• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १०, २०८३ Wed, Aug 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

नेपाललाई 'टेस्ट नेसन' बनाउने योजना छ : क्यान अध्यक्ष चन्द

64x64
नेपाल लाइभ शनिबार, असोज ११, २०७६  २२:२४
1140x725

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)का नवनिर्वाचित अध्यक्ष चतुरबहादुर चन्दले नेपालको एकदिवसीय मान्यता कायम राख्दै टेस्ट नेसन बनाउन योजना बनाएर अघि बढ्ने बताएका छन्।

शनिबार भएको निर्वाचनमा विजयी भएपछि संचारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष चन्दले एकदिवसीय मान्यतालाई कायम राख्दै यसलाई अधिकतम सदुपयोग गर्नेमा ध्यान केन्द्रित गर्ने बताएका हुन्। 

'एकदिवसीय मान्यतालाई कायम राख्दै यसलाई अधिकतम सदुपयोग गर्ने ध्यान केन्द्रित गर्छौं,' उनले भने, 'नेपाललाई इमर्जिङ कन्ट्रीबाट टेस्ट नेसन बनाउने गरी तयारी शुरु भइसकेको छ। यसलाई व्यवस्थित तरिकाले प्लान बनाएर अघि बढ्छौं।'

अध्यक्ष चन्दको धारणा उनकै शब्दमा
मैले सर्वसम्मतरुपमा नेतृत्व चयन गर्नुपर्छ भनेर पहल गरेको थिएँ। त्यही पनि लोकतान्त्रिक पद्धति र स्वतन्त्र तरिकाबाट निर्वाचन भएपछि एउटा टिमले जितेको छ। यसमा केही साथीहरुले हार्नु पनि भएको छ। मैले यसलाई धेरै उत्साहको रुपमा लिएको छैन। नेपाल क्रिकेट संघ क्यानमा चुनौती छ।

सबैको आँखा नेपाली क्रिकेटलाई राम्रो बनाउँ भन्नेमा केन्द्रित छ। हामीसँग नेपाली क्रिकेट खेलाडी र खेलप्रेमी सबैको अपेक्षा ठूलो छ। अब नेपाली क्रिकेटले नयाँ तरिकाले निकास पाउँछ र विवादरहित तरिकाले अघि बढ्छ भन्नेमा म विश्वस्त छु। हामी धेरै उत्साहित हुनुभन्दा पनि जिम्मेवारीले गर्दा हामी सजग छौं।

मैरो कार्यकालमा क्यानको पारदर्शीतामा कहीँ कतै प्रश्न उठाउने ठाउँ दिन्नँ। त्यसका लागि पहिलो दिनदेखि नै प्रयास गर्नेछु। नेपाली क्रिकेटका लागि विश्वकपमा सहभागिता जनाउनु पनि एउटा सपना हो। त्यसका लागि अहिले पाएको एकदिवसीय मान्यतालाई कायम राख्दै यसलाई अधिकतम सदुपयोग गर्नेमा ध्यान केन्द्रित गर्छौं। नेपाललाई इमर्जिङ कन्ट्रीबाट टेस्ट नेसन बनाउने गरी तयारी शुरु भइसकेको छ। यसलाई व्यवस्थित तरिकाले प्लान बनाएर अघि बढ्छौं।

घरेलु क्रिकेटको संरचनालाई संघीयता अनुरुप प्रदेशिक क्रिकेटलाई सबैभन्दा सशक्त बनाउने प्रयास गर्छु। सम्पूर्ण क्रिकेटको विकासको जिम्मा प्रदेशलाई दिने र नेपाल क्रिकेट संघले सुपरिवेक्षण गर्ने गरि काम गर्ने लक्ष्य छ। नेपाली क्रिकेटको विकासका लागि घरेलु संरचना बलियो हुनुपर्छ।

nimb
nimb
Ncell 2
Ncell 2

अब जिल्ला छनोट हुँदै विभिन्न प्रतियोगिताहरु अविलम्ब शुरुहुन्छ। एक दिवसीयलाई बलियो बनाउने व्याकअपका रुपमा रहेको दुई दिवसीय क्रिकेटलाई पहिलो प्राथमिकतामा राख्छौं। काठमाडौंमा मात्रै क्रिकेटलाई सिमित गरेर धेरै अगाडी बढ्न सक्दैन्। त्यस कारण घरेलु प्रतियोगिताहरु अधिकतम बढाउन चाहन्छौं।

हाम्रो जिम्मामा नेपाली क्रिकेट १३ अक्टोबर पछि आउँछ। अघि पनि आईसीसीका प्रतिनिधिसँग कुरा भएको थियो। उहाँले दशैं आरामसँग मनाउनुस त्यसपछि तपाईको जिम्मामा आउँछ भन्नु भएको छ। त्यो भन्दैमा हामी आरामले बस्ने अवस्था छैन्। अब हामीले आईसीसीलाई निलम्बन फुकुवाका लागि निर्णय गरेर पठाउनु पर्ने छ।

आईसीसीले दिएको रोडम्याप अनुसार हामीले काम गरेकाले यसको जानकारी गराउनु पर्छ। त्यो हाम्रो पहिलो काम हुने छ। आईसीसीले क्यानमा आर्थिक पारदर्शीता हुन सकेन भनेर ६ वर्षदेखि शंकाको दृष्टिले हेर्दै आएको छ। यस विषयमा हामीले आईसीसीलाई कन्भिन्स गराउने काम गर्छौं। हामीले अब विवादहुने खालको काम गर्दैनौं भनेर बुझाउन जरुरी छ।

क्रिकेटको विकासका लागि सबै एक जुट भएर लाग्छौं। सबै पदाधिकारी क्रिकेटमा पोख्त छन् भन्ने होइन, यसलाई राम्रो बनाउनका लागि दक्ष जनशक्तिको आवश्यकता पर्छ। त्यो काम हामी गर्छौं। नेपालमा फेन्चाईज क्रिकेटहरु सञ्चालन भइरहेका छन् ती क्रिकेटको बारेमा हामीले अध्ययन गर्छौं।

लिगल र पेपरको रुपमा ठिक हुनुहुन्छ भन्ने कसैलाई हामी पूर्वाग्रही ढंगले अघि बढ्दैनौं। यसले अहिलेसम्म नेपाली क्रिकेटलाई राम्रो गरेको छ आगामी दिनमा पनि यसलाई हामी साथ दिन तयार छौं।

अक्टोबर १३ मा हामीले सखुद् खबर सुन्न पायौं भने यसै वर्ष नेपालमै ‘नेपाल प्रिमियर लिग’ आयोजना गर्छौं। यो क्यानले गर्छ। देशकै सबैभन्दा ठूलो र भव्य लिग गर्ने सोँचमा छौं।

प्रकाशित मिति: शनिबार, असोज ११, २०७६  २२:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
‘नाडा अटो शो’को पहिलो दिन ३० हजारभन्दा बढीले गरे अवलोकन
अब एक अदालतले दोषी ठहर गर्दैमा चुनाव लड्न रोक नलाग्ने, सर्वोच्चले बनायो यस्तो नजिर
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
डोल्पामा एकैपटक देखिए तीन हिउँ चितुवा, आहारको खोजीमा गाउँ पसेको अनुमान मंगलबार, भदौ ९, २०८३
‘नाडा अटो शो’को पहिलो दिन ३० हजारभन्दा बढीले गरे अवलोकन मंगलबार, भदौ ९, २०८३
अब एक अदालतले दोषी ठहर गर्दैमा चुनाव लड्न रोक नलाग्ने, सर्वोच्चले बनायो यस्तो नजिर मंगलबार, भदौ ९, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
स्काईवेल बीई ११ सार्वजनिक, यस्ता छन् विशेषताहरु मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्