• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक ३, २०८३ Tue, Oct 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

के होला ओली सरकारको पहिलो निर्णय? तुइन विस्थापनको अघिल्लै निर्णय कार्यान्वयन भएन

64x64
नेपाल लाइभ बिहीबार, फागुन ३, २०७४  १४:०७
1140x725

काठमाडौं- ‘तुइनमुक्त नेपाल बनाउन अबको २ वर्षभित्र नेपालका सबै तुइन विस्थापन गरिनेछ र ती स्थानमा झोलुंगे पुल निर्माण हुनेछ।’

२०७२ असोज २५ गते केपी शर्मा ओली प्रधानमन्त्री हुँदा भएको पहिलो निर्णय हो यो। उक्त निर्णयको साढे २ वर्षपछि ओली पुन: प्रधानमन्त्री बनेका  छन्। राष्ट्रपति विद्यादेवी भण्डारीबाट आज ४ बजे प्रधानमन्त्रीको सपथग्रहण गरेलगत्तै उनी पदबहालीका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय जाने कार्यक्रम छ।

पदभारपछि प्रधानमन्त्रीका रुपमा ओलीले यो पटक पनि नयाँ निर्णय गर्ने निश्चित भएको छ। उनको पहिलो निर्णय के होला? सबैको चासोको विषय बनेको छ।

विडम्बना, उनले साढे २ वर्षअघि गरेको पहिलो निर्णय नै कार्यान्वयन हुन सकेको छैन। २ वर्षभित्र तुइनमुक्त बनाउने ओलीको उक्त निर्णयले अझै मूर्तरुप लिन नसकेको हो।

नेपाल लाइभलाई प्राप्त जानकारी अनुसार साढे २ वर्षको यो अवधिमा तुइन विस्थापनमा ५६ प्रतिशत मात्र प्रगति हासिल भएको छ। अझै देशका ४४ प्रतिशत तुइन विस्थापन हुन बाँकी नै छ।

Ncell 2
Ncell 2
nimb
nimb

कति बने, कति बन्न बाँकी?
स्थानीय विकास मन्त्रालयको सस्पेन्स ब्रिज डिभिजनका अनुसार हालसम्म देशभरमा ७५ वटा तुइन मात्र विस्थापन भएर झोलुंगे पुल निर्माण भइसकेका छन्। निर्णय अनुसार २ वर्षको अवधिमा देशभरका १ सय ३३ तुइन विस्थापन हुनुपर्ने थियो।

तुइन विस्थापनको काम डिभिजन र जिल्ला विकास समितिले गर्ने गरी काम अगाडि बढिरहेको छ। डिभिजनले ६८ र जिविसले ६५ वटा तुइनको स्थानमा पुल निर्माणको काम गरिरहेका छन्।

डिभिजनका प्रमुख गुरुप्रसाद शर्माका अनुसार तत्कालीन समयमा भएको निर्णयलगत्तै देशभरमा १ सय ७१ तुइनको पहिचान भएको थियो। तीमध्ये २९ वटा अनुपयुक्त र ४ वटा दोहोरिएका थिए। अनुपयुक्त र दोहोरिएका बाहेक १ सय ३८ वटामा काम अगाडि बढिरहेको समयमा थप ८ वटा तुइन पहिचान भएर तुइनको संख्या १ सय ४६ पुगेको थियो। यो संख्यामध्ये डिभिजनले ८० र जिविसले ६६ वटाको कामको जिम्मेवारी पाएका थिए।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

काम अगाडि बढाउने क्रममा जिविसले बनाउने भनिएको मध्ये पोखराको एउटा तुइन हाइड्रो पावरको गज हेर्न मात्र बनाइएको पाइएपछि बनाउनु नपर्ने सूचीमा परेको थियो। यस्तै डिभिजनबाट बनाउने भनिएको ८० मध्ये पनि २ वटा फास्ट ट्र्याकमा परेको र ३ वटा जग्गा विवादमा परेको थियो। यस्तै महाकाली नदीमा पक्की पुल बन्ने भएपछि थप २ वटा पनि बनाउन नपर्ने सूचीमा परेको थियो। यस्तै ५ वटामा भने अझै पनि भारतबाट स्वीकृति पाउन बाँकी नै छ। 

‘भारतबाट स्वीकृत पाउन बाँकी ५ र बनाउन नपर्ने सूचीमा रहेका ८ वटा फेला परेपछि देशभरका १ सय ३३ वटा तुइनको काम धमाधम अगाडि बढिरहेको छ,’ डिभिजन प्रमुख शर्माले भने, ‘यीमध्ये हालसम्म ७५ वटा तुइनको स्थानमा पुल बनिसकेको छ भने अब सुर्खेतका २ र भारतले स्वीकृत गर्न बाँकी ५ बाहेक अरु सबै यो आर्थिक वर्षभित्र सम्पन्न हुनेछ।’

प्रकाशित मिति: बिहीबार, फागुन ३, २०७४  १४:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने...
‘दशैँमा देशभरको सुरक्षा व्यवस्था सुदृढ, १० लाख नागरिक उपत्यकाबाट बाहिरिए’ : नेपाल प्रहरी
हिमपहिरोको जोखिम देखाएर जलविद्युत् आयोजना रोक्न नहुने भट्टराईको भनाइ, बूढीगण्डकीलाई बहुउद्देश्यीय परियोजना बनाउन सुझाव
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
दशैंको खानपान र ग्यास्ट्राइटिस मंगलबार, कात्तिक ३, २०८३
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ मंगलबार, कात्तिक ३, २०८३
सुर्खेतमा फोर्स गाडी दुर्घटना हुँदा नौ जना घाइते मंगलबार, कात्तिक ३, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
‘दशैँमा देशभरको सुरक्षा व्यवस्था सुदृढ, १० लाख नागरिक उपत्यकाबाट बाहिरिए’ : नेपाल प्रहरी मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
दशैंको खानपान र ग्यास्ट्राइटिस मंगलबार, कात्तिक ३, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
किम जोङको मृत्युको अफवाहबीच उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमद्वारा तस्बिर सार्वजनिक मंगलबार, कात्तिक ३, २०८३
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्