काठमाडौं– आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ प्रतियोगिता अन्तर्गत नेपालले पहिलो खेलमा अाज आयोजक नामिबियासँग प्रतिस्पर्धा गर्दैछ। खेल डब्लुएपी मैदानमा नेपाली समयअनुसार दिँउसो सवा १ बजेदेखि सुरु हुनेछ।
खेलअघि नेपालले बुधबार डब्लुएपी मैदानमा अन्तिम अभ्यास गरेको छ। डिभिजन–२ को शीर्ष दुईमा रहने लक्ष्यमा रहेका नेपाल तथा नामिबिया दुवैका लागि पहिलो खेल महत्वपूर्ण छ। प्रतियोगितामा नेपाल र नामिबियासहित युएई, केन्या, ओमान र क्यानडाले प्रतिस्पर्धा गर्दैछन्।
नेपालले गरेको अन्तिम अभ्यासका तस्बिरहरु हेर्नुहोस् :-
तस्बिर : रमन सिवाकोटी
















नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।