• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, वैशाख १, २०८३ Tue, Apr 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

डिभिजन–२ : नेपालले खेल्ने तीन मैदानको अवस्था कस्तो छ?

64x64
नेपाल लाइभ बुधबार, माघ २४, २०७४  ०५:३९
1140x725

काठमाडौं– बिहीबारदेखि अफ्रिकी मुलुक नामिबियामा हुने आइसिसी विश्व क्रिकेट लिग डिभिजन २ का खेल तीन वटा मैदानमा हुँदै छन्। तीन वटै खेलमा ६–६ वटा खेल हुनेछन्। नेपालले पनि तीन मैदानमै खेल्दै छ।

मैदानको अवस्थाले क्रिकेटको नतिजामा असर पार्ने भएकाले नेपालले कन्डिसन अनुसार रणनीति बनाउने कप्तान पारस खड्काको भनाइ छ। त्यसो त नेपालका ८ खेलाडीले तीन वटै मैदानमा खेलिसकेका छन्। ६ खेलाडीका लागि भने नामिबियाको पिच नयाँ हुनेछ।

कप्तान पारस खड्कासहित उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, वसन्त रेग्मी, शक्ति गौचन, आरिफ शेख, सोमपाल कामी र करण केसीले तीन वर्षअघि पनि डिभिजन–२ खेलेका थिए। दिलीप नाथ, ललितसिंह भण्डारी, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, अनिलकुमार साह र रोहितकुमार पौडैल पहिलो पटक नामिबियामा खेल्दै छन्।

नेपाली टिमका कप्तान पारस खड्काले तीन वटै मैदानको कन्डिसन फरक–फरक भएको अनुभव गरेका छन्। त्यसैले नयाँ खेलाडीलाई मैदानबारे जानकारी दिइएको पारसले अभ्यासमा युएई जानुअघि नेपाल लाइभलाई बताएका थिए।

पारसको भनाइ छ, 'कुनै मैदानमा एक्स्ट्रा बाउन्स हुनसक्छ भने कुनै मैदान फ्ल्याट छ। त्यसैले हामीले एक-आपसमा अनुभव सेयर गरेका छौं। पहिलाको अनुभव अनुसार योजना बनाएर मैदानमा उत्रिन सक्यौं भने राम्रो हुन्छ।'

नामिबियाको क्रिकेट मैदानको अवस्था दक्षिण अफ्रिकाको जस्तै छ। नामिबियामा सन् २०१५ को डिभिजन २ मा एक खेलमा मात्र ३ सयभन्दा बढी रन बनेको थियो। त्यतिबेला पहिलो इनिङको औसत रन २ सयभन्दा कम थियो। त्यसैले नामिबियामा २ सयको हाराहारीको स्कोरलाई राम्रो रन मान्न सकिन्छ।

वान्डरर्स मैदानमा बिहानी समयमा स्विङ हुने गरेको छ। यो मैदानको पिचमा विस्तारै बल टर्न हुने गरेको छ। वान्डरर्समा नेपालले केन्या र क्यानडासँग प्रतिस्पर्धा गर्नेछ। 

ट्रस्टको युनाइटेड मैदान ब्याट्सम्यानका लागि कठिन मैदान हो। यहाँ स्लो र लो पिच छ। यो मैदानमा नेपालले यूएईसँग मात्र प्रतिस्पर्धा गर्नेछ। 

nimb
nimb
Ncell 2
Ncell 2

बिहीबार पहिलो खेलमा नेपालले वान्डरर्स एफेइस पार्क (डब्लुएपी) मैदानमा आयोजक नामिबियासँग प्रतिस्पर्धा गर्नेछ। यो मैदान अन्य दुई मैदानको तुलनामा ब्याटिङका लागि राम्रो मानिएको छ। पिच गतिशील भएको यो मैदान दक्षिण अफ्रिकाको मैदानभन्दा फरक अवस्थाको छ। यहाँ बाउन्स समेत हुने गर्छ। दुई मैदानको तुलनामा यो मैदानको बाउन्ड्री पनि सानो छ। मैदानमा नेपालले नामिबियासँग खेले लगत्तै दोस्रो खेलमा ओमानसँग प्रतिस्पर्धा गर्नेछ।

नामिबियामा फेब्रुअरीमा बढी पानी पर्ने गरेको छ। यतिबेला गर्मी बढेको छ। नामिबिया पुगेपछि नेपाली टिमका उपकप्तान ज्ञानेन्द्र मल्लले भने, 'हिजो र अस्ति पानी परेको थियो। अहिले भने गर्मी छ।'

नामिबियामा फेब्रुअरी महिनामा सामान्यतया बिहान बादल लाग्ने तथा दिउँसो असिना-पानी पर्ने पूर्वानुमान मौसमविद्ले गरेका छन्। त्यसैले कुनै पनि खेल वासआउट हुने सम्भावना समेत रहन्छ।

डिभिजन-२ खेल तालिका:

माघ २५ गते
केन्या भर्सेस यूएई – वान्डरर्स मैदान 
नेपाल भर्सेस नामिबिया – डब्लुएपी मैदान
ओमान भर्सेस क्यानडा – ट्रस्टको युनाइटेड मैदान 

माघ २६ गते
युएई भर्सेस क्यानडा – वान्डरर्स मैदान 
नेपाल भर्सेस ओमान – डब्लुएपी मैदान
केन्या भर्सेस नामिबिया – ट्रस्टको युनाइटेड मैदान

