काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक शुक्रबारको लागि बोलाइएको छ।
बैठक बालुवाटारमा शुक्रबार बिहान ९ बजे बोलाइएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।
'प्रदेशको संसदीय दलको गठन र सञ्चालन सम्बन्धी विधान निर्माण भएको छ', प्रवक्ता शर्माले भने, 'त्यसबारे छलफल र अन्तिम निर्णय हुने हो।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।