Current chauchau Current chauchau
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, जेठ ४, २०८३ Mon, May 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

विश्वका उत्कृष्ट ५५ फुटबल खेलाडी को-को? 

प्रिमियर लिगले तोड्यो ला लिगाको कीर्तिमान
64x64
नेपाल लाइभ बिहीबार, भदौ १९, २०७६  १८:४५
1140x725

काठमाडौं- विश्वका उत्कृष्ट ११ खेलाडी छनोटका लागि मनोनयनमा परेका ५५ जना फुटबल खेलाडीमा यसपटक इंग्लिस प्रिमियर लिगका २१ खेलाडी परेका छन्। जसले ला लिगाको १० वर्षको कीर्तिमान तोडेको छ। 

व्यावसायिक फुटबलरहरुको अन्तर्राष्ट्रिय संस्था फिफप्रो र अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले हरेक वर्ष संयुक्त रुपमा ‘फिफा फिफप्रो विश्व ११’ घोषणा गर्ने गर्छन्। जसमा अहिले पहिलो चरणमा ५५ खेलाडी मनोनयनमा छन्। यसपटक ला लिगाबाट २० खेलाडी छन्, जुन प्रिमियर लिगबाट भन्दा एक कम हो। 

यसमा क्लबका हिसाबले स्पेनिस क्लब बार्सिलोनाबाट सबैभन्दा धेरै ११ खेलाडी परेका छन्। अर्को स्पेनिस क्लब रियल मड्रिडबाट ९ खेलाडी छन्। इंग्लिस क्लब म्यानचेस्टर सिटीका ८ र लिभरपुलका ७ खेलाडी छन्। बाँकी २० खेलाडी विभिन्न ११ क्लबबाट छन्।

उत्कृष्ट खेलाडीको छनोट खेलाडीहरुकै मनोनयनका आधारमा हुने नियम रहेको छ। जसमा २३ हजार भन्दा धेरै व्यावसायिक खेलाडीको मतदान रहेको छ। जसमा हरेक खेलाडीले एक गोलकिपर, चार डिफेन्डर, तीन मिडफिल्डर र तीन फरवार्ड छान्ने छन्। त्यसमा २०१८ को जुलाई १६ देखि २०१९ को जुलाई १९ सम्मको खेललाई आधार बनाइनेछ। 

उत्कृष्ट ११ को घोषणा सेप्टेम्बर २३ मा हुनेछ। जसमा उत्कृष्ट पुरुष खेलाडी, उत्कृष्ट महिला खेलाडी, उत्कृष्ट पुरुष टिम प्रशिक्षक, उत्कृष्ट महिला टिम प्रशिक्षक, उत्कृष्ट पुरुष गोलकिपर, उत्कृष्ट महिला गोलकिपर, उत्कृष्ट गोल अवार्ड, फेयर प्ले अवार्डलगायतका अवार्डहरु पनि घोषणा हुनेछन्। 

यसरी उत्कृष्ट ११ खेलाडी छनोट गर्न थालेको १५ वर्ष पुगेको छ। जसमा यसपटक उत्कृष्ट ११ का लागि छानिएको पहिलो चरणका ५५ खेलाडीमा १७ खेलाडी पहिलो पटक मनोनयमा परेका हुन्। 

हरेक पटक ५५ खेलाडीको सुरुवाती छनोटमा परिरहेका गोलकिपर जियानलुइजी बुफोन यसपटक पर्न सकेका छैनन्। यस्तै २००७ देखि लगातार मनोनयमा रहेका आन्द्रेस इनिस्टा पनि यसपटक परेका छैनन्। साथै हरके वर्ष मनोनयनमा पर्ने एकमात्र खेलाडी क्रिष्टियानो रोनाल्डो रहेका छन्। 

nimb
nimb
Ncell 2
Ncell 2

यस्तै २०१८ मा उत्कृष्छ ५५ मा रहेका १७ खेलाडी यसपटक परेका छैनन्। जसमा इडिसन काभानी, थिएबट कोर्टुवा, फिलिप कोटिन्हो, पाउलो डिबाला, माट्स हुमेल्स, इस्को, डेजान लोभरान, रोमेलु लुकाकु, मारियो म्यानजुकिज, नेमान्जा म्याटिक, एरी मिना, केलर नाभास, बेन्जामिन पभार्ड, डेभिड सिल्भा, किरियन ट्रिपियर, स्यामुअल उमटिटी र सिम भर्साल्ज्को रहेका छन्। 

