• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

सीपमूलक तालिमका लागि नेपाली युवालाई दक्षिण कोरिया लगिने

एनआरएनए कोरिया र राष्ट्रिय युवा परिषद्‌बीच 'एमओयू'मा हस्ताक्षर
64x64
नेपाल लाइभ बिहीबार, असोज ३०, २०७६  १५:१६
1140x725

काठमाडौं- युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको ‘राष्ट्रिय युवा परिषद्’ र एनआरएनए दक्षिण कोरिया शाखाबीच युवाहरुलाई उद्यमी बनाउन सीपमूलक तालिम उपलब्ध गराउन 'एमओयू'मा हस्ताक्षर भएको छ।

सानो ठिमीस्थित राष्ट्रिय युवा परिषद्‌को कार्यालयमा भएको एमओयूमा सीपमार्फत युवाहरुलाई आत्मनिर्भर बनाउन दुई पक्ष सहमत भएको उल्लेख छ। उद्यम क्षेत्रमा काम गर्न इच्छुक र योग्य युवाहरुलाई कोरिया पठाएर प्रविधियुक्त सीप प्रदान गर्ने सहझदारी भएको छ।

युवाहरुलाई निश्चित मापदण्ड पूरा गरी युवा परिषद्‌ले कोरिया पठाउन सहजीकरण गर्नेछ। कोरिया गएका युवाहरुलाई तालिम उपलब्ध गराउन त्यहाँस्थित गैर आवासीय नेपाली संघले जिम्मेवारी लिनेछ।

तालिम प्राप्त युवालाई आवश्यक सेवा, सुविधा, सुरक्षाका लागि वित्तीय संयन्त्रको समन्वय युवा परिषद्‌ले गर्नेछ। व्यावसायिक कार्य गर्न इच्छुक युवाहरुलाई कोरियामा तालिम प्रदान गर्ने र नेपालमा तालिम उपलब्ध गराउनु परे त्यसको आवश्यक समन्वय एआरएनए कोरिया शाखाले गर्नेछ। युवा परिषद्‌ले छनोट गरेका युवाहरुको भिसा प्राप्तिमा समन्वय पनि एनआरआएनए कोरियाले नै गर्नेछ।

आवश्यक तालिमपछि जीवन निर्वाहको व्यवस्था भएका युवाहरुलाई स्वदेश फर्काउन दुवै पक्षको उत्तिकै दायित्व हुने समझदारी पत्रमा उल्लेख छ। राष्ट्रिय युवा परिषद्‌का प्रशासकीय प्रमुख डा बाबुराम ढुङ्गाना र एनआरएनए कोरिया शाखाका अध्यक्ष यज्ञराज सुवेदीद्धारा हस्ताक्षरित एमओयूको अवधि दुई वर्ष हुने जनाइएको छ। दुवै पक्षको सहमतिमा समयावधि पुनः थप्न सकिने समेत एमओयूमा उल्लेख छ।

Ncell 2
Ncell 2
nimb
nimb

कोरियाको किमे सहरस्थित किमे माइग्रेन्ट सेन्टरले कामका लागि कोरिया गएका कामदारहरुलाई विभिन्न सीपहरु उपलब्ध गराउँदै आएको छ। स्थानीय नगरपालिकासँगको समन्वयमा कृषिका साथै सेवामूलक सीप युवाहरुले प्राप्त गरेका छन्। विदेशी कामदारहरुमा नेपालीलाई उच्च महत्व दिइएको एनआएएनए कोरियाका अध्यक्ष यज्ञराज सुवेदीले बताए।

उनले भने, ‘प्रविधियुक्त सीप सिकाउनका लागि कोरिया सरकारले नेपाली युवाकै लागि बजेट विनियोजन गरेको पहिलो घटना हो।’ कोरियाका राष्ट्रपति मुन्जे इनसँग समधुर सम्बन्ध भएका सुवेदीले संघीय सरकारसँग आग्रह गरी धेरै युवाहरुलाई सीप प्रदान गर्न सकिने बताए।

युवा परिषद्‌का प्रशासकीय प्रमुख ढुङ्गानाले कुरा भन्दा काम गर्नेगरी एमओयू भएको दावी गरे। कोरियाबाट सुवेदीको पहलमा प्रविधियुक्त सीप पाउने युवा बढ्दै गएकाले त्यसलाई सरकारसँग जोड्न चाहेको उनको भनाइ थियो।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

युवा परिषद्‌का उपाध्यक्ष माधव ढुङ्गेलले एनआरएनएको केन्द्रीय कार्यसमितिसँग पटक-पटक भएका छलफलले मूर्तरुप नपाएको गुनासो गरे। उनले भने, ‘कोरियाको सन्दर्भ फरक रहेकाले एनआरएनएको च्याप्टर देशसँग एमओयू गर्न लागेका हौं।’ ढुङ्गेलले ६ महिनाभित्रै देखिनेगरी ठोस कार्य गर्न दुवै पक्षको तदारुकता बढाउन अनुरोध गरे।

आवश्यक मापदण्ड पूरा गरी कोरिया गएका युवाले बढीमा ३ महिना सीपयुक्त कक्षा पाउनेछन्। सीपका लागि गएका युवाले तीन महिनाको कक्षा अवधि सकिएपछि नेपाल फर्कने सुनिश्चिता गर्नुपर्नेछ। प्राप्त ज्ञानका आधारमा उद्यम गर्न चाहने युवालाई बैंक ऋण, काननुी प्रक्रिया, औजार लगायतका क्षेत्रमा दुवै पक्षले सहजीकरण गर्नेछन्।

एनआरएनए कोरियाका वरिष्ठ उपाध्यक्ष दीपक पुनले विगतका एनआरएनको कार्यसमितिभन्दा यसपटक भिन्न तरिकाले अघि बढ्न चाहेको भनाइ राखे।

प्रकाशित मिति: बिहीबार, असोज ३०, २०७६  १५:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रधानमन्त्री बालेनको अध्यक्षतामा चिकित्सा शिक्षा आयोगको बैठक सुरु
राज्यका संवेदनशील सूचना चुहाउने कार्यमा संलग्नलाई उन्मुक्ति नदिने गृहमन्त्रीको अडान
प्रहरीलाई सक्षम बनाउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
प्रधानमन्त्री बालेनको अध्यक्षतामा चिकित्सा शिक्षा आयोगको बैठक सुरु शुक्रबार, असोज ३०, २०८३
राज्यका संवेदनशील सूचना चुहाउने कार्यमा संलग्नलाई उन्मुक्ति नदिने गृहमन्त्रीको अडान शुक्रबार, असोज ३०, २०८३
प्रहरीलाई सक्षम बनाउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह शुक्रबार, असोज ३०, २०८३
गगन थापाले भने– राजनीतिक यात्रामा धेरै पटक लडेको छु शुक्रबार, असोज ३०, २०८३
मतगणना सकियो, दसैँपछि हुने शपथग्रहणसँगै स्थानीय तह निर्वाचनमा होमिँदै गगन नेतृत्वको कांग्रेस शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
कांग्रेसकाे पेशागत केन्द्रीय सदस्य घिमिरे र अधिकारी निर्वाचित बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री पत्नी सविना काफ्लेको शल्यक्रिया, स्वास्थ्य अवस्था सामान्य बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्