• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, जेठ १६, २०८३ Sat, May 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

एन्फाले खेलाडी र प्रशिक्षकलाई एकैदिन बाँड्यो ७२ लाखभन्दा बढीको पुरस्कार

७ वटा मोटरसाइकल र ४ वटा स्कुटर पनि
64x64
नेपाल लाइभ मंगलबार, असोज १४, २०७६  १८:४३
1140x725

काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा) ले घोषणा भएर दिन बाँकी रहेका पुरस्कार वितरण गरेको छ। एन्फाले एकैदिन झण्डै ७१ लाख ३० हजारभन्दा बढी रकमसँगै ७ वटा मोटरसाइकल र ४ वटा स्कुटर बाँडेको हो। 

विश्वकप छनोटको दोस्रो चरण अन्तर्गत अस्ट्रेलिया र जोर्डनसँग खेल्ने नेपाली टोलीको बिदाइ कार्यक्रममा एन्फाले पुरस्कार वितरण गरेको हो। जसमा राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव रमेश सिलवाल र एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पासहितका पदाधिकारी पनि सहभागी थिए। 

‘केही समयदेखि बाँकी रहेका सबै पुरस्कार हामीले वितरण गरेका छौँ। अहिले एन्फा आर्थिक रुपमा बलियो भइसकेको छैन तर पनि हामीले बोलेको कुरा पूरा गरेका छौँ, घोषणा हुने तर पुरस्कार नपाउने व्यवस्थाको अन्त्य भएको छ’ कार्यक्रममा एन्फा अध्यक्ष शेर्पाले बताए।

उनले यसो भने पनि दुई वर्षअघि भुटानमा भएको यु १८ साफ च्याम्पियनसिप जितेको टोलीले भने पुरस्कार अझै पाएका छैनन्। भर्खरे नेपालमा नै भएको यु १८ साफमा भने समूह चरणबाट बाहिरिएको नेपाली टोलीका खेलाडीले पनि जनही १० हजार रुपैयाँ पुरस्कार पाए। 

गएको वर्ष भएको ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताका उत्कृष्ट खेलाडीहरुलाई पनि मंगलबार नै पुरस्कार दिइएको थियो। यस्तै एन्फा दिवसका अवसरमा घोषणा भएका पुरस्कार पनि वितरण गरिएको छ। 

विश्वकप छनोटमा चाइनिज ताइपेइलाई हराएका टिमको खेलाडीलाई जनही २५ हजार रुपैयाँका दरले दिइएको छ। 

भारतको कलकत्तामा सम्पन्न साफ यु १५ मा उपविजेता टोलीलाई जनही २५ हजार रुपैयाँ, नादेझ्दा कपमा दोस्रो भएको महिला राष्ट्रिय टोलीलाई जनही ५० हजार रुपैयाँका दरले दिइएको छ। 

nimb
nimb
Ncell 2
Ncell 2

कसले कति पाए पुरस्कार ?
गएको वर्षको सर्वोत्कृष्ट पुरुष खेलाडी – जुमानु राई, १५ लाख रुपैयाँ

गएको वर्षकी सर्वोत्कृष्ट महिला खेलाडी – अनु लामा, १५ लाख रुपैयाँ

पूर्व प्रशिक्षक भागिरथ आले (लाइफ टाइम अचिभमेन्ट अवार्ड) – ३ लाख ५० हजार रुपैयाँ र एउटा मोटरसाइकल

सर्वोत्कृष्ट प्रशिक्षक हरि खड्का – १ लाख रुपैयाँ र एउटा मोटरसाइकल

विदेशी क्लबबाट नेपाल चिनाएका कारण रोहित चन्द र किरण कुमार लिम्बुलाई – १/१ लाख रुपैयाँ

उदयमान महिला खेलाडी मन्जली कुमारी योन्जन – १ लाख रुपैयाँ र एउटा स्कुटर

उदयमान पुरुष खेलाडी अभिषेक रिजाल – १ लाख रुपैयाँ र एउटा स्कुटर

सर्वश्रेष्ठ महिला रेफ्री अस्मिता मानन्धर – १ लाख रुपैयाँ र एउटा स्कुटर

सर्वश्रेष्ठ पुरुष रेफ्री लव खत्री – १ लाख रुपैयाँ र एउटा स्कुटर

उत्कृष्ट क्लब मनाङ मस्र्याङ्दी क्लब – १ लाख रुपैयाँ

उत्कृष्ट जिल्ला मोरङ जिल्ला फुटबल संघ – १ लाख रुपैयाँ

‘ए’ डिभिजन लिगका उत्कृष्टहरु
गोलकिपर बिशाल श्रेष्ठ – ५० हजार रुपैयाँ र एउटा मोटरसाइकल

डिफेन्स रन्जित धिमाल – ५० हजार रुपैयाँ र एउटा मोटरसाइकल

मिडफिल्डर हेमन गुरुङ – ५० हजार रुपैयाँ र एउटा मोटरसाइकल

फरवार्ड भरत खवास – ५० हजार रुपैयाँ र एउटा मोटरसाइकल

प्रशिक्षक सुमन श्रेष्ठ – ५० हजार रुपैयाँ र एउटा मोटरसाइकल

प्रतिभावान युवा खेलाडी विकास खवास – १ लाख रुपैयाँ 

प्रकाशित मिति: मंगलबार, असोज १४, २०७६  १८:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपाल चिकित्सकहरूको सम्मेलन सुरु
५० युनिटभन्दा बढी विद्युत् खपतमा भ्याट लगाउने निर्णय फिर्ता लिन घिसिङको माग
नेकपा संयोजक प्रचण्ड अस्पताल भर्ना
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
नेपाल चिकित्सकहरूको सम्मेलन सुरु शनिबार, जेठ १६, २०८३
५० युनिटभन्दा बढी विद्युत् खपतमा भ्याट लगाउने निर्णय फिर्ता लिन घिसिङको माग शनिबार, जेठ १६, २०८३
नेकपा संयोजक प्रचण्ड अस्पताल भर्ना शनिबार, जेठ १६, २०८३
यी हुन् बाढी र पहिरोले अवरुद्ध देशका मुख्य राजमार्गहरू शनिबार, जेठ १६, २०८३
आज कुन सहरको मौसम कस्तो ? शनिबार, जेठ १६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि शुक्रबार, जेठ १५, २०८३
बजेटबारे एमालेले भन्यो : सरकार सामाजिक सुरक्षाको क्षेत्रबाट पछि हट्न खोज्यो शुक्रबार, जेठ १५, २०८३
यस्तो छ आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेट (पूर्णपाठसहित) शुक्रबार, जेठ १५, २०८३
मठमन्दिरमा आगो लगाउँछु भन्ने जनक परियार पक्राउ शुक्रबार, जेठ १५, २०८३
नेकपा संयोजक प्रचण्ड अस्पताल भर्ना शनिबार, जेठ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि शुक्रबार, जेठ १५, २०८३
एमएमएमा रवीन्द्रको ऐतिहासिक जित, रोड टु यूएफसीको सेमिफाइनलमा बिहीबार, जेठ १४, २०८३
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
अमेरिकाले इरानलाई पठायो सम्झौताको सुरुवाती ड्राफ्ट बुधबार, जेठ १३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्