• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक ३, २०८३ Tue, Oct 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
इन्टरटेनमेन्ट लाइभ

अमेरिकामा कलेजो प्रत्यारोपण गरिरहेका डा. रोशन

64x64
नेपाल लाइभ आइतबार, फागुन ६, २०७४  २१:२१
1140x725

डा. रोशन श्रेष्ठ हाल अमेरिकाको जर्जियास्थित पिडमन्ट ट्रान्सप्लान्ट इन्स्टिच्युटमा लिभर ट्रान्सप्लान्टेसनका मेडिकल डाइरेक्टरका रुपमा कार्यरत छन् । सन् २००५ देखि हालसम्म उक्त इन्स्टिच्युटमा भएका करिब एक हजार कलेजो प्रत्यारोपणमा उनी सक्रिय रुपमा सहभागी भएका छन्। उनी कलेजो प्रत्यारोपण फिजिसियन हुन्।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले पनि यही वर्ष कलेजो प्रत्यारोपण सेवा सुरु गर्न लागेको छ । प्रत्यारोपणको तयारी अगाडि बढिरहँदा कलेजो प्रत्यारोपणका विषयमा काठमाडौंमा एक कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा आफ्ना अनुभव आदानप्रदान गर्न र प्रत्यारोपणका लागि सहयोग गर्न डा. रोशन अमेरिकाबाट नेपाल आएका थिए । सोही क्रममा उनले अमेरिका यात्रा र कलेजो प्रत्यारोपणका क्षेत्रमा आफ्नो अनुभव प्रवीण ढकाललाई यसरी सुनाए :

मेरो जन्मघर धनकुटाको बुधबारे–६ भए पनि म धरानमा हुर्किएँ । विद्यालय शिक्षा धरानकै डिपो हाइस्कुलबाट हासिल गरेको हुँ । त्यहाँ धेरैजसो ब्रिटिस आर्मीका छोराछोरी पढ्छन् । तर, मेरो बुवा ब्रिटिस आर्मीमा हुनुहुन्नथ्यो । मेरी दिदी त्यहाँकी शिक्षिका भएकाले मैले पढ्ने अवसर पाएको थिएँ।

एसएलसी पास भएपछि म विज्ञान पढ्न काठमाडौं आएँ । त्रिचन्द्र क्याम्पसबाट आइएस्सी सकेपछि एमबिबिएस अध्ययनका लागि म बंगलादेश गएँ । बंगलादेशमा युनिभर्सिटी अफ ढाकाबाट एमबिबिएस पूरा गरेँ । एमबिबिएस सकेपछि विज्ञ डाक्टर बन्नुपर्छ भन्ने लाग्यो । त्यसपछि थप अध्ययनका लागि अमेरिका गएको हुँ।

चिकित्सा शिक्षाको स्नातकोत्तर तहको पढाइ जहाँ पनि कठिन नै हुन्छ । आवासीय चिकित्सकका रुपमा चौबीसै घण्टा अस्पतालमा खटिनुपर्ने हुन्छ । मैले पनि त्यही अनुसार मिहिनेत गरेँ । अमेरिकामा गएलगत्तै सेन्टलोस अस्पतालमा इन्टरनल मेडिसिन अध्ययन गरेँ । पढाइ पूरा गरेर म त्यहाँ एक वर्ष चिफ रेजिडेन्टका रुपमा छनोट भएँ र त्यसलगत्तै युनिभर्सिटी अफ कोलोराडोमा ग्याष्ट्रो इन्टेरोलोजी र हेपाटोलोजीमा फेलोसिपको अवसर पाएँ । त्यसपछि मैले जुनियर फ्याकल्टीका रुपमा एसिस्टेन्ट प्रोफेसर अफ मेडिसिनका रुपमा युनिभर्सिटी अफ कोलोराडोमा जागिर खाएँ।

