नुवाकोट- विदुर नगरपालिका–६ चनौटेका भीमनाथ नेपालको रुखबाट लडेर आज मृत्यु भएको छ।
आफ्नै खेतको रूखमा चढेर घाँस काट्दै गर्दा लडेर गम्भीर घाइते भएका ५० वर्षीय नेपालको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको नुवाकोट प्रहरी प्रमुख बसन्तबहादुर कुँवरले जानकारी दिएश्नुर
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।