२०१८ को उत्कृष्ट ११ खेलाडीमा गोलकिपरमा डेभिड डे गा, डिफेन्डरमा ड्यानी अल्भेस, राफेल भारान, सर्जियो रामोस र मार्सेलो साथै मिडफिल्डरमा लुका मोडरिक, एन्जेलो कान्टे, इडन हाजार्ड र फरवार्डमा केलियन एमबाप्पे, लियोनल मेस्सी र क्रिष्टियानो रोनाल्डो परेका थिए। 

को को छन् उत्कृष्ट ५५ मा ?

गोलकिपर 
एलिसन बेकर (ब्राजिल, लिभरपुल)

डेभिड डे गा (स्पेन, म्यानचेस्टर युनाइटेड)

एडरसन मोरेस (ब्राजिल, म्यानचेस्टर सिटी)

जान ओबलाक (स्लोभानिया, एथ्लेटिको मड्रिड)

मार्क आन्द्रे टेर स्टेगन (जर्मनी, बार्सिलोना)

डिफेन्डर
जोर्डि अल्बा (स्पेन, बार्सिलोना)

ट्रेन्ट एलेक्जेन्डर आर्नोल्ड (इंग्ल्याण्ड, लिभरपुल)

ड्यानी अल्भास (ब्राजिल, पिएसजी/साओ पाउलो)

जाओ क्यान्सेलो (पोर्चुगल, युभेन्टस/म्यानचेस्टर सिटी)

ड्यानी कार्भाजल (स्पेन, रियल मड्रिड)

जर्जियो किलिनी (इटाली, युभेन्टस)

भर्जिल भ्यान डाइक (नेदरल्याण्ड्स, लिभरपुल)

डिएगो गोडिन (उरुग्वे, एथ्लेटिको मड्रिड/इन्टर मिलान)

जोसुवा किमिच (जर्मनी, बायर्न म्युनिख)

कालिडु कोलिबाली (सेनेगल, नापोली)

एमेरिक लापोर्ते (फ्रान्स, म्यानचेस्टर सिटी)

म्याथियस डि लिग्ट (नेदरल्याण्ड्स, आयाक्स/युभेन्टस)

जेरार्ड पिके (स्पेन, बार्सिलोना)

सर्जियो रामोस (स्पेन, रियल मड्रिड)

एन्ड्यु रोबर्टसन (स्कटल्याण्ड, लिभरपुल)

एलेक्स सान्ड्रो (ब्राजिल, युभेन्टस)

थियागो सिल्भा (ब्राजिल, पिएसजी)

राफेल भारान (फ्रान्स, रियल मड्रिड)

मार्सेलो भिएरा (ब्राजिल, रियल मड्रिड)

केल वाल्कर (इंग्ल्याण्ड, म्यानचेस्टर सिटी)

मिडफिल्डर
सर्जियो बुस्केट्स (स्पेन, बार्सिलोना)

क्यासेमिरो (ब्राजिल, रियल मड्रिड)

केभिन डे ब्रायन (बेल्जियम, म्यानचेस्टर सिटी)

क्रिष्टियन इरिकसन (डेनमार्क, टोटनह्याम)

फ्रान्की डि योङ (नेदरल्याण्ड्स, आयाक्स/बार्सिलोना)

इडन हाजार्ड (बेल्जियम, चेल्सी/रियल मड्रिड)

एन्जेलो कान्टे (फ्रान्स, चेल्सी)

टोनी क्रुस (जर्मनी, रियल मड्रिड)

