काठमाडौं- इन्द्रजात्राको अवसरमा हनुमानढोकास्थित श्वेत भैरवको मुखबाट निस्कने प्रसाद (जाँड) खान आइतबार राति महिलाहरुको घुइँचो लाग्यो। श्वेत भैरवको मुखमा जोडिएको पाइपबाट निकालिने जाँड र समयबजी महिलाहरुलाई मात्र खुवाइने प्रचलन छ।
८ दिनसम्म मनाइने इन्द्रजात्रामा एक दिन मात्रै महिलाहरुलाई जाँड अर्थात् कथ:थ्व खुवाइन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।