Ncell 2
Ncell 2
nimb
nimb

काम गर्ने क्रममा मलाई ट्रान्सप्लान्ट हेपाटोलोजीमा विशेषज्ञता हासिल गर्न इच्छा जाग्यो । युनिभर्सिर्टी अफ कोलोराडोमा मैले कलेजो रोग प्रत्यारोपण फिजिसियनका रुपमा काम गरेँ । त्यही समयमा थेरोपेटिक इन्डोस्कोपी तालिम लिने मौका पनि मिल्यो । 
सन् १९९८ देखि युनिभर्सिटी अफ नर्थ क्यारोलोनामा निर्देशकका रुपमा सेवा सुरु गरेँ । सन् २००५ सम्म त्यहाँ काम गरेपछि जर्जियास्थित पिडमन्ट ट्रान्सप्लान्ट इन्स्टिच्युटमा काम गर्न थालेँ । पिडमन्टमा हालसम्म पनि कार्यरत छु । सन् २००५ मा पिडमन्टमा कलेजो प्रत्यारोपण सेवा सुरु गर्न म लगायतको टोली सक्रिय रुपमा लागेका थियौं । त्यसयता हालसम्म त्यहाँ करिब एक हजार कलेजोको प्रत्यारोपण भैसकेको छ।

कलेजो प्रत्यारोपण निकै जटिल कार्य हो । यो कार्य कुनै एक चिकित्सकले मात्र गर्न सक्दैन । यसका लागि पूरै टिम चाहिन्छ । मैले जीवनमा कलेजो प्रत्यारोपण गरेको पहिलो पटक देखेको सन् १९९२ मा हो । त्यसबेला म युनिभर्सिटी अफ कोलोराडोमा पहिलो वर्ष अध्ययन गर्दै थिएँ । विश्वमा पहिलो पटक सन् १९६३ मा कलेजो प्रत्यारोपण भएको मलाई थाहा भएकाले मलाई त्यसबारे निकै जिज्ञासा थियो । त्यही भएर अध्ययनका क्रममा मैले त्यहाँ कलेजो प्रत्यारोपण गरेको निकै चाख दिएर हेरेँ।

नेपालमा पनि कलेजो प्रत्यारोपण सेवा सुरु भएकोमा निकै खुसी लागेको छ । भक्तपुरको मानव अंग प्रत्यारोपण केन्द्रमा प्रत्यारोपण सेवा पाइन्छ । अब छिटै त्रिवि शिक्षण अस्पतालमा पनि कलेजो प्रत्यारोपण सेवा सुरु हुन लागेको छ । यहाँ प्रत्यारोपण सुरु गर्न म सक्दो सहयोग गर्नेछु।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

शिक्षण अस्पताल भएकाले यहाँको पूर्वाधार निकै राम्रो छ र कलेजो प्रत्यारोपणका लागि आवश्यक सबै टिम पनि रहेछ । जनशक्तिका हिसाबले शिक्षण अस्पतालमा डा. रमेश भण्डारीसहितको केही गरौं भन्ने चुस्त र दक्ष टिम छ। मैले अमेरिकामा कलेजो प्रत्यारोपणका क्रममा आफूले जानेका सीप र अनुभव उहाँहरुसँग बाँडिरहेको छु। 

प्रकाशित मिति: आइतबार, फागुन ६, २०७४  २१:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो
शीर्ष ६ मा रहँदै नेपालले टुङ्ग्यायो लीग २ क्रिकेट, के हुन्छ नेपालको ओडिआई मान्यता ?
रोहित, दीपेन्द्र र देवको अर्धशतकमा ओमानमाथि नेपालको रोमाञ्चक जित
सम्बन्धित सामग्री
मेहन्दी समारोहमा मक्ख प्रियंका मंगलबार, फागुन १३, २०७६
कमेडी च्याम्पियनबाट बाहिरिए गौडेल सोमबार, फागुन १२, २०७६
जुत्ता पालिस गर्दै हिँड्ने सनी हिन्दुस्तानी बने इन्डियन आइडल आइतबार, फागुन ११, २०७६
ताजा समाचारसबै
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो सोमबार, कात्तिक २, २०८३
शीर्ष ६ मा रहँदै नेपालले टुङ्ग्यायो लीग २ क्रिकेट, के हुन्छ नेपालको ओडिआई मान्यता ? सोमबार, कात्तिक २, २०८३
रोहित, दीपेन्द्र र देवको अर्धशतकमा ओमानमाथि नेपालको रोमाञ्चक जित सोमबार, कात्तिक २, २०८३
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
जुम्लामा युद्धकालीन बम पड्किँदा दुई जना घाइते सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सरकारले भारतीय फिल्म ‘उड्ता तीर’ को प्रदर्शनमा लगायो प्रतिबन्ध सोमबार, कात्तिक २, २०८३
टाइगर श्राफमाथि गोली चलाउने अभियुक्त नेपाल भाग्ने तयारीमा, रेलवे स्टेसनबाट पक्राउ सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्