न्युयोर्क- बेलायती प्रधानमन्त्रीद्वारा अदालतको निर्णयपछि प्रतिपक्षी दललाई निर्वाचनका लागि समर्थन गर्न पुनः आग्रह गर्ने भएका छन्।
बेलायतको सर्वोच्च अदालतले प्रधानमन्त्री जोनसनको संसद् निलम्बन गर्ने निर्णय गैरकानूनी भएको ठहर मङ्गलबार गरेपछि उनको यस्तो भनाइ बाहिर आएको हो।
जेरमी कोर्बिनले आफ्नो पछिबाट निर्वाचनको आह्वान गर्नु अबको स्पष्ट विकल्प भएको बताएका जोनसनले न्युयोर्कमा सञ्चारकर्मीसँग भनेका छन्। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।