• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

आफ्नै पक्षको मिसाइल प्रहारबाट भारतीय सेनाको हेलिकोप्टर दुर्घटना भएको खुलासा

पाँच सैनिक अधिकारी दोषी ठहर, सैन्य कानुनअनुसार 'कडा' कारबाही हुने
64x64
नेपाल लाइभ आइतबार, भदौ ८, २०७६  १५:२५
1140x725

काठमाडौं- पाकिस्तानसँग हवाई झडप भएको दिनमा भारतीय मिसाइलले गल्तीपूर्वक आफ्नै देशको हेलिकोप्टरलाई निशाना बनाएको रहस्य खुलेको छ। सात जनाको मृत्यु भएको उक्त घटनाको जाँच प्रतिवेदनले यस्तो खुलासा गरेको हो।

उच्चस्तरीय जाँच प्रतिवेदनअनुसार जम्मू-काश्मीरको कडगाममा २७ फेब्रुअरीमा भारतीय वायुसेनाको एमआई-१७ हेलिकोप्टर भारतीय मिसाइलको निशाना परि दुर्घटनाग्रस्त बनेको हो।

प्रतिवेदनमा वायुसेनाका ५ अधिकारीलाई दोषी ठहर गरिएको छ। दोषीमा श्रीनगर बेसका चीफ अप्रेटिङ अफिसरसमेत रहेका छन्। उनीहरुको विरुद्ध कडा भन्दा कडा कारबाहीको सिफारिस जाँचबुझ समितिले गरेको छ।

हेलिकोप्टर दुर्घटना हुँदा ६ जना हवाई सेनिक र एक सर्वसाधारणको ‍मृत्यु भएको थियो। भारतीय वायुसेनाले उक्त जाँच प्रतिवेदनमाथि हालसम्म कुनै टिप्पणी गरेको छैन।

वायुसेना मुख्यालयले घटनातर्फ ध्यानाकर्षण गराउँदै कोर्ट अफ इन्क्वाइरी (सिओआई)का लागि आदेश गरेको थियो। अध्ययनमा हेलिकोप्टरमा आफ्नो मित्र वा दुश्मन पहिचान गर्ने प्रणाली भने बन्द रहेको पाइएको छ। यसैकारण जमिनमा रहेका अधिकारी र हेलिकोप्टरमा रहेका चालकदलका बीचमा सञ्चार र अन्य समन्वय हुन नसकेको अध्ययन प्रतिवेदनमा उल्लेख छ।

यस प्रणालीको सहयोगमा हवाई रक्षा रडारबाट विमान वा हेलिकप्टर शत्रु पक्षको हो वा आफ्नो हो भन्ने पहिचान हुनसक्दछ।

भारतीय अनलाइन पत्रिका 'द वायर'का अनुसार यसरी समन्वयको पनि अभाव हुँदा जमिनबाट आफ्नै हेलिकप्टरमाथि मिसाइल प्रहार हुन पुगेको थियो।

‘सैन्य कानुनअनुसार दोषीहरुले कडा भन्दा कडा कारबाही सामना गर्नुपर्ने हुनसक्छ,’ एक सैनिक अधिकारीले भने, ‘वायुसेनाका शीर्ष अधिकारीले घटनामा दोषी देखिएका व्यक्तिलाई दिइने सजायबारे निर्णय गर्नेछन्।'

Ncell 2
Ncell 2
nimb
nimb

वायुसेनाले गत मे महिनामा घटनाको गहनरुपमा जाँच गर्न श्रीनगर अड्डाका एयर अफिसरको सरुवा गरेको थियो।

घटनाको प्रारम्भिक जाँचमै यो खुलासा भएको थियो कि बालाकोट हवाई आक्रमणपछि २७ फेब्रुअरी बिहान रुसमा बनेको वायुसेनाको एमआई-१७ हेलिकप्टर दुर्घटना भएको थियो। तत्कालीन समयमा भारत र पाकिस्तानबीच नौशेरा सेक्टरमा हवाई संघर्ष चलिरहेको थियो।

प्रारम्भिक जाँचमै स्थल सेनाले पाकिस्तानी हेलिकोप्टर भएको ठानी भुलवश मिसाइल प्रहार गरेर उक्त हेलिकोप्टर खसालेको पुष्टि भएको थियो।

गत १४ फेब्रुअरीमा जम्मू-काश्मीरको पुलवा जिल्लामा सिआरपिएफको सवारीमा भएको आत्मघाती हमलामा ४० जवानको मृत्यु भएको थियो। यस घटनापछि भारत र पाकिस्तानका बीचमा तनाव बढेको थियो।
त्यसपछि २६ फेब्रुअरीमा भारतीय वायुसेनाले पाकिस्तानको बालाकोटमा हवाई आक्रमण गरेको थियो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यसको ठिक एक दिनपछि भारत र पाकिस्तानका बीचमा भएको हवाई संघर्षमा पाकिस्तानले भारतको मिग-२१ विमान खसालेको दाबी गरेको थियो भने भारतले पनि पाकिस्तानको एफ-१६ विमान खसालेको दाबी गरेको थियो।

यही समयमा बडगाममा एमआई-१७ हेलिकोप्टर दुर्घटना भएको थियो।

भारत र पाकिस्तानको बीच भएको हवाइ संघर्षमा वायुसेनाका विङ कमान्डर अभिनन्दनलाई पाकिस्तानले पक्राउ गरेको थियो। पाकिस्तानले दुई दिनपछि उनलाई सकुशल फिर्ता गरेको थियो।

प्रकाशित मिति: आइतबार, भदौ ८, २०७६  १५:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
खुलामञ्चमा क्षति भए कांग्रेसले व्यहोर्ने प्रतिबद्धता
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन
सम्बन्धित सामग्री
भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए प्रहरीले सोमबार दिएको जानकारीअनुसार अब रामलीला मैदान, बुराडी मैदान र पूर्वी दिल्लीस्थित सीबीडी मैदानमा विरोध प्रदर्शन गर्न सकिनेछ । सोमबार, असोज २६, २०८३
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार रोबर्ट हल र माइकल उडफोर्डलाई रोयल स्वीडिस एकेडेमी अफ साइन्सेसले उनीहरूलाई ‘समष्टिगत आर्थिक स्थिरीकरणका व्यष्टिगत आर्थिक आधारहरू’ को खोज तथा विकासका लागि यो प्रति... सोमबार, असोज २६, २०८३
विश्वव्यापी गरिबी बढेर एक अर्ब २० करोड पुग्यो संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडीपी) को सोमबार सार्वजनिक प्रतिवेदनअनुसार विश्वभर तीव्र गरिबीमा बाँचिरहेका मानिसको सङ्ख्य... सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
खुलामञ्चमा क्षति भए कांग्रेसले व्यहोर्ने प्रतिबद्धता सोमबार, असोज २६, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
दश किलो गाँजासहित एक जना पक्राउ सोमबार, असोज २६, २०८३
भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट] आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्