काठमाडौं– प्रधानमन्त्री शेरबहादुरले देउवाले राजीनामा दिएका छन्।
केहीबेरअघि राष्ट्राका नाममा सम्बोधन गर्दै उनले पदबाट राजीनामा दिएको घोषणा गरे।
उनी गत असार ५ गते बिहान ५:२२ बजे बालुवाटार प्रवेश गरेका थिए। २०७४ जेठ २३ गते ४०औं प्रधानमन्त्री बनेका उनी ज्योतिषीको सुझाव अनुसार नै ढिलोगरी बालुवाटार गएका थिए।
उनले आजै सरकारी निवास छाडेर निजी निवास बूढानीलकण्ठ जाने तयारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।