इटहरी– गुन्डागर्दीमा संलग्न दुई युवक इटहरी बजारमा पेस्तोलसहित पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय इटहरीले रोहन बस्नेत र यम बहादुर लिम्बुलाई पक्राउ गरेको हो। उनीहरुबाट मेड इन अमेरिका लेखिएको अटोमेटिक पेस्तोल र त्यसको एक राउण्ड गोली बरामद भएको प्रहरीले जनाएको छ।
शनिबार दिउँसो उनीहरुलाई पक्राउ गरिएको र उनीको पृष्ठभुमीबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी नारायण चिमोरियाले बताए। उनीहरु हातहितयार बोकेर गुन्डागर्दीमा संलग्न रहदै आएको प्रहरीले जनाएको छ।
रामेछापका इन्चार्जको रुपमा डिएसपी ढुङगेलले जिल्लाको सैंपुमा भएको बलात्कारपछि हत्या घटनाका अभियुक्त श्याम राउतलाई भारतबाट पक्राउ गरी ल्याएको घटना सबैभन्दा ठुलो सफलता थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।