• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, मंसिर २१, २०८२ Sun, Dec 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

डिभिजन–२ अाजबाट नामिबियामा, पहिलो खेलमा नेपाल आयोजकसँग भिड्दै

64x64
नेपाल लाइभ बिहीबार, माघ २५, २०७४  ०८:०६
1140x725

काठमाडौं– आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ प्रतियोगिता अन्तर्गत नेपालले पहिलो खेलमा आज आयोजक नामिबियासँग प्रतिस्पर्धा गर्दैछ। खेल डब्लुएपी मैदानमा नेपाली समयअनुसार दिँउसो सवा १ बजेदेखि सुरु हुनेछ। 

आजै केन्या र यूएई वान्डरर्स मैदानमा प्रतिस्पर्धा गर्नेछन्। अर्को खेलमा ओमान र क्यानडाबीच ट्रस्टको युनाइटेड मैदानमा भिडन्त हुनेछ। 

डिभिजन–२ को शीर्ष दुईमा रहने लक्ष्यमा रहेका सवै टिमका लागि पहिलो खेल महत्वपूर्ण छ। डिभिजन–२ को शीर्ष २ भित्र पर्ने टिमले एकदिवसीय विश्वकप छनोट प्रतियोगिता र इन्टरकन्टिनेन्टल कप खेल्ने अवसर पाउनेछन्। एकदिवसीय टिम मान्यताको समेत ढोका खुल्ने भएकाले डिभिजन–२ लाई महत्वपूर्ण प्रतियोगिताका रुपमा हेरिएको छ। 

सम्बन्धित समचारहरु : 

नेपाल भर्सेस नामिबिया : ३ वर्षमा खेलिएका तीनै खेलमा नेपाल हाबी, चौथो खेल जित्ने दाबी

डिभिजन–२ मा नेपालको यात्रा : ब्याटिङको भर

डिभिजन–२ : नेपालले खेल्ने तीन मैदानको अवस्था कस्तो छ?

डिभिजन–२ : ८ खेलाडी नामिबियाबारे जानकार, नयाँ ६ मध्ये ४ खेलाडी यू–१९ टिमका

Ncell 2
Ncell 2

प्रतियोगिताका लागि नेपालले युएईमा एक साता अभ्यास गरेको थियो। अभ्यासका दौरान नेपालले युएई 'ए' सँग खेलेका ३ मध्ये २ अभ्यास खेलमा जित हात पारेको थियो। युएई भ्रमण उपलब्धिमूलक भएको नेपाली टिमका उपकप्तान ज्ञानेन्द्र मल्लले नेपाल लाइभलाई बताए। 'युएई भ्रमणले टिममा सकारात्मक प्रभाव पारेको छ। टिममा रहेका सबै खेलाडीले आफ्नो जिम्मेवारी पूरा गरे,' मल्लले नामिबियाबाट भने। 

डिभिजन–२ का लागि नामिबियाले दक्षिण अफ्रिकामा तयारी गरेको थियो। दक्षिण अफ्रिकाको प्रदेशस्तरीय प्रतियोगिता खेल्दा टिम बलियो बनेको नामिबियाका भरपर्दा ब्याट्सम्यान स्टेफिन बार्डले बताएका छन्। नामिबियाको पत्रिका 'द नामिबियन'लाई दिएको अन्तरर्वार्तामा बार्डले भनेका छन्, 'हामीले प्रतियोगिताका लागि धेरै अघिदेखि तयारी गरेका छौं। टिम समन्वय राम्रो भइरहेको छ। युवा खेलाडीले पनि राम्रो गरेका छन्।' 

नेपाल र नामिबियाबीच ३ वर्षबीचमा  चौथो पटक प्रतिस्पर्धा हुन लागेको हो। यसअघि सन् २०१५ मा नामिबियामै भएको डिभिजन–२ को खेलमा नेपालले जित निकालेको थियो। ट्रस्टको युनाइटेड मैदानमा भएको खेलमा नेपालले नामिबियालाई ३ विकेटले हराएको थियो। पहिले ब्याटिङ गरेको नामिबिया १ सय ४२ रनमा अलआउट भएको थियो। कप्तान पारस खड्काले ६४ रन जोडेपछि नेपालले ७ विकेटको क्षतिमा लक्ष्य पार गरेको थियो। 

सन् २०१६ अप्रिलमा नेपाल र नामिबियाबीच डब्लुसिएल च्याम्पियनसिप अन्तर्गत २ खेल भए। कीर्तिपुरस्थित टियू मैदानमा भएको दुवै खेलमा नेपाल विजयी भएको थियो। पहिले खेलमा नेपालले ५ विकेटको जित निकालेको थियो। नेपालले १ सय ९६ रनको लक्ष्य ५ विकेटको क्षतिमा पार गरेको थियो। नेपालका लागि शरद भेषावकरले नटआउट ५० र विनोद भण्डारीले नटआउट ४० रनको योगदान गरेका थिए। 

