २०७४  २१:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रास्वपाले भन्यो– काठमाडौंमा उपलब्ध सांसदज्यूहरू ११ बजे सिंहदरबारमा उपस्थित हुनू
विश्वकप लिग टु : नेपाल र ओमानको खेल आज
सुदूरपश्चिमदेखि कोशीका जिल्लामा आज तीव्र हावाहुरी चल्ने
सम्बन्धित सामग्री
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी आज नियामक निकायहरू नियमनभन्दा बढी ‘अति–नियामक’ जस्ता देखिएका छन्। तिनलाई देशको वास्तविक आवश्यकता र व्यवसायमैत्री वातावरणअनुसार पुनर्... शुक्रबार, चैत २७, २०८२
न बदलिएको समाज उज्यालो नेपालको कुरा नगरेको भनेर प्रश्न उठ्न सक्छ। यदि साँच्चै राजनीतिमा आउन चाहनुहुन्छ भने, आजै जिम्मेवारीबाट राजीनामा दिएर आउनुपर्... आइतबार, पुस १३, २०८२
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय एकैछिन कल्पना गरौं त, हामीलाई कुनै कुरामा पनि चाख लाग्दैन र मन रमाउँदैन भने जिन्दगी कस्तो होला? डिप्रेसनबाट पीडित व्यक्तिहरु भन्छन्,... बुधबार, मंसिर १७, २०८२
ताजा समाचारसबै
रास्वपाले भन्यो– काठमाडौंमा उपलब्ध सांसदज्यूहरू ११ बजे सिंहदरबारमा उपस्थित हुनू बुधबार, वैशाख १६, २०८३
विश्वकप लिग टु : नेपाल र ओमानको खेल आज बुधबार, वैशाख १६, २०८३
सुदूरपश्चिमदेखि कोशीका जिल्लामा आज तीव्र हावाहुरी चल्ने बुधबार, वैशाख १६, २०८३
प्रस्तुती टीले सिल्भर निडल विधामा जित्यो नेसनल टी च्याम्पियन उपाधि मंगलबार, वैशाख १५, २०८३
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकको जिम्मेवारी निर्मल ढकाललाई मंगलबार, वैशाख १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश मंगलबार, वैशाख १५, २०८३
शेखर गोल्छालाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश मंगलबार, वैशाख १५, २०८३
संविधान संशोनमा न्यायपालिकादेखि निर्वाचन प्रणालीसम्म सुधार समेट्न विज्ञहरुको सुझाव मंगलबार, वैशाख १५, २०८३
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकको जिम्मेवारी निर्मल ढकाललाई मंगलबार, वैशाख १५, २०८३
सुदूरपश्चिमदेखि कोशीका जिल्लामा आज तीव्र हावाहुरी चल्ने बुधबार, वैशाख १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै शनिबार, वैशाख १२, २०८३
पक्राउ परे पूर्वमन्त्री विक्रम पाण्डे शुक्रबार, वैशाख ११, २०८३
सुकुमबासी नेता परियारकी श्रीमतीको नाममा शान्तिनगरमा १६ कोठाको तीनतले घर शुक्रबार, वैशाख ११, २०८३
महेश बस्नेतकी पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा सोमबार, वैशाख १४, २०८३
सुकुम्बासी बस्ती खाली गर्न महानगर प्रहरीको माइकिङ, वास्तविक सुकुम्बासीलाई १५ दिनभित्रै अर्को व्यवस्था गरिने बिहीबार, वैशाख १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्