• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, वैशाख १, २०८३ Tue, Apr 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

फिट एन्ड बोल्ड रेश्मा

64x64
नेपाल लाइभ बुधबार, माघ २४, २०७४  ०८:१४
1140x725

मिलेको जिउडाल र अग्लो कदकी रेश्मा भन्डारी (२३) झट्ट हेर्दा ‘मोडल’झैं लाग्छिन्। तर, मोडल जस्ती उनी भलिबल खेलाडीका रुपमा भने धेरैका लागि ‘रोलमोडल’ हुन्। भन्डारी नेपाली राष्ट्रिय भलिबल टिमकी महत्वपूर्ण स्पाइकर हुन्। सन् २०१५ फेब्रुअरीमा भारतमा भएको दक्षिण एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत भलिबलमा नेपालले कास्य जित्दा भन्डारी टिमकी महत्वपूर्ण सदस्य थिइन्। हाल सशस्त्र प्रहरी बलको एपिएफ क्लबमा आबद्ध भन्डारीले दर्जनौं राष्ट्रिय प्रतियोगिता जितिसकेकी छिन्। काठमाडौं ढुंगेअड्डाकी रेश्माले न्यु डाइमन्ड एकेडेमीबाट भलिबल करियर सुरु गरेकी हुन्।

रेश्मा राष्ट्रिय भलिबल टिमकी फिट एन्ड बोल्ड खेलाडीमा पर्छिन्। सधैं फिट हुनुको कारण उनी दैनिकको व्यायाम र प्रशिक्षण भएको बताउँछिन् । भन्छिन्, ‘बिहान जहिले पनि व्यायाम गर्छु। यो त सबै खेलाडीको सामान्य दैनिकी जस्तै हो। विशेषतः विहान विहान भलिबलको प्रशिक्षण हुन्छ।’ 

नेटमा उफ्रिएर ‘सर्ट’ प्रहार गर्न हातमा शक्ति केन्द्रित गर्नुपर्ने भएकाले जिम जानु अनिवार्य हुन्छ। त्यसैले भन्डारीले हातलाई बलियो बनाउन जिम पनि गर्ने गरेकी छिन्। जिमबारे उनको भनाइ छ, ‘जिम गर्दा हातको पावर बढ्छ। तर, खेल आउने समयमा भने जिम छोड्नुपर्छ। खेलको बेलामा जिम गर्दा ज्यान दुख्ने समस्या हुन सक्छ।’

व्यायम, जिम र प्रशिक्षणपछि मात्र एक खेलाडीले राम्रो नजिता दिनसक्ने उनको बुझाइ छ। यी तीनवटै कुरामा भन्डारी सचेत छिन्। उनी भन्छिन्, ‘फिट हुन सकिएन भने खेल राम्रो खेल्न सकिँदैन। फिट हुनका लागि सधैं व्यायाम, प्रशिक्षण र प्रतिस्पर्धामा भाग लिए पुगिहाल्छ। खेल्दै नखेली बस्यो भने फिट हुन सकिँदैन।’ 

रेश्माले शरीर फिट नहुँदा भनेको जस्तो खेल्न नसकेको अनुभव गरेकी छिन्। पावर निकालेर बल हान्न नसकिने र समग्र नजितामै असर पर्ने भन्डारी बताउँछिन्। उनको अनुभव छ, ‘एकपटक अलिअलि ज्वरो आइरहेको थियो। मनबाट खेल्छु भन्दा पनि हात उचाल्ने शक्ति नै आएन। त्यसैले आफू शतप्रतिशत फिट नहुँदा खेलमा असर गर्छ।’ 

nimb
nimb
Ncell 2
Ncell 2

व्यायाम र प्रशिक्षणमा ध्यान दिने भन्डारी खानपिनमा भने त्यति वास्ता गर्दिनन्। ‘पावरका लागि चना र फलफूल खाने गरेकी छु,’ उनी भन्छिन्, ‘खानेकुरा खासै बार्ने गरेको छैन। खान्न भन्दा पनि चिल्लोपिरो अलिअलि त खाइहालिन्छ।’

हालसम्म ठूलो चोटको समाना गर्नु नपरेकोमा उनी आफुलाई भाग्यमानी ठान्छिन्। ‘भलिबल खेलाडी भएपछि हातको औंलामा कहिलेकाहीँ समस्या आउने त भइहाल्छ। तर, अहिलेसम्म हस्पिटल नै पुग्नेगरी घाइते भएको छैन,’ उनले भनिन्। 

भलिबल बाहेक उनको रुची मोडलिङमा पनि छ। तर, उनको पहिलो प्राथमिता भलिबल नै हो। सधैं भलिबलमा व्यस्त रहेने उनले मोडलिङ पनि गरिसकेकी छिन्, शोख पूरा गर्न। ‘मोडलिङमै करियर बनाउने बारे सोचेको छैन,’ उनी भन्छिन्, ‘सबैले एकपटक ट्राइ गर भनेपछि मोडलिङ गरेको हो। एकपटक मोडलिङ गर्दैमा त्यही फिल्डमा लाग्नुपर्छ भन्ने छैन।’ 

उनलाई मोडलिङका लागि खेलाडीको शरीर सबैभन्दा उपयुक्त हुन्छ भन्ने लाग्छ। भन्छिन्, ‘अरु मोडलिङ गर्नका लागि शरीरलाई फिट बनाउन लामो कसरत गरिरहेका हुन्छन्। खेलाडीहरु त यसै फिट हुन्छन्। खेलाडीले मोडलिङका लागि शरीर बनाउन जरुरत नै पर्दैन।’ 

तस्बिर सौजन्य : राम गुरुङ

प्रकाशित मिति: बुधबार, माघ २४, २०७४  ०८:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
छात्रवृत्ति विवरण सार्वजनिक गर्न विद्यालयलाई शिक्षा मन्त्रालयको निर्देशन
सभामुख अर्यालद्वारा तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न निर्देशन
यस्तो छ नयाँवर्षको पूर्वसन्ध्यामा ज्ञानेन्द्र शाहको सन्देशको पूर्णपाठ
सम्बन्धित सामग्री
९१ लाख ९० हजार ठगी गरेको अभियोगमा दुई जना पक्राउ काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालन भएको टोलीले बुल्गेरिया पठाउने प्रलोभनमा पारेर उक्त रकम ठगेको अभियोगमा सल्ल्यान... शनिबार, चैत २८, २०८२
पोखरामा एक महिलाको विभत्स हत्या बुधबार राति अपरिचित युवकले ति महिलाको टाउकोको पछाडिबाट हतियार प्रहार गरेको स्थानीय प्रत्यक्षदर्शीले जनाएका छन्। बिहीबार, चैत २६, २०८२
नागरिकका समस्या र गुनासा सम्बोधन गर्न आईजीपी कार्कीको निर्देशन प्रहरी प्रधान कार्यालयबाट बुधबा ‘भर्चुअल’ सम्बोधन गर्दै महानिरीक्षक कार्कीले नागरिकको अपेक्षा अनुरूप सेवा प्रवाहलाई उच्च प्राथमिकताम... बुधबार, चैत २५, २०८२
ताजा समाचारसबै
नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिनः राष्ट्रपति मंगलबार, वैशाख १, २०८३
आज नयाँ वर्षः हर्षोल्लासका साथ मनाइँदै मंगलबार, वैशाख १, २०८३
यस्तो रहनेछ देशभरको मौसम मंगलबार, वैशाख १, २०८३
सभामुख अर्यालसँग युएनडिपी प्रतिनिधिको भेट सोमबार, चैत ३०, २०८२
सरकारको सर्वोच्चलाई जवाफ: स्थानीय तहलाई गैरदलीय बनाउने कुरा संविधानसँग मिल्दैन सोमबार, चैत ३०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सरकारको सर्वोच्चलाई जवाफ: स्थानीय तहलाई गैरदलीय बनाउने कुरा संविधानसँग मिल्दैन सोमबार, चैत ३०, २०८२
गृहमन्त्रीलाई रक्षा बमको चेतावनी– बेलैमा सच्चिनुस् सोमबार, चैत ३०, २०८२
मन्त्रीहरुले सार्वजनिक गरेको सम्पत्ति विवरणले राज्यको कानुन आकर्षित गर्छ : मोहन श्रेष्ठ सोमबार, चैत ३०, २०८२
अमेरिकाद्वारा इरानमाथि नाकाबन्दीको चेतावनी सोमबार, चैत ३०, २०८२
५० भन्दाबढी अमेरिकी गुप्तचर पक्राउ परेको इरानकाे दाबी सोमबार, चैत ३०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
ट्रम्पको ‘पूरै सभ्यता नष्ट हुन सक्ने' चेतावनीलगत्तै इरानको खार्ग टापुमा आक्रमण मंगलबार, चैत २४, २०८२
पूर्वगृहमन्त्री अर्याललाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णयविरुद्धको रिट सर्वोच्चद्वारा खारेज बुधबार, चैत २५, २०८२
युद्धविरामको घोषणाबिच खाडी यूएईमा मिसाइल प्रहार, साउदीमा उच्च सतर्कता बुधबार, चैत २५, २०८२
पोखरामा एक महिलाको विभत्स हत्या बिहीबार, चैत २६, २०८२
मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, सुधन गुरुङ तेस्रोबाट पाँचौमा मंगलबार, चैत २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्