• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक ३, २०८३ Tue, Oct 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

संसदीय दलको नेतामा देउवालाई असफल पार्न गुट सक्रिय

64x64
नेपाल लाइभ सोमबार, फागुन ७, २०७४  १४:५६
1140x725

काठमाडौं- प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा लज्जास्पद हार बेहोरेको नेपाली कांग्रेसको विवादले संसदीय दलको नेता चयनसम्म निरन्तरता पाउने देखिएको छ।

संसदीय दलको नेताका लागि पार्टी सभापति शेरबहादुर देउवालाई चुनौती दिन अन्य नेताहरु सक्रिय हुन थालेपछि उनी माथि चुनौती थपिने देखिएको हो। 

दलको नेता चयनका लागि समय नजिकिँदै जाँदा देउवाविरुद्धका गुट पनि सक्रिय हुन थालेका छन्। देउवासामु प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, रामचन्द्र पौडेल र अन्य युवा समूहसँग प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ। 

भरसक पहिलो संसद अधिवेशनअघि नै संसदीय नेता छान्नुपर्ने भएकाले कांग्रेसका सबै गुटका नेताहरुले दाबी पेश गर्न थालेका छन्। फागुन २१ गते संसदको पहिलो अधिवेशन राष्ट्रपति विद्यादेवी भण्डारीले डाकेकी छन्। 

गुटगत भेला सुरु
३३४ सदस्यीय संघीय संसद (प्रतिनिधिसभा २७५ सदस्यीय र राष्ट्रियसभा ५९ सदस्यीय) कांग्रेसका ७६ सदस्य छन्। दलको नेतान चयनको मिति नजिकिँदै गर्दा आफ्नो पकट जमाउन र देउवाविरुद्ध उत्रन गुटहरुको भेला समेत सुरु भएको छ।

नेपाली कांग्रेसको पुनर्जागरण अभियान भन्दै बिग फुडल्यान्ड बत्तीसपुतलीमा बिहान युवाहरुको भेला भएको थियो। दिउँसो रामचन्द्र पौडेल र कृष्ण सिटौला पक्षका नेताहरुले समेत भेला बोलाएका छन्। 

पार्टीले पाएको ७६ सिटभित्रको अहिलेको आन्तरिक समीकरणमा सभापति देउवा स्पष्ट बहुमतमा छन्। देउवाविरोधी समूहको नेतृत्व गर्दै आएका नेता पौडेल पक्षबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, मीनेन्द्र रिजाल, नारायण खड्का, सञ्जय गौतम, राजेन्द्र केसी, मोहमद अफ्ताव आलम, तेजुलाल चौधरीसहित १० निर्वाचित सांसद छन्। उनीहरुको पक्षले  समानुपातिकबाट १४ सांसद पाएका छन्। 

राष्ट्रियसभामा पौडेल पक्षका ६ सदस्य निर्वाचित भएका छन्। महाधिवेशनताका देउवा निकट पुगेका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला यसपटक उनीसँग सन्तुष्ट छैनन्। उनले पनि संसदीय दलको नेताको देउवाको विकल्पमा उभिने अवस्था आएमा साथ दिने वचन दिएको पौडेल पक्षको दाबी छ। सिटौला समूह पक्षमा उभिए ४ मत बढ्ने अड्कल गरिएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

सिटौला समूहबाट राष्ट्रियसभामा धना खतिवडा र प्रतिनिधिसभामा गगनकुमार थापा, भीमसेनदास प्रधान र उमाकान्त चौधरी सांसद छन्। त्यस्तो अवस्थामा सिंहका पक्षमा ३४ र विपक्षमा १२ मत बढी अर्थात् ४६ मत हुने देखिन्छ। 

प्रकाशमान कि शशांक 
देउवाले साझा उम्मेदवारको रुपमा महामन्त्री शशांक कोइरालालाई सार्नुपर्ने तर्क पौडेल पक्षले गर्दै आएका छ। 

निर्वाचनमा प्राप्त परिणामले संसदीय दलको नेता र पार्टी अध्यक्ष एउटै व्यक्ति हुन नहुने देखाएकाले विकल्प खोजिनुपर्ने पक्षमा आफूहरु रहेको केन्द्रीय सदस्य कल्याण गुरुङले बताए। व्यक्ति लक्षित नभई पार्टीलाई सुदृढीकरण गर्न पार्टी सभापतिको विकल्प खोज्ने समय आएको गुरुङको तर्क छ। पूर्वमहामन्त्री सिंहले भने प्रजातन्त्रका लागि लडेको पार्टीभित्रै आन्तरिक प्रजातन्त्र नभएकाले त्यसको माग गरेको तर्क गरे। 

