काठमाडौँ- चीनको दक्षिण पश्चिमी प्रान्त सिचुवानमा भूकम्प गएको छ।
चिनियाँ संचार माध्यमका अनुसार भूकम्प आइतबार सिचुवान प्रान्तको निज्याङ सहरमा आएको हो।
भूकम्प ५.१ म्याग्निच्युड रहेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्।
भूकम्पमा परी १ को मृत्यु भएको छ भने ५३ जना घाइते भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।