• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

इन्डोनेसियामा 'विवाहअघिको यौनसम्पर्क'लाई वर्जित गर्ने विधेयकविरुद्ध प्रदर्शन

विधेयकका कुन-कुन प्रावधानमाथि भइरहेको छ विरोध?
64x64
नेपाल लाइभ बुधबार, असोज ८, २०७६  १४:३४
1140x725

काठमाडौं- इन्डोनेसियामा ‘विवाहभन्दा पहिलेको यौनसम्पर्क’मा रोक लगाउने व्यवस्थासहित निर्माण भएको विधेयकको विरोधमा भइरहेको प्रदर्शनमा धरपकड गरिएको छ।

विवादित विधेयकलाई लिएर इन्डोनेसियाका विभिन्न सहरमा प्रदर्शन चर्किएको छ। प्रहरीले इन्डोनेसियाको संसद्अगाडि प्रदर्शनमा उत्रेका प्रदर्शनकारीमाथि बल प्रयोग गरेको थियो। प्रहरीले संसद्‌ भवनअगाडि प्रदर्शनमा उत्रिएका उनीहरुविरुद्ध अश्रुग्याँस र पानीको फोहोरासमेत चलाएको थियो।

जसका कारण ८० भन्दा बढी प्रदर्शनकारी घाइते भएका छन्।

प्रस्तावित विधेयकमा धेरै प्रकरणमा गर्भपात र राष्ट्रपतिको अपमानलाई गैरकानुनी मानिएको छ। विरोध प्रदर्शन सुरु भएपछि सरकारले यो विधेयक अघि बढाउन सकेको छैन तर प्रदर्शनकारीको चिन्ता संसद्‌बाट यसलाई कुनै न कुनै रुपमा पास गरिन सक्नेतर्फ छ।

विवादित विधेयकमा के छ?
प्रस्तावित विधेयकमा एक नयाँ 'क्रिमिनल कोर्ट' रहने व्यवस्था राखिएको छ। विधेयकमा गरिएका अन्य व्यवस्थाहरुमा भनिएको छः

  • विवाह पहिले यौनसम्पर्क दण्डनीय अपराध हो। यदि उक्त नियम उल्लंघन गरेमा एक वर्ष कैद हुनेछ।

  •  विवाहभन्दा पहिले सँगै रहनु, सम्बन्धमा रहनुलाई पनि अपराध मानिनेछ। यसको उल्लंघन गरेमा ६ महिनासम्म कैद हुनेछ।

    Ncell 2
    Ncell 2
    nimb
    nimb
  • राष्ट्रपति, उपराष्ट्रपति, धर्म, सरकारी संस्था र राष्ट्रिय प्रतीकको रुपमा रहेको राष्ट्रिय ध्वजा वा राष्ट्रगानको अपमान गर्नु गैरकानुनी हुने र यस्तो कार्य गर्नेलाई पनि जेल सजाय हुनेछ।

  • गर्भपतन दण्डनीय अपराध हो। बलात्कार र मेडिकल इमर्जेन्सीबाहेक अन्य स्थितिमा गर्भपतन गरेमा ४ सम्म वर्ष कैद सजाय सुनेछ।

यो विधेयकमाथि मंगलबार संसद्‌मा मतदान हुनुपर्ने थियो। तर, राष्ट्रपति जोको विडोडोले शुक्रबारसम्म यसलाई स्थगित गर्ने निर्णय गरेका थिए। विडोडोले यो विधेयकमाथि अझ विचार गर्नुपर्ने आवश्यकता देखिएको भन्दै रोकेका हुन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

किन भइरहेको छ विरोध प्रदर्शन?
राष्ट्रपतिले विधेयकमाथि विचार गरिने भनि प्रदर्शनकारीलाई सम्बोधन गरेको भए पनि उनीहरु ढुक्क छैनन्। उनीहरुलाई लागेको छ कि कुनै न कुनै रुपमा यो विधेयक संसद्‌बाट पारित हुनेछ।

विधेयकमा विवाद पहिले शारीरिक सम्बन्ध राख्न नपाउने कुरामा चर्चा भए पनि उनीहरुको वास्तविक चिन्ता भनेको भ्रष्टाचार उन्मुुलन आयोगलाई कमजोर पार्नेगरी विधेयकमा प्रस्ताव गरिएको व्यवस्थाप्रति हो। भ्रष्टाचार मामलामा काम गर्ने संस्थालाई कमजोर पार्ने उद्देश्यले यस्तो विधेयक सरकारले दर्ता गराएको उनीहरुको आरोप छ।

सरकारले शारीरिक सम्बन्धलाई देखाएर भ्रष्टाचारबाट उन्मुक्ति दिनेगरी विधेयक ल्याउन खोजेको प्रदर्शनकारीले बताइरहेका छन्।

इन्डोनेसियाको अलग-अलग क्षेत्रमा प्रदर्शनकारीले जुलुस निकालिरहेका छन्। युवायुवती तथा स्कुले छात्रछात्राहरु पनि प्रदर्शनमा सहभागी भएका छन्।

कतिपय ठाउँमा यस्ता प्रदर्शनहरुमा झडप हुँदा प्रदर्शन हिंसात्मकसमेत बनेको छ। राजधानी जाकर्तामा प्रदर्शनमा उत्रिएका उनीहरुले संसद्‌का सभामुख बमबान्ग सोसैतियोसँग भेट्ने माग गरेका थिए। तर, सो स्थानमा प्रहरीले बल प्रहार गरेपछि हिंसात्मक झडप भएको थियो।

प्रकाशित मिति: बुधबार, असोज ८, २०७६  १४:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
खुलामञ्चमा क्षति भए कांग्रेसले व्यहोर्ने प्रतिबद्धता
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन
सम्बन्धित सामग्री
भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए प्रहरीले सोमबार दिएको जानकारीअनुसार अब रामलीला मैदान, बुराडी मैदान र पूर्वी दिल्लीस्थित सीबीडी मैदानमा विरोध प्रदर्शन गर्न सकिनेछ । सोमबार, असोज २६, २०८३
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार रोबर्ट हल र माइकल उडफोर्डलाई रोयल स्वीडिस एकेडेमी अफ साइन्सेसले उनीहरूलाई ‘समष्टिगत आर्थिक स्थिरीकरणका व्यष्टिगत आर्थिक आधारहरू’ को खोज तथा विकासका लागि यो प्रति... सोमबार, असोज २६, २०८३
विश्वव्यापी गरिबी बढेर एक अर्ब २० करोड पुग्यो संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडीपी) को सोमबार सार्वजनिक प्रतिवेदनअनुसार विश्वभर तीव्र गरिबीमा बाँचिरहेका मानिसको सङ्ख्य... सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
खुलामञ्चमा क्षति भए कांग्रेसले व्यहोर्ने प्रतिबद्धता सोमबार, असोज २६, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
दश किलो गाँजासहित एक जना पक्राउ सोमबार, असोज २६, २०८३
भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट] आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्