दोस्रो खेलमा नेपालले नामिबियालाई ३ विकेटले हरायो। नामिबियाले दिएको २ सय ४० रनको लक्ष्य नेपालले १ बल खेल्न बाँकी छँदा ७ विकेटको नोक्सानीमा पार गर्यो०। खेलमा कप्तान पारस खड्काले शतक (१०३ रन) प्रहार गरेका थिए। 

नामिबिया विरुद्धको पछिल्लो खेलमा शतक प्रहार गरेका कप्तान पारस खड्का बिहीबार हुने खेलमा जित निकाल्ने योजनामा छन्। पारस पहिलो खेल भएकाले नेपाललाई भन्दा आयोजकलाई बढी दबाब भएको बताउँछन्। अभ्यासका लागि युएईमा जानुअघि पारसले नेपाल लाइभसँग भनेका थिए, 'पहिलो खेलमा आयोजक नर्भस हुन्छन् जस्तो लाग्छ। त्यसको फाइदा हामी उठाउन सक्छौं। नामिबियालाई पहिलो खेलमा हराउन सक्यौं भने राम्रो सुरुवात गर्न सक्नेछौं। महत्वपूर्ण कुरा, हामीले राम्रो क्रिकेट खेन्नुपर्छ। कन्डिसन र खेलाडीभन्दा पनि टिमको कस्तो तयारी र जितको भोक कत्तिको छ भन्ने महत्वपूर्ण हुन्छ।' 

नेपाली टिम 
पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, बसन्त रेग्मी, शरद भेषावकर, सोमपाल कामी, करण केसी, आरिफ शेख, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, दिलीप नाथ, ललित भण्डारी, अनिलकुमार साह, रोहितकुमार पौडेल

वैकल्पिक खेलाडी– सुनिल धमला, ललित राजवंशी, सिद्धार्थ लोहनी, किशोर महतो।

प्रकाशित मिति: बिहीबार, माघ २५, २०७४  ०८:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मधेशका मुख्यमन्त्री यादवले २४ मंसिरमा विश्वासको मत लिने
जनार्दनलाई गृह जिल्लामै देखाए कालो झण्डा
सुनको मूल्य घट्दा चाँदीको बढ्यो
सम्बन्धित सामग्री
एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद जिल्ला प्रहरी कार्यालयका अनुसार नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्वाको नाममा रहेको ज१च १५५८ नम्बरको एम्बुलेन्स गोप्य सूचनाका आधारमा... आइतबार, मंसिर २१, २०८२
दाङको लमहीमा गोली चल्यो गोली प्रहार गर्ने व्यक्ति फरार रहेका प्रहरीले जनाएको छ। अहिले प्रहरीले घटनास्थललाई नियन्त्रणमा लिएको छ। शनिबार, मंसिर २०, २०८२
गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्य पक्राउ प्रभु बैंक लिमिटेडलाई हानी नोक्सानी पुर्‍याएको तथा सोही अपराधलाई लुकाउन विभिन्न कम्पनीहरुको नाममा करोडौं कर्जा प्रवाह गरी दुरुपयोग ग... बुधबार, मंसिर १७, २०८२
ताजा समाचारसबै
मधेशका मुख्यमन्त्री यादवले २४ मंसिरमा विश्वासको मत लिने आइतबार, मंसिर २१, २०८२
जनार्दनलाई गृह जिल्लामै देखाए कालो झण्डा आइतबार, मंसिर २१, २०८२
सुनको मूल्य घट्दा चाँदीको बढ्यो आइतबार, मंसिर २१, २०८२
दार्चुला केन्द्रबिन्दु भएर भूकम्प आइतबार, मंसिर २१, २०८२
एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद आइतबार, मंसिर २१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अंशु गौतमको हत्या अनुसन्धानका लागि छिमेकी पक्राउ आइतबार, मंसिर २१, २०८२
मलाई जसरी पनि पक्राउ गर्नपर्‍यो भनेर प्रधानमन्त्री लाग्नुभएको छ : ओली शनिबार, मंसिर २०, २०८२
शिक्षामन्त्री पुनको दुर्गा प्रसाईंलाई चुनौती : कति साह्रै हावा कुरा गरेको हाउ भाइ शनिबार, मंसिर २०, २०८२
दाङको लमहीमा गोली चल्यो शनिबार, मंसिर २०, २०८२
धादिङ दुर्घटना अपडेट : २ जनाको मृत्यु, ३३ घाइते आइतबार, मंसिर २१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
अख्तियारले अनुसन्धान थालेपछि आक्रोशित बने हर्क साम्पाङ बिहीबार, मंसिर १८, २०८२
कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’ बिहीबार, मंसिर १८, २०८२
अंशु गौतमको हत्या अनुसन्धानका लागि छिमेकी पक्राउ आइतबार, मंसिर २१, २०८२
पार्टी कार्यालयमै कर्ण थापामाथि दुर्व्यवहार आइतबार, मंसिर १४, २०८२
प्रभु बैंकका सिइओ शेरचन पक्राउ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्