काठमाडौं– सरकारले गत फागुन २८ गते नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई प्रतिबन्ध लगाएपछि त्यसका केही नेता तथा कार्यकर्ताहरु पार्टी परित्याग गरेका छन्।
गृहमन्त्रालय अन्तर्गतको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाको अहिलेसम्म विप्लव पार्टीका नेताहरुले विभिन्न माध्यमबाट विज्ञप्ति जारी गरी ८ जनाले पार्टी छाडेको जनाएको छ।
अपराध नियन्त्रण शाखाद्वारा जारी विज्ञप्तिमा पार्टी छाड्नेको विवरण उल्लेख छ।
पार्टी छाड्नेको विवरणः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।