• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, माघ २५, २०८२ Sun, Feb 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

एपिएफले जित्यो महिला डबल लिग भलिबलको उपाधि, न्यु-डायमण्ड पराजित

64x64
नेपाल लाइभ शनिबार, माघ २०, २०७४  १८:४२
1140x725

काठमाडौं– विभागीय नेपाल एपिएफ क्लब १३औं रेडबुल ढोरपाटन युएम महिला डबल लिग भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ।

नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल क्लबको खेल मैदानमा बिहिबार भएको लिग चरणको अन्तिम खेलमा शिवम् न्यु डायमण्ड एकेडेमीलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपिएफ च्याम्पियन बन्न सफल भएको हो।

अपराजित रहेको एपिएफले १७ खेलबाट ५० अंक जोड्दै दोस्रो स्थानको डायमण्डलाई ४ अंकले पछि पार्‍यो। न्यु डायमण्डले १७ खेलबाट ४६ अंकमात्र जोड्न सक्यो। डायमण्डले अन्य दिनका खेलभन्दा निकै निरारशजनक प्रदर्शन गर्दा पहिलो सेट २५–१६ ले गुमाएको थियो। दोस्रो सेट २५–१७ ले गुमाउदा तेस्रो सेट २५–१२ ले एपीएफलाई सुम्पिएको थियो। तेस्रो र चौथो स्थान भने छुट्याइएको छैन।

Ncell 2
Ncell 2

शनिबारै पोखराको टप्स उच्च माविले नेपाल पुलिस क्लबलाई ३–२को रोमाञ्चक सेटमा पराजित गर्‍यो । पहिलो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको टप्सले दोस्रो सेट २५–२७ ले गुमाएको थियो । तेस्रो सेटमा उत्कृष्ट प्रदर्शन गर्दै टप्सले २५–१९ ले खेल आफ्नो पक्षमा पार्दा खेल टप्सले २–१ ले अग्रता बनायो । चौथो सेट १०–२५ ले गुमाएपछि खेल २–२ को बराबरीमा पुगेको थियो । निर्णायक सेटमा ८–२ ले पछि रहेको स्थिति उल्ट्याउदै टप्सले १७–१५ ले खेल आफ्नो पक्षमा पार्दै पुलिसमाथि रोमाञ्चक जित निकाल्न सफल भयो । जितपछि टप्स १७ खेलबाट ३५ अंक जोड्दै पुन तेस्रो स्थानमा उक्लिन सफ भयो । एक खेल कम खेलेको पुलिस ३३ अंकसहित चौथो स्थानमा छ । 
शुक्रबार पुलिसले २–१ को अग्रता बनाएको थियो । चौथो सेटमा पनि पुलिसले १६–६ को अग्रता लिएको अवस्थामा रेफ्रीले लाइट प्रोटेष्टको कारण देखाउदै खेल स्थगित गरेको थियो । त्यसपछि उक्त खेल हुन सकेको छैन । 

उपाधिसँगै एपीएफले ३ लाख २५ हजार रुपैया प्राप्त गर्‍यो । उपविजेतामा सीमित डायमण्डले १ लाख ७० हजारमा चित्त बुझायो । विजयी खेलाडीहरुलाई ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली, नेपाल भलिबल संघका अध्यक्ष मनोरन्जनरमण शर्मा, महासचिव जितेन्द्र बहादुर चन्द, ढोरपाटनका अध्यक्ष मनवीर छन्त्याल, आइएमईं अटोमोटिभ्सका मार्के्िटङ डाइरेक्टर दिपेश कायस्थले पुरस्कृत गरे ।

व्यक्तिगत विधातर्फ शिवम् न्यु डायमण्डकी सलिना श्रेष्ठ लिब्रु र कृपा अधिकारी उत्कृष्ट लिफ्टर घोषित भईन्। यस्तै एपीएफकी रेश्मा भण्डारी ब्लकर, ज्ञानेन्द्र विष्ट प्रशिक्षक घोषित भए। पुलिसकी कोपिला राना क्वीकर र टप्सकी अरुणा शाही उत्कृष्ट सर्भर घोषित भईन्। उनीहरु सबैले समान ५ हजार पाए। 

उदियमान खेलाडीः शर्मिला नेपाली (श्रीगाँउ खेलकुद विकास समिति दाङ)
प्लेयर अफ दि सिरिजः निरुता ठगुन्ना (त्रिभुवन आर्मी क्लब)
प्लेयर अफ दि इयरः सरस्वती चौधरी (नेपाल एपीएफ क्लब)
उत्कृष्ट खेलाडीः प्रतिभा माली (शिवम् न्यु डायमण्ड एकेडेमी)
उत्कृष्ट दर्शकः राजकुमार घताने (पोखरा) 
उत्कृष्ट सबैले युएम पावरम्याक्स स्कुटर प्राप्त गरे।

तस्बिर : रञ्जन खड्का 

प्रकाशित मिति: शनिबार, माघ २०, २०७४  १८:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बैतडीका दुई हजार चार सय बढी किशोरीलाई एचपीभी खोप लगाइँदै
पूर्वविजेता इंग्ल्यान्डसँग पहिलो खेल खेल्दै नेपाली टोली, कुनै पनि फर्म्याटमा पहिलो भेट
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
सम्बन्धित सामग्री
निर्वाचनमा ड्रोन प्रयोगमा प्रतिबन्ध लगाउने सुरक्षा समितिको निर्णय गृह मन्त्रालयमा आज शुक्रवार केन्द्रीय सुरक्षा समितिको बैठकमा मन्त्री अर्यालले सुरक्षाको मामलामा कुनै कमजोरी हुन नदिन हाई अलर्टमा रही... शुक्रबार, माघ २३, २०८२
घाँटीमा सिरिन्ज रोपेर झापामा एकजनाको हत्या ढकालको शव पोस्टमार्टमका लागि अस्पतालमा राखिएको छ । सिंहलाई सुइसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द... शुक्रबार, माघ २३, २०८२
बुढानीलकण्ठमा श्रोत नखुलेको १८ लाख ५० हजार रुपैयाँसहित एक जना पक्राउ उनलाई प्रहरी प्रभाग बूढानीलकण्ठबाट खटिएको टोलीले पक्राउ गरेको हो । बिहीबार, माघ २२, २०८२
ताजा समाचारसबै
बैतडीका दुई हजार चार सय बढी किशोरीलाई एचपीभी खोप लगाइँदै आइतबार, माघ २५, २०८२
पूर्वविजेता इंग्ल्यान्डसँग पहिलो खेल खेल्दै नेपाली टोली, कुनै पनि फर्म्याटमा पहिलो भेट आइतबार, माघ २५, २०८२
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर आइतबार, माघ २५, २०८२
आज यस्तो रहनेछ देशभरको मौसम आइतबार, माघ २५, २०८२
टी–२० विश्वकप : अमेरिकाविरुद्ध भारत २९ रनले विजयी शनिबार, माघ २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
वरिष्ठ कलाकार सुनिल थापाको निधन शनिबार, माघ २४, २०८२
इरान–अमेरिका अप्रत्यक्ष वार्ताबिच नयाँ प्रतिबन्ध घोषणा शनिबार, माघ २४, २०८२
रोमारियो सेफर्डले बने २०२६ विश्वकपमा ह्याट्रिक विकेट लिने पहिलो खेलाडी शनिबार, माघ २४, २०८२
टी–२० विश्वकपको १०औँ संस्करण आजदेखि शनिबार, माघ २४, २०८२
सीमा सुरक्षा बैठकमा बेहोस भएर ढलेका सशस्त्रका एसपी घिमिरेको निधन शनिबार, माघ २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इरानका सात सहरमा विस्फोट, पाँचको मृत्यु, १४ जना घाइते आइतबार, माघ १८, २०८२
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
सुनको मूल्य घट्यो बिहीबार, माघ २२, २०८२
दीपेन्द्र र आरिफको अर्धशतकमा यूएईविरुद्ध सात विकेटको जित मंगलबार, माघ २०, २०८२
एमालेका पूर्व राष्ट्रियसभा सदस्य नेकपामा प्रवेश आइतबार, माघ १८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्