• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, माघ ७, २०८२ Wed, Jan 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

पुरानै लयमा फर्कंदै नेपाल पुलिस क्लब

64x64
नेपाल लाइभ सोमबार, माघ २२, २०७४  ०१:४२
1140x725

काठमाडौं– २०६० सालताका नेपाल पुलिस क्लबको साख लोभलाग्दो थियो। घरेलु फुटबलमा पुलिसलाई हराउन ठूलै कसरत गर्नु पथ्र्यो, अन्य क्लबले। 

२००८ देखि २०११ सम्म तीन पल्ट नेपालको चर्चित रामजानकी कप (लिग) जितेको पुलिस ५२ वर्षपछि पुनः लयमा फर्किएको थियो। उसले २०६३ सालमा नयाँ संस्करणको सहिद स्मारक लिगको उपाधि पहिलो पल्ट मात्र जितेन, २०६७ र २०६८ मा पनि लिग उपाधि जित्दै ह्याट्रिक गर्यो। 

अझ, २०६७ सालको लिगमा पुलिस सबै खेलमा अपराजित रहँदै च्याम्पियन बनेको थियो। २०६३ मा लिग जितेपछि नेपालको तर्फबाट एएफसी प्रेसिडेन्ट कप खेल्ने सौभाग्य पाएको पुलिसले प्रतियोगिताको फाइनल पुगेर सनसनी मच्चाएको थियो। पुलिसको नाममा अहिले पनि प्रेसिडेन्ट कपको फाइनल पुग्ने एकमात्र नेपाली क्लबको इतिहास कायमै छ। उसको यो इतिहासलाई अहिलेसम्म अन्य क्लबले चुनौती दिन सकेका छैनन्। 

पुलिसले घरेलु फुटबलमा प्रभूत्व जमाउँदा उसको क्लबका प्रशिक्षक थिए, विराटकृष्ण श्रेष्ठ। त्यतिबेला पुलिस टिममा रमेश बुढाथोकी, रितेश थापा, राकेश श्रेष्ठ, रविन श्रेष्ठ, अनन्त थापा, पर्वत पाण्डे, भरत खवास, जुमानु राई, भोला सिलवालजस्ता प्रतिभावान खेलाडीको बाहुल्य थियो। पुलिसले २०६८ मा लिग जितेसँगै कोही खेलाडीले संन्यास लिए, केही चोटले बाहिरिए। 

राष्ट्रिय खेलकुद परिषद्को तालिम तथा प्रशिक्षण विभागको उप–निर्देशक नियुक्त भएपछि विराटकृष्णले पनि प्रशिक्षक पद छाडे। त्यसपछि पुलिस टिमको प्रदर्शन विस्तारै ओरालो लाग्दै गयो। पछिल्लो समय लिग तथा घरेलु प्रतियोगितामा पुलिसको उपस्थिती फिक्का बन्दै गइरहेको थियो। 

२०६८ मा लिग जितेपछि पुलिस ५ वर्ष उपाधिविहिन बन्यो। अघिल्लो साल सताक्षी गोल्ड कप र विराट गोल्ड कपको उपाधि जितेपछि पुलिससँग फुटबल समर्थकले धेरै आशा राखेका थिए। तर, यो सालको सुरुवात राम्रो हुन नसकेपछि उसका समर्थकहरू निरास बन्दै गइरहेको बेला पुलिस क्लब फेरि जुर्मुर्याएको छ। 

यसै महिना मात्र उसले २ वटा उपाधि जितिसकेको छ। माघको पहिलो साता पुलिस राखेप च्याम्पियनसिपअन्तर्गत २८ औं पुरुष राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि जित्न सफल भएको थियो। पुलिसले फाइनलमा चिरप्रतिद्वन्द्वी नेपाल आर्मी क्लबलाई पराजित गरेको थियो। आर्मीले पुलिससँग हार्नुअघि सिजनमा चार उपाधि जितेको थियो। 

शनिबार पोखरामा सम्पन्न आहारारा गोल्डकपको उपाधि पनि पुलिसले नै जित्यो। पुलिसले फाइनलमा थ्रीस्टार क्लबलाई १–० गोलले पराजित गर्ने क्रममा एकै महिनाभित्र दुईवटा उपाधि जित्यो। 

Ncell 2
Ncell 2

८ वर्षपछि आहारारा गोल्डकप जितेको पुलिसले पाँचौ पटक उपाधिमा कब्जा जमाएको हो। २०१० मा उपाधि जितेपछि पुलिस पोखरामा जितका लागि तडपिरहेको थियो। लामो समयपछि पुलिसको सान फर्काउन सफल भएका प्रशिक्षक अनन्त थापा भन्छन्, ‘राम्रो फुटबल खेलाउन योजना बनाएर आएको हुँ। योजना अनुरुप खेल्दा जित पक्कै हात लाग्छ।’ 
अहिले पुलिस टिममा युवाहरूको वाहुल्यता छ। कुनै सयम राष्ट्रिय खेलाडीको बाहुल्यता रहेको पुलिसमा हाल दीनेश राजवंशी मात्र यस्ता खेलाडी हुन्, जो राष्ट्रिय टोलीको नेतृत्व गर्छन्। 

त्यसैले क्लबले यू–१९ टिमका रेजिन सुब्बा र प्रेजन तामाङलाई भित्र्याउने कसरत सुरु गरिसकेको छ। यू–१९ टिमका अर्का मिडफिल्डर अभिषेक रिजाल यसअघि नै पुलिसमा आवद्ध भइसकेका छन्। 

‘पुलिस टिममा २५ वर्ष भन्दा कम उमेरका खेलाडी छन्,’ थापाले भने, ‘मेरो योजना युवा खेलाडीलाई राम्रो फुटबल खेल्न प्रेरणा दिने हो।’ 

थापा दुई वर्षअघि पनि पुलिसका प्रशिक्षक थिए। बीचमा एकवर्ष कुमार कटवालले पुलिसको प्रशिक्षण सम्हालेका थिए। राष्ट्रिय प्रतियोगितादेखि थापा फेरि पुलिसको प्रशिक्षकमा फर्किए। 

थापाको योजना छ, पुलिसलाई आफू खेल्दाको समयभन्दा माथि उठाउने। ‘लगातार २ उपाधिसँगै खेलाडीमा आत्मविश्वास बढेको छ। सबै खेलाडी प्रतिभावान छन्,’ उनले लिग भएको खण्डमा बलियो दाबेदारी प्रस्तुत गर्ने बताउँदै भने, ‘भविष्यमा पुलिसका खेलाडी राम्रो संख्यामा राष्ट्रिय टिममा पर्नेछन्।’

प्रकाशित मिति: सोमबार, माघ २२, २०७४  ०१:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मुस्ताङमा चार जना उम्मेदवार
यी ६ पूर्वअर्थमन्त्री चुनावी दौडमा, को कहाँबाट भिड्दै छन्?
मोरङका ६ निर्वाचन क्षेत्रमा ११८ उम्मेदवार, मुख्य दलका को-को छन् ?
सम्बन्धित सामग्री
११ एसएसपीकाे सरूवा, काे कहाँ (सूचीसहित) शनिबार, माघ ३, २०८२
सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अरू प्रतिवादीको पनि मुद्दा फिर्ता महान्यायाधिवक्ताको निर्णयविरुद्ध सर्वोच्चमा रिट परेको छ भने नेपाल बार एसोसिएसन लगायतले आलोचना र फिर्ता लिन दबाब बढाएपछि महान्यायाधिव... शुक्रबार, माघ २, २०८२
निर्वाचन आयोगको मुख्य गेटमा प्रहरी परिचालन आसन्न निर्वाचनको तयारीका लागि निर्वाचन आयोग परिसरमा चहलपहल बढिरहेका बेला नेपाली कांग्रेस विभाजनपछि आधिकारिकताका लागि दुई पक्षीय नेता... शुक्रबार, माघ २, २०८२
ताजा समाचारसबै
मुस्ताङमा चार जना उम्मेदवार बुधबार, माघ ७, २०८२
यी ६ पूर्वअर्थमन्त्री चुनावी दौडमा, को कहाँबाट भिड्दै छन्? बुधबार, माघ ७, २०८२
मोरङका ६ निर्वाचन क्षेत्रमा ११८ उम्मेदवार, मुख्य दलका को-को छन् ? बुधबार, माघ ७, २०८२
विधायन व्यवस्थापन समितिको बैठक बस्दै बुधबार, माघ ७, २०८२
हातहतियार बुझाउन बैतडी प्रशासनको निर्देशन बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
दमकमा एमाले–रास्वपाबीच झडप, एमालेलाई बिच्क्याए महँगो पर्ने ओलीको चेतावनी मंगलबार, माघ ६, २०८२
शिक्षामन्त्री महावीर पुनले पनि दिए राजीनामा मंगलबार, माघ ६, २०८२
काँग्रेस विवाद : सर्वोच्च अदालतद्वारा निर्वाचन आयोगको निर्णय रोक्न अस्वीकार मंगलबार, माघ ६, २०८२
कांग्रेस मुद्दा : रिट निवेदकको तर्फबाट बहस जारी मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्