काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बिहान बस्दैछ।
पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले डाकेको बैठक बालुवाटारमा बिहान ९ बजे बस्न लागेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।
'प्रदेशको संसदीय दलको गठन र सञ्चालन सम्बन्धी विधान निर्माण भएको छ', प्रवक्ता शर्माले भने, 'त्यसबारे बैठकले छलफल गरी अन्तिम निर्णय गर्नेछ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।