• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ९, २०८३ Tue, Aug 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

के मिस्बाह बन्दै छन् पाकिस्तानी क्रिकेटका मुख्य प्रशिक्षक ?

64x64
नेपाल लाइभ शुक्रबार, भदौ ६, २०७६  १३:५४
1140x725

काठमाडौं - झण्डै ६ महिना अघि पाकिस्तान सुपर लिगमा मिस्बाह उल हक पेशेवर जाल्मीबाट खेलिरहेका थिए, जहाँ उनको क्रिकेट अझै रोकिन्छ जस्तो देखिएको थिएन। 

२०१८ मा मिस्बाहले इस्लामाबाद युनाइटेडसगँको मेन्टरको सम्झौता त्यागेका थिए। त्यसको कारण थियो, उनी जाल्मीबाट ‘गोल्ड-क्याटेगरी’ खेलाडीका रुपमा मैदानमा नै खेल्दै थिए। अब अहिले भने उनी उही भूमिकामा देखिने अवस्थामा छैनन्। 

पाकिस्तानका लागि लामो समय टेस्ट क्याप्टेनका रुपमा रहेका मिस्बाह के अब प्रशिक्षणतिर सोचिरहेका छन् ? उनी पाकिस्तान टिमको मुख्य प्रशिक्षक बन्ने बाटोमा छन् त? 

मिकी आर्थर पाकिस्तान प्रशिक्षकबाट बिदा भएपछि पाकिस्तानी टिम कसले सम्हाल्ने भन्ने बहसहरु चलिरहेका छन्। पाकिस्तान क्रिकेटले नयाँ प्रशिक्षकका लागि मागेका आवेदनमा नाम सामेल नभए पनि मिस्बाहलाई नै नयाँ प्रशिक्षका लागि सोधिएका खबरहरु आइरहेका छन्। 

‘म एउटा कुरामा विश्वस्त छु, अब मैले खेलाडीहरुलाई सहयोग गर्ने कुरामा अघि बढ्नु नै पर्छ’ प्रशिक्षकका लागि सोध्दा मिस्बाहले भनेका छन्, ‘वास्तवमा मैले खेलाडीहरुसँग काम गर्न थालेको एसएनजिपिएल (सुइ नर्थन ग्यास पाइपलाइन्स लिमिटेड) मा, इस्लामाबाद युनाइटेडमा र पेशेवर जाल्मीमा हुँदादेखि नै हो। त्यसैले प्रशिक्षणमा कसरी अघि बढ्नुपर्छ भन्ने मलाई थाहा छ।’

आफूलाई प्रशिक्षणबारे जानकारी भए पनि अहिले नै मुख्य प्रशिक्षकका लागि आवेदन हाल्न नजाने पनि उनको भनाई छ। आफ्नो बारेमा आइरहेका धारणाहरु अहिलेसम्म हल्ला मात्रै भएको उनले क्रिकइन्फोसँग बताएका छन्। 

मुख्य प्रशिक्षमा नरहे पनि पाकिस्तान टिममा आवश्यक सहयोग र सरसल्लाह दिँदै खेलाडीहरुलाई एकजुट गर्न आफू तयार रहेको पनि उनले बताएका छन्। श्रीलंकासँगको दुई खेलको टेस्ट सिरिज अघि बस्ने २० दिनको प्रशिक्षण क्याम्प हेर्न पनि मिस्बाह राजी नै छन्। उनी खेलाडीहरुको छनोटमा समेत संलग्न रहेका छन्। 

nimb
nimb
Ncell 2
Ncell 2

यसैले पछिल्लो समय मिस्बाहले पाकिस्तान क्रिकेट बोर्डसँग मिलेर गरिरहेका कामहरु र उनले पाएको जिम्मेवारीलाई हेर्दा उनको भूमिका बढ्ने नै देखिन्छ। उनी आफै पाकिस्तान क्रिकेट बोर्डको कमिटीमा रहेकाले मुख्य प्रशिक्षक हुँदा आइपर्न सक्ने अन्य प्रश्न भने महत्वपूर्ण छन्। आर्थरको समय थप नहुनु र कमिटीकै मान्छेलाई नयाँ प्रशिक्षकको जिम्मेवारी दिँदा बोर्डमाथि प्रश्न आउन सक्छन्। 

पाकिस्तान क्रिकेट बोर्डले नयाँ प्रशिक्षकका लागि मागेको आवेदनमा प्रशिक्षक बन्नका लागि कम्तिमा लेभल टु प्रशिक्षकको अनुमति भएको हुनुपर्ने उल्लेख छ। जसमा तीन वर्ष इलाइट क्रिकेटरलाई प्रशिक्षण गरेको अनुभव हुनुपर्ने उल्लेख छ। 

इसीबी लेभल टु प्रशिक्षक रहेका मिस्बाहले केही समय अघि मात्रै नेशनल क्रिकेट एकेडेमीबाट पिसिबी लेभल टु प्रशिक्षकको अनुमतिपत्र लिएका छन्। तीन वर्ष इलाइट क्रिकेटरलाई प्रशिक्षण गरेको अनुभव मिस्बाहसँग नभए पनि त्यो उनका लागि ठूलो बाधा हुने देखिएको छैन। 

२००१ को मार्चमा न्युजिल्याण्डविरुद्धको खेलबाट टेस्टमा डेब्यू गरेका मिस्बाहले पाकिस्तानका लागि ७५ टेस्ट खेलेका मिस्बाहले ५ हजार २ सय २२ रन बनाएका छन्। यस्तै उनले १६२ एकदिवसीयमा ५ हजार १ सय २२ रन बनाएका छन्। ३९ अन्तर्राष्ट्रिय टी-२० खेलमा ७ सय ८८ रन बनाएका छन्। 
   
 

प्रकाशित मिति: शुक्रबार, भदौ ६, २०७६  १३:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपालमा भोलिदेखि सामसङका नयाँ ग्यालेक्सी फोल्डेबल र वाच, मूल्य ३ लाख ३९ हजार ९९९ सम्म
दीपक भट्टको शंकास्पद कारोबारमाथि सीआईबीको एक्सन, थप चार जना पक्राउ
साढे तीन क्वीन्टल बढी गाँजासहित तीन जना पक्राउ
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
नेपालमा भोलिदेखि सामसङका नयाँ ग्यालेक्सी फोल्डेबल र वाच, मूल्य ३ लाख ३९ हजार ९९९ सम्म मंगलबार, भदौ ९, २०८३
दीपक भट्टको शंकास्पद कारोबारमाथि सीआईबीको एक्सन, थप चार जना पक्राउ मंगलबार, भदौ ९, २०८३
साढे तीन क्वीन्टल बढी गाँजासहित तीन जना पक्राउ मंगलबार, भदौ ९, २०८३
सम्पत्ति छानबिन आयोगