काठमाडौं– गृह मन्त्रालयले ३१ जना प्रमुख जिल्ला अधिकारी (सिडिओ) को सरुवा गरेको छ।
सरुवा सूचिअनुसार काठमाडौं प्रमुख जिल्ला अधिकारीको रुपमा जनकराज दाहाल आइपुगेका छन्।
यसैगरी, ललितपुरमा भगिरथ पाण्डेय सरुवा भएका छन्।
रुपन्देहीमा महादेव पन्थ, कास्कीमा रमेश केसी सरुवा भएका छन्।
यस्तो छ सरुवा सूची
.jpg)
.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।