संसदीय दलको नेता हुन योग्यता पुगेका सबै व्यक्तिले प्रतिस्पर्धा गर्न पाउने भएकाले त्यसमा नेतृत्व खुल्ला हुनुपर्ने र तयार रहनुपर्ने सिंहको भनाइ छ। सिंहले सहमतिमा देउवाबाहेक अन्य विकल्प तयार भएमा आफू निर्वाचनमा प्रतिस्पर्धा नगर्न पनि तयार रहेको बताए। 'देउवाजी उठ्नुहुन्छ भने मेरो पनि प्रतिस्पर्धा रहन्छ,' उनले भने।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

‘प्रतिपक्षीका रुपमा संसदमा निर्वाह गर्ने भूमिकाले नै पार्टीको भविष्य निर्धारण गर्ने भएकाले स्पष्ट रुपमा विचार राख्न सक्ने व्यक्ति दलको नेता हुनुपर्छ,’ सिंहले भने, ‘त्यसैका लागि अब युवा नेतृत्वमा आउनपर्छ।’

कता लाग्छन् युवा?
नेपाली कांग्रेसका युवा केन्द्रीय सदस्यहरु पार्टी संगठनलाई सुधार गर्ने भन्दै फरकफरक कार्यक्रम गर्दै आएका छन्। 

नवीन्द्रराज जोशी नेतृत्वमा रहेका १४ र चन्द्र भण्डारी नेतृत्वमा रहेका ७ केन्द्रीय सदस्यले सोमबार राजधानीमा छुट्टाछुट्टै कार्यक्रम गरी संगठन सुदृढीकरण अभियान घोषणा गर्न लागेका छन्। यसअघि कृष्णप्रसाद भट्टराईको वार्षिकीमा जुत्ता पालिस गर्दै चर्चामा आएको सुद्धीकरण अभियानमा धनराज गुरुङ लगायतका नेताहरु छन्।

जोशी निकट १४ केन्द्रीय सदस्यहरुले दिउँसो १ बजे होटल क्राउन प्लाजामा र भण्डारी पक्षले बिग फुडल्यान्डमा बिहान ११ बजे कार्यक्रम तय गरेका छन्। 

दुवै युवा नेताले आफ्नो पक्षमा पेसा तथा व्यवसायमा आबद्ध व्यक्तिहरुसँग छलफल राखेका छन्। भेलालाई छलफलको रुपमा प्रचार गरिए पनि भित्री रणनीति भने दुवै पक्षले आफ्नो गुटलाई बलियो बनाउने देखिन्छ। 

आफ्नै पक्षमा बहुमत रहेको अनुमानमा संसदीय दलको नेता हुनेमा देउवा ढुक्क जस्तै देखिए पनि उक्त अनुमान असफल गराउने प्रयासमा पौडेल र अन्य गुटका नेता लागिपरेका छन्।

प्रकाशित मिति: सोमबार, फागुन ७, २०७४  १४:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो
शीर्ष ६ मा रहँदै नेपालले टुङ्ग्यायो लीग २ क्रिकेट, के हुन्छ नेपालको ओडिआई मान्यता ?
रोहित, दीपेन्द्र र देवको अर्धशतकमा ओमानमाथि नेपालको रोमाञ्चक जित
सम्बन्धित सामग्री
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी उनले सशस्त्र प्रहरीका एसएसपी थापालाई अभद्र व्यवहार गरेपछि यो कसुर लागेको थियो। सोमबार, कात्तिक २, २०८३
कार्टुन सोमबार, कात्तिक २, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना खनाललाई मुटुसम्बन्धी सामान्य समस्या देखिएपछि आइतबार काठमाडौंस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको उनका स्वकीय सचिव मिलन उपाध्यायले जा... आइतबार, कात्तिक १, २०८३
ताजा समाचारसबै
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो सोमबार, कात्तिक २, २०८३
शीर्ष ६ मा रहँदै नेपालले टुङ्ग्यायो लीग २ क्रिकेट, के हुन्छ नेपालको ओडिआई मान्यता ? सोमबार, कात्तिक २, २०८३
रोहित, दीपेन्द्र र देवको अर्धशतकमा ओमानमाथि नेपालको रोमाञ्चक जित सोमबार, कात्तिक २, २०८३
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
जुम्लामा युद्धकालीन बम पड्किँदा दुई जना घाइते सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सरकारले भारतीय फिल्म ‘उड्ता तीर’ को प्रदर्शनमा लगायो प्रतिबन्ध सोमबार, कात्तिक २, २०८३
टाइगर श्राफमाथि गोली चलाउने अभियुक्त नेपाल भाग्ने तयारीमा, रेलवे स्टेसनबाट पक्राउ सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्