आर्थर मेलो (ब्राजिल, बार्सिलोना)

लुका मोडरिक (क्रोएसिया, रियल मड्रिड)

पोउल पोग्बा (फ्रान्स, म्यानचेस्टर युनाइटेड)

इभान राकिटिक (क्रोयसिया, बार्सिलोना)

बर्नान्डो सिल्भा (पोर्चुगल, म्यानचेस्टर सिटी)

डुसान टेडिक (सर्बिया, आयाक्स)

आर्टुरो भिडाल (चिली, बार्सिलोना)

फरवार्ड
सर्जियो अग्युरो (अर्जेन्टिना, म्यानचेस्टर सिटी)

करिम बेन्जेमा (फ्रान्स, रियल मड्रिड)

रोबर्टो फर्मिनो (ब्राजिल, लिभरपुल)

एन्टोनी ग्रिजम्यान (फ्रान्स, एथ्लेटिको मड्रिड/बार्सिलोना)

ह्यारी केन (इंग्ल्याण्ड, टोटनह्याम)

रोबर्ट लेवान्डोस्की (पोल्याण्ड, बायर्न म्युनिख)

सडियो माने (सेनेगल, लिभरपुल)

केलियन एमबाप्पे (फ्रान्स, पिएसजी)

लियोनल मेस्सी (अर्जेन्टिना, बार्सिलोना)

नेमार (ब्राजिल, पिएसजी)

क्रिष्टियानो रोनाल्डो (पोर्चुगल, युभेन्टस)

मोहम्मद सलाह (इजिप्ट, लिभरपुल)

हिउङ मिन सन (दक्षिण कोरिया, टोटनह्याम)

रहिम स्टर्लिङ (इंग्ल्याण्ड, म्यानचेस्टर सिटी)

लुइस स्वारेज (उरुग्वे, बार्सिलोना)

प्रकाशित मिति: बिहीबार, भदौ १९, २०७६  १८:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आदिवासी जनजातिको अधिकार सुनिश्चित गर्न कांग्रेसको प्रतिबद्धता
जनतासँग टुटेका कार्यकर्ताको भरमा चुनावमा जाँदा एमालेले पराजय भोग्यो-महासचिव पोखरेल
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
आदिवासी जनजातिको अधिकार सुनिश्चित गर्न कांग्रेसको प्रतिबद्धता आइतबार, जेठ ३, २०८३
जनतासँग टुटेका कार्यकर्ताको भरमा चुनावमा जाँदा एमालेले पराजय भोग्यो-महासचिव पोखरेल आइतबार, जेठ ३, २०८३
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय तोकिएकी महिला सुन्धारा कारागारबाट फरार आइतबार, जेठ ३, २०८३
राप्रपाको मुख्यसचिवमा प्रा. डा. जयन्तनाथ खनाल मनोनयन आइतबार, जेठ ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
लामो समयपछि नेपाली ओपनरबीच शतकीय साझेदारी, अमेरिकाविरुद्ध भुर्तेल र आशिफको अर्धशतक शनिबार, जेठ २, २०८३
ठूलो परिणाामको भेपसहित सिन्धुपाल्चोकबाट सातजना पक्राउ शनिबार, जेठ २, २०८३
प्रधानमन्त्री कार्यालयको नाम लिएर वडासचिवलाई धम्की दिने खड्का पक्राउ शनिबार, जेठ २, २०८३
असन्तुष्ट पक्षलाई गगन थापाले भने– मिलेर काम गर्न चाहन्छु, के पद चाहिन्छ दिन्छु आइतबार, जेठ ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभा सञ्चालन गर्न ७ सदस्य मनोनीत सोमबार, वैशाख २८, २०८३
फेरियो कार्यसूचीः  जवाफ दिन तयार भएनन् प्रधानमन्त्री बालेन बिहीबार, वैशाख ३१, २०८३
कीर्तिपुरमा गोली चल्यो, घिमिरे हत्याका मुख्य आरोपी नियन्त्रणमा बिहीबार, वैशाख ३१, २०८३
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्