• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, माघ २५, २०८२ Sun, Feb 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

भारतमा हिरो बनेका रोहित शर्मा दक्षिण अफ्रिकामा कसरी जिरो बने?

64x64
नेपाल लाइभ शनिबार, माघ २०, २०७४  ०७:५६
1140x725

नयाँ दिल्ली (एजेन्सी)– एकदिवसीय क्रिकेटमा ३ वटा दोहोरो सतक बनाउने विश्व कै एकमात्र व्याट्सम्यान रोहित शर्माको व्याटिङको कमजोरी दक्षिण अफ्रिकामा उजागर भएको छ। अफ्रिकामा रोहितको खराब व्याटिङ प्रदर्शन यसपालि मात्र भएको होइन्, उनी अफ्रिकी भ्रमणमा सधै ‘फ्लप’ सावित हुँदै आइरहेका छन्। 

उनले अफ्रिकामा गरेको प्रदर्शनको सूची केलाउने हो भने उनको कमजोर व्याटिङको रहस्य खुल्नेछ। उनले अफ्रिकामा ९ खेलमध्ये ८ मा व्याटिङ गरेका छन्। जसमा १३ को औसतले उनी १ सय ६ रन मात्र बनाउन सफल छन्। सबै जोड्दा उनको ८७ को स्ट्राइकर रेट तल झरेर ५३ मा पुगेको छ। २३ रनको प्रदर्शन उनको सर्वाधिक हो। यो उनले २०११ मा बनाएका थिए।

दक्षिण अफ्रिकामा उनको प्रदर्शन खराब हुनुको कारण यसप्रकार छः

मोर्केललाई खेल्न नसक्नु

उसो त तीब्र बलरको अगाडि भारतीय व्याट्सम्यानको प्राविधिक दक्षता पहिलेदेखि नै कमजोर मानिन्छ। यस्तो स्थितिमा रोहित शर्मा अपवाद कसरी बन्न सक्लान! दक्षिण अफ्रिका र अस्ट्रेलिया जस्तो देशमा बल असामान्य रुपमा उठ्ने गर्छ, जसमा रोहित कमजोर देखिएका छन्। दक्षिण अफ्रिकामा ८ पल्ट व्याटिङ गर्ने क्रममा रोहित ४ पल्ट तीब्र बलर मोर्ने मोर्केलको सिकार भएका छन्। मोर्केलले २ पल्ट रोहितलाई क्याच, एक पल्ट एलबिडब्ल्यु र एक पल्ट बोल्ड गरेका छन्। 

तीब्र बलरको अगाडि घुँडा टेक्दै

तीब्र बलर र स्विङको अगाडि एउटा व्याट्सम्यानले आफ्नो ‘सर्ट’ लाई कसरी छनोट गर्छ, यसले नै उसलाई राम्रो क्रिकेटरको रुपमा परिभाषित गर्छ। तर, एकदिवसीयमा तीनवटा दोहोरो सतक बनाउने रोहित यस विषयमा फेल हुँदैगइरहेका छन्। दक्षिण अफ्रिकामा खेलिएको सबै खेलमा उनी तीब्र बलरको सिकार भएका छन्। एक खेलमा भने उनी रन आउट भए। यही कारण उनको व्याटिङलाई लिएर प्रश्न उठ्न थालेको छ। 

Ncell 2
Ncell 2

दुई पल्ट बोल्ड, एक पल्ट रन आउट

क्रिकेटमा क्याच आउट हुनु राम्रो मानिन्छ, क्लिन बोल्डको तुलनामा। तर, रोहित शर्मा दक्षिण अफ्रिकामा यो विषयमा लगातार फेल हुँदैगइरहेका छन्। ८ इनिङमा उनी दुई पल्ट क्लिन बोल्ड भएका छन्। 

सर्ट पिच बल खेल्न गाह्रो 

रोहितले पहिलो पल्ट २०११ मा दक्षिण अफ्रिकामा खेलेको थिए। आफ्नो पहिलो खेलमै उनी ११ रनमा मोर्केलको सिकार बनेका थिए। मोर्केलको तीब्र गतिमा उठेको बललाई हिर्काउने क्रममा उनी एबी डीभिलियर्सलाई क्याच थमाउँदै पवेलियन फर्किएका थिए। यस्तै, उनी चौथो खेलमा अर्का तीब्र बलर सोत्सबोएको बलमा जेपी डुमिनीलाई क्याच थमाएर बाहिरिए। सोत्सबोएले पनि उनलाई ३ पल्ट आफ्नो सिकार बनाएका छन्। उनले २ पल्ट क्याच र एक पल्ट रोहितलाई बोल्ड गरेका थिए।

अफ्रिकामा रोहितको प्रदर्शन
१२ जनवरी २०११– ११ रन– मोर्ने मोर्केल (क्याच आउट)
१५ जनवरी २०११– ९ रन– मोर्ने मोर्केल (एलबिडब्ल्यु)
१८ जनवरी २०११– २३ रन– मोर्ने मोर्केल (बोल्ड)
२१ जनवरी २०११– १ रन– सोत्सबोए (क्याच)
२३ जनवरी २०११– ५ रन– सोत्सबोए (बोल्ड)
५ डिसेम्बर २०१३– १८ रन– रनआउट
८ डिसेम्बर २०१३– १९ रन– सोत्सबोए (क्याच)
१ फेब्रुअरी २०१८– २०– मोर्ने मोर्केल (क्याच)

(जसमीत भारतीय अखबारमा क्रिकेटमा कलम चलाउँछन्।) 
 

प्रकाशित मिति: शनिबार, माघ २०, २०७४  ०७:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बैतडीका दुई हजार चार सय बढी किशोरीलाई एचपीभी खोप लगाइँदै
पूर्वविजेता इंग्ल्यान्डसँग पहिलो खेल खेल्दै नेपाली टोली, कुनै पनि फर्म्याटमा पहिलो भेट
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
सम्बन्धित सामग्री
निर्वाचनमा ड्रोन प्रयोगमा प्रतिबन्ध लगाउने सुरक्षा समितिको निर्णय गृह मन्त्रालयमा आज शुक्रवार केन्द्रीय सुरक्षा समितिको बैठकमा मन्त्री अर्यालले सुरक्षाको मामलामा कुनै कमजोरी हुन नदिन हाई अलर्टमा रही... शुक्रबार, माघ २३, २०८२
घाँटीमा सिरिन्ज रोपेर झापामा एकजनाको हत्या ढकालको शव पोस्टमार्टमका लागि अस्पतालमा राखिएको छ । सिंहलाई सुइसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द... शुक्रबार, माघ २३, २०८२
बुढानीलकण्ठमा श्रोत नखुलेको १८ लाख ५० हजार रुपैयाँसहित एक जना पक्राउ उनलाई प्रहरी प्रभाग बूढानीलकण्ठबाट खटिएको टोलीले पक्राउ गरेको हो । बिहीबार, माघ २२, २०८२
ताजा समाचारसबै
बैतडीका दुई हजार चार सय बढी किशोरीलाई एचपीभी खोप लगाइँदै आइतबार, माघ २५, २०८२
पूर्वविजेता इंग्ल्यान्डसँग पहिलो खेल खेल्दै नेपाली टोली, कुनै पनि फर्म्याटमा पहिलो भेट आइतबार, माघ २५, २०८२
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर आइतबार, माघ २५, २०८२
आज यस्तो रहनेछ देशभरको मौसम आइतबार, माघ २५, २०८२
टी–२० विश्वकप : अमेरिकाविरुद्ध भारत २९ रनले विजयी शनिबार, माघ २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
वरिष्ठ कलाकार सुनिल थापाको निधन शनिबार, माघ २४, २०८२
इरान–अमेरिका अप्रत्यक्ष वार्ताबिच नयाँ प्रतिबन्ध घोषणा शनिबार, माघ २४, २०८२
रोमारियो सेफर्डले बने २०२६ विश्वकपमा ह्याट्रिक विकेट लिने पहिलो खेलाडी शनिबार, माघ २४, २०८२
टी–२० विश्वकपको १०औँ संस्करण आजदेखि शनिबार, माघ २४, २०८२
सीमा सुरक्षा बैठकमा बेहोस भएर ढलेका सशस्त्रका एसपी घिमिरेको निधन शनिबार, माघ २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इरानका सात सहरमा विस्फोट, पाँचको मृत्यु, १४ जना घाइते आइतबार, माघ १८, २०८२
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
सुनको मूल्य घट्यो बिहीबार, माघ २२, २०८२
दीपेन्द्र र आरिफको अर्धशतकमा यूएईविरुद्ध सात विकेटको जित मंगलबार, माघ २०, २०८२
एमालेका पूर्व राष्ट्रियसभा सदस्य नेकपामा प्रवेश आइतबार, माघ १८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्