• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज ८, २०८३ Thu, Sep 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

नयाँ सन्देश सहकारीको २५ करोड हिनामिना, सञ्चालक समितिका अध्यक्ष प्रहरी हिरासतमा

सञ्चालक समितिका अन्य सदस्य फरार
64x64
नेपाल लाइभ बिहीबार, असोज ३०, २०७६  १८:३८
1140x725

काठमाडौं- बुढानिलकण्ठस्थित नयाँ सन्देश बचत तथा ऋण सहकारी संस्थाले बचतकर्ताको २५ करोड रुपैयाँ हिनामिना गरेको पाइएको छ। २ हजार भन्दा बढीको संख्यामा सदस्यहरूको रकम हिनामिना गरिएको हो।

बचतकर्ताको रकम हिनामिना गरी फरार रहेका उक्त सहकारीका सञ्चालक समिति अध्यक्ष सानुसिंह ठकुरीलाई महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठले करिब एक महिनाअघि हिरासतमा लिइसकेको छ भने अन्य सञ्चालकहरू फरार छन्।

सहकारीको रकम हिनामिना गरी फरार रहेका ठकुरीलाई विभागले पक्राउपछि थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत महाराजगञ्ज पठाइएको थियो।

महानगरीय प्रहरी वृत महाराजगञ्जका डिएसपी उमेश लम्सालले सानुसिं ठकुरी र नयाँ सन्देश सहकारीले गरेको रकम हिनामिनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरी मिसिल सरकारी वकिलको कार्यालयलाई बुझाइसकेको बताए।

‘६०-७० जनाको किटानी जाहेरी आएको थियो। अनुसन्धानपछि हामीले फाइल सरकारी वकिलको कार्यालयलाई पठाएका छौं,’ उनले भने।

बुढानिलकण्ठ प्रहरी इकाईमा गत पुष १५ गते स्थानीय जनप्रतिनिधि र सहकारीका सञ्चाचालकहरूबीच छलफल भएको थियो। बुढानिलकण्ठ नगरपालिका- ५ का वडा अध्यक्ष विजय तामाङले पुषमा भएको छलफलका क्रममा उक्त सहकारीको दायित्व एकिन गर्ने, लगानी तथा सम्पत्ति कहाँ कति छ भनेर खोज्ने र फेला परेको सम्पत्तिलाई बचतकर्ताको बचत रकम हेरी दामासायी रुपमा बाँढ्ने निर्णय भएको बताए।

'सञ्चालक समितिमा बसेकाहरू सबै एकै ठाउँमा कहिल्यै भेटिँदैनन्। सबै लुकेर हिँड्ने गरेका छन्। त्यो बेला पनि सञ्चालक समितिका तीन जना अबिन परियार, राजकुमार ठकुरी र सानुसिं ठकुरीलाई मात्रै प्रहरी प्रशासनले खोजेर छलफलमा बोलाउन सम्भव भएको थियो,’ वडाध्यक्ष तामाङले भने। राजकुमार ठकुरी उक्त सहकारीको उपाध्यक्ष र अविन परियार सचिव हुन्।

बुढानिलकण्ठ महानगरपालिकाका मेयर उद्धब प्रसाद खरेलले सहकारीबाट ठगिएका पीडितहरू लामो समयसम्म विभिन्न निकायमा भौतारिँदा पनि समस्या समाधान नभएपछि आफैं खटिन थालेको बताए।

Ncell 2
Ncell 2
nimb
nimb

पीडितहरूले दिएको उजुरीका बारेमा बुझ्न मेयर खरेल बिहीबार आफैं सहकारी विभागमा पुगेका थिए। ‘भएजति सबै निकायमा पीडितहरूले उजुरी गरिसके होलान् तर कुनै पनि निकायले यसलाई गम्भीरताका साथ लिएनन्। पीडितहरु हामीलाई औंला उठाउँछन। प्रश्न गर्छन्, पैसा कहिले फिर्ता पाईन्छ भनेर। हामीले के जवाफ दिने?' उनले भने। 

‘उक्त सहकारीको दायित्व अहिले २५ करोड रुपैयाँ पुगिसकेको छ। उसले ९ करोड दायित्व हुँदा लेखा परीक्षण गराएको थियो। त्यसपछिको वार्षिक लेखा परीक्षण नै गराएको छैन,’ मेयर खरेलले भने।

मन्त्रालयदेखि, प्रहरी प्रशासन, विभाग, नगरपालिका सबैतिर पीडित धाउँदा पनि समस्या समाधान हुन नसकेको उनको भनाइ छ। 

सहकारी विभागका रजिष्ट्रार डा टोकराज पाण्डेले नयाँ सन्देश सहकारीबाट सदस्यहरूको रकम हिनामिना भएको विषय सात-आठ महिना अघि जानकारीमा आएको भएपनि आफूलाई उक्त विषयमा थप जानकारी नरहेको बताए। 

Xtrem

Xtrem

पछिल्लो व्यवस्थाअनुसार उक्त सहकारी संस्था प्रदेश सरकारको कार्यक्षेत्रभित्र पर्ने भएका कारण पनि विभागले यस विषयलाई गम्भीरताका साथ नलिएको देखिन्छ।

प्रदेश सरकार र स्थानिय निकायको कार्यक्षेत्रमा रहेका सरकारी संस्थाका विषयमा विभागसँगै विस्तृत जानकारी हुँदैन। 

धेरै रकम ठग्न आकर्षक योजना 
सहकारी सञ्चालकहरूले धेरै रकम ठग्न आकर्षक योजना बनाएको देखिन्छ। थोरै समयमा धेरै ब्याजदर बचतकर्तालाई दिने योजना बनाएर धेरै रकम जम्मा संकलन गर्ने र त्यो रकम लिएर सञ्चालक भाग्ने नियतसहित योजनावद्ध रुपमा काम भएको देखिन्छ। 

उक्त सहकारीले स्थापनाको १२ वर्षमा प्रवेश गरेको अवसरमा भन्दै समृद्धि बचत योजना ल्याएको थियो। २०७४ माघ १ गतेदेखी सञ्चालनमा ल्याइएको उक्त योजनामा खाता खोल्दा न्यूनतम १ लाख रुपैयाँ सुरुमै राख्नुपर्ने नियम सहकारीले बनाएको देखिन्छ।

वार्षिक २२ प्रतिशत ब्याज मासिक रुपले भुक्तानी गर्ने भन्दै ल्याइएको उक्त योजनामा सहकारीले खाताको अवधि ६ महिना राखेको थियो। 

त्यस्तै दैनिक बचत ग्राहकलाई ८ दशमलव ५ प्रतिशत ब्याज दिने भनिएको थियो भने सय दिने मुद्धती निक्षेपमा आकर्षक ब्याज दिने भन्दै उक्त सहकारीले अर्को योजना पनि ल्याएको थियो।

प्रकाशित मिति: बिहीबार, असोज ३०, २०७६  १८:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एमाले केन्द्रीय कमिटी बैठकले के–के निर्णय गर्‍यो? [सूचीसहित]
भारी वर्षाको जोखिम : प्रहरीले कुन–कुन राजमार्गमा लगायो राति सवारी चलाउन रोक ?
‘परम्पराको सम्मान, परिवर्तनको संकल्प’ : कांग्रेसले सार्वजनिक गर्‍यो १५औँ महाधिवेशनको लोगो र नारा
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
एमाले केन्द्रीय कमिटी बैठकले के–के निर्णय गर्‍यो? [सूचीसहित] बिहीबार, असोज ८, २०८३
भारी वर्षाको जोखिम : प्रहरीले कुन–कुन राजमार्गमा लगायो राति सवारी चलाउन रोक ? बिहीबार, असोज ८, २०८३
‘परम्पराको सम्मान, परिवर्तनको संकल्प’ : कांग्रेसले सार्वजनिक गर्‍यो १५औँ महाधिवेशनको लोगो र नारा बिहीबार, असोज ८, २०८३
पहिरोको जोखिम बढेपछि पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिनमा राति यात्रा बन्द बिहीबार, असोज ८, २०८३
निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक प्रतिनिधिसभामा प्रस्तुत बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
ओलीको प्रतिवेदनले एकताको सन्देश दिएको एमालेको निष्कर्ष, मनोनीत केन्द्रीय सदस्यको नाम टुंगियो बिहीबार, असोज ८, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्