• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

काल बनेर आउँछन् आरक्षका जनावर : हात्तीको आक्रमणमा दुई महिलाको मृत्यु

64x64
नेपाल लाइभ मंगलबार, फागुन १, २०७४  १५:२५
1140x725

राजविराज- राष्ट्रियसभा सदस्यमा प्रदेश–२ बाट निर्विरोध निर्वाचित भएपछि एमालेका नेता सुमनराज प्याकुरेल गत माघ १६ गते सप्तकोसी नगरपालिकामा आयोजित स्वागत तथा बधाई कार्यक्रममा सहभागी भए। प्याकुरेललाई बधाई दिँदै कोसी टप्पु वन्यजन्तु आरक्ष र चुरे क्षेत्रबाट निस्कने जंगली जनावरको आक्रमणबाट नागरिकको जीवनरक्षा गर्न र पीडितहरुलाई क्षतिपूर्ति दिलाउन पहलका लागि स्थानीयले माग गरे। 

‘म पदमा छैन, केही गर्न सकिनँ भनेर अब चैं टकटकिन पाइन्न,’ स्थानीय जाहिर सुसैनले भने, ‘नागरिकलाई सर्वोपरी ठानेर काम गर्नुहोला।’

हात्ती, अर्ना, भालु लगायतका जंगली जनावरले दिउँसै आक्रमण गर्न थालेपछि आजित भएका स्थानीयवासीले त्यसको दीर्घकालीन समाधानका लागि सरकारलाई दबाब दिन र आफू पनि सक्रिय रहन प्याकुरेललाई सुझाए। नगरपालिकाका मेयर उत्तमकुमार गौतमले भने, ‘नागरिकले आफ्ना बालबच्चा र परिवार भन्न पाएका छैनन्, त्यसको निराकरणलाई पहिलो प्राथमिकतामा राख्नुहोला।’

कोसी टप्पु वन्यजन्तु आरक्ष मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्र यादवले पनि जंगली जनावरको पीडा स्थानीयवासीका लागि ‘पैतालाको खिल’ सरह भएको भन्दै समयमै यसको समाधान खोज्न आग्रह गरे। ‘आरक्षले दिने क्षतिपूर्ति पनि सन्तोषजनक छैन,’ उनले भने, ‘जनता विस्थापित हुने अवस्थालाई रोक्न समयमै विकल्प खोज्नु राम्रो हो।’


स्थानीयको सुझावलाई प्याकुरेलले सम्बधन गर्न नपाउँदै त्यही बेला वडा नं ६ का जीवनाथ आचार्यलाई भालुले चिथोर्‍यो। जंगलमा घाँस काट्न जाँदा भालुको आक्रमणमा परेका आचार्य गम्भीर घाइते भए। उनलाई उपचारका लागि तत्कालै विराटनगरस्थित गोल्डेन अस्पताल पुर्याइयो। उनको अनुहार क्षतविक्षत भएको छ भने देब्रे आँखा भालुले निकालेको स्थानीय गीता पौडेलले बताइन्।

अस्पताल स्रोतलाई उल्लेख गर्दै पौडेलले दिएको जानकारी अनुसार आचार्यले  खर्च अभावका उनले स्तरीय सेवा पाएका छैनन्। यसको ठिक २० दिन अघि (पुस २६ गते) आरक्षबाट निस्केको अर्नाले सप्तकोसी नगरपालिका–५ सदा बस्तीका ५० वर्षीय झपड सदालाई घाइते बनायो। बाख्रालाई घाँस काट्न गएका बेला बाँसघारीमा बसेको अर्नाले सदालाई आक्रमण गरेको थियो। खुट्टाको विभिन्न भाग तथा पेटमा गम्भीर चोट लागेकाले उनलाई अस्पताल भर्ना गरियो। उनको पनि उपचार भइरहेको छ।

विडम्बना, आज मंगलबार मात्रै  कोसी टप्पु वन्यजन्तु आरक्षको हात्तीको आक्रमणमा परी सप्तरीमा दुई महिलाको मृत्यु भएको छ। दाउरा लिन आरक्ष क्षेत्रभित्र जाँदै गर्दा हात्तीको आक्रमणमा परी उनीहरुको मृत्यु भएको हो। कञ्चनरुप नगरपालिका ५ पथरी टोलका नारायण साहकी पत्नी ३५ वर्षीया मञ्जुदेवी र टिर्हा मुखियाकी पत्नी ४५ वर्षिया पत्नी दुर्गीदेवीको हात्तीको आक्रमणबाट मृत्यु भएको हो। उनीहरुसँगै रहेकी २२ वर्षिया बुधनीदेवी सरदारले भने भागेर ज्यान बचाएकी छन्। 

मध्याह्न १२ बजे दाउरा खोज्दै आरक्षको बाँधमा पुग्नासाथ उनीहरुलाई हात्तीले लखेटेको थियो। भाग्ने क्रममा आफू बाँचे पनि अन्य दुई जनाको मृत्यु भएको सरदारले बताइन्। 

Ncell 2
Ncell 2
nimb
nimb

मृतक दुवैको शव पोस्टमार्टमका लागि राजविराजस्थित सरगरमाथा अञ्चल अस्पतालमा पठाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका इन्सपेक्टर डिल्ली चौहानले बताए। 

रोकिएन जंगली जनावरको आतंक
एक वर्षअघि मात्र सप्तकोसी नगरपालिका ५ कै (साबिक फत्तेपुर–९ गंगाजली) ५५ वर्षीया नरमाया राउतलाई भालुले आक्रमण गरी घाइते बनायो। घाँस काट्न जंगल गएकी राउतलाई गाउँबाट करिब एक किलोमिटरको दुरीमा भालुले आक्रमण गरेको थियो। भालुको आक्रमणबाट गम्भीर घाइते राउतको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारपछि अवस्था सामान्य भएको छ। 

पौडेलका अनुसार विगत एक वर्षको अवधिमा स्थानीय सुवाराम चौधरी, गोपाल राउत, प्रेम खत्री लगायत आधा दर्जनभन्दा बढीलाई जंगली जनावरले घाइते बनाएको छ। 

‘जंगली जनावरको आक्रमणमा परी कतिपयको तत्कालै मृत्यु हुने गरेको छ भने कतिपयको तत्काल उपचार भएपनि घाउमा इन्फेक्सन भएर केही समयपछि पनि मृत्यु हुने गरेको छ,’ उनले भनिन्।

यति मात्रै होइन, सप्तरीमा हात्ती, अर्ना लगायतका जंगली जनावरको आक्रमणबाट बर्सेनि सर्वसाधारणले ज्यान गुमाउँदै आएका छन्। हालसम्म कञ्चनरुप नगरपालिका–१० बदगामाकी ७० वर्षीया फूलवादेवी यादव, हनुमाननगर सञ्जय साफी र रोशनकुमार झा, भारदहका रघुनाथ खंग, वैरवाका अल्लाउद्दिन खाँ, कमलपुरकी संगीता यादव, कञ्चनरुप नगरपालिका–१० का सत्यनारायण यादवकी १३ वर्षीया छोरी संगीता यादव लगायतले हात्ती र अर्नाको आक्रमणबाट ज्यान गुमाइसकेका छन्।

आरक्ष तथा चुरे जंगलबाट निस्कने हात्ती, अर्ना, बँदेल लगायतका वन्यजन्तुबाट जिल्लाको पूर्वी भेगस्थित भारदह, कञ्चनपुर, पोर्ताहा, बरमझिया, वैरवा, जोगिनिया, हनुमाननगर, फत्तेपुर, ओद्राहा, कमलपुर, धरमपुर, घोघनपुर, रुपनगर ठेलिया, जगतपुर, महुली लगायत ठाउँका जनता पीडित हुँदै आएका छन्।

प्रकाशित मिति: मंगलबार, फागुन १, २०७४  १५:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रियलले बार्सिलोनासँग दूरी घटाउने मौका गुमायो
भोटेकोशी बाढीमा हालसम्म १४ सय ५१ शव फेला, ४६ सय ५५ जना अझै बेपत्ता
कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
रियलले बार्सिलोनासँग दूरी घटाउने मौका गुमायो सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीमा हालसम्म १४ सय ५१ शव फेला, ४६ सय ५५ जना अझै बेपत्ता सोमबार, असोज ५, २०८३
कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना सोमबार, असोज ५, २०८३
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर सोमबार, असोज ५, २०८३
संघीय संसद्का दुवै सदनको बैठक बस्दै, कृषिमन्त्रीले मौखिक प्रश्नको उत्तर दिने सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्