माघ २८ गते
नामिबया भर्सेस ओमान – वान्डरर्स मैदान 
केन्या भर्सेस क्यानडा – डब्लुएपी मैदान 
नेपाल भर्सेस यूएई – ट्रस्टको युनाइटेड मैदान 

माघ २९ गते
नेपाल भर्सेस केन्या – वान्डरर्स मैदान 
यूएई भर्सेस ओमान – एब्लुएपी मैदान 
नामिबिया भर्सेस क्यानडा – ट्रस्टको युनाइटेड मैदान 

फागुन २ गते 
नेपाल भर्सेस क्यानडा – वान्डरर्स मैदान 
यूएई भर्सेस नामिबिया – डब्लुएपी मैदान
केन्या भर्सेस ओमान – ट्रस्टको युनाइटेड मैदान 

फागुन ३ गते 
फाइनल – वान्डरर्स मैदान 
तेस्रो र चौथो प्लेअफ – डब्लुएपी मैदान 
पाँचौं र छैटौं प्लेअप – ट्रस्टको युनाइटेड मैदान

नेपाली टिम-
पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, वसन्त रेग्मी, शरद भेषावकर, सोमपाल कामी, करण केसी, आरिफ शेख, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, दिलीप नाथ, ललित भण्डारी, अनिलकुमार साह, रोहितकुमार पौडेल।
वैकल्पिक खेलाडी– सुनिल धमला, ललित राजवंशी, सिद्धार्थ लोहनी, किशोर महतो।

प्रकाशित मिति: बुधबार, माघ २४, २०७४  ०५:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
छात्रवृत्ति विवरण सार्वजनिक गर्न विद्यालयलाई शिक्षा मन्त्रालयको निर्देशन
सभामुख अर्यालद्वारा तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न निर्देशन
यस्तो छ नयाँवर्षको पूर्वसन्ध्यामा ज्ञानेन्द्र शाहको सन्देशको पूर्णपाठ
सम्बन्धित सामग्री
९१ लाख ९० हजार ठगी गरेको अभियोगमा दुई जना पक्राउ काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालन भएको टोलीले बुल्गेरिया पठाउने प्रलोभनमा पारेर उक्त रकम ठगेको अभियोगमा सल्ल्यान... शनिबार, चैत २८, २०८२
पोखरामा एक महिलाको विभत्स हत्या बुधबार राति अपरिचित युवकले ति महिलाको टाउकोको पछाडिबाट हतियार प्रहार गरेको स्थानीय प्रत्यक्षदर्शीले जनाएका छन्। बिहीबार, चैत २६, २०८२
नागरिकका समस्या र गुनासा सम्बोधन गर्न आईजीपी कार्कीको निर्देशन प्रहरी प्रधान कार्यालयबाट बुधबा ‘भर्चुअल’ सम्बोधन गर्दै महानिरीक्षक कार्कीले नागरिकको अपेक्षा अनुरूप सेवा प्रवाहलाई उच्च प्राथमिकताम... बुधबार, चैत २५, २०८२
ताजा समाचारसबै
नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिनः राष्ट्रपति मंगलबार, वैशाख १, २०८३
आज नयाँ वर्षः हर्षोल्लासका साथ मनाइँदै मंगलबार, वैशाख १, २०८३
यस्तो रहनेछ देशभरको मौसम मंगलबार, वैशाख १, २०८३
सभामुख अर्यालसँग युएनडिपी प्रतिनिधिको भेट सोमबार, चैत ३०, २०८२
सरकारको सर्वोच्चलाई जवाफ: स्थानीय तहलाई गैरदलीय बनाउने कुरा संविधानसँग मिल्दैन सोमबार, चैत ३०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सरकारको सर्वोच्चलाई जवाफ: स्थानीय तहलाई गैरदलीय बनाउने कुरा संविधानसँग मिल्दैन सोमबार, चैत ३०, २०८२
गृहमन्त्रीलाई रक्षा बमको चेतावनी– बेलैमा सच्चिनुस् सोमबार, चैत ३०, २०८२
मन्त्रीहरुले सार्वजनिक गरेको सम्पत्ति विवरणले राज्यको कानुन आकर्षित गर्छ : मोहन श्रेष्ठ सोमबार, चैत ३०, २०८२
अमेरिकाद्वारा इरानमाथि नाकाबन्दीको चेतावनी सोमबार, चैत ३०, २०८२
५० भन्दाबढी अमेरिकी गुप्तचर पक्राउ परेको इरानकाे दाबी सोमबार, चैत ३०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
ट्रम्पको ‘पूरै सभ्यता नष्ट हुन सक्ने' चेतावनीलगत्तै इरानको खार्ग टापुमा आक्रमण मंगलबार, चैत २४, २०८२
पूर्वगृहमन्त्री अर्याललाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णयविरुद्धको रिट सर्वोच्चद्वारा खारेज बुधबार, चैत २५, २०८२
युद्धविरामको घोषणाबिच खाडी यूएईमा मिसाइल प्रहार, साउदीमा उच्च सतर्कता बुधबार, चैत २५, २०८२
पोखरामा एक महिलाको विभत्स हत्या बिहीबार, चैत २६, २०८२
मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, सुधन गुरुङ तेस्रोबाट पाँचौमा मंगलबार, चैत २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्