धनुषा- धनुषामा मतदान गरिसकेर फर्किएका एक जनाको मृत्यु भएको छ।
बटेश्वर गाउँपालिकास्थित लक्ष्मिनिया मतदानस्थलमा मतदान गरी फर्किने क्रममा जोगेन्द्रप्रसाद सिंहको मृत्यु भएको हो। बाटोमै बेहोस भएर ढलेका उनको केहीबेरमै उनको ज्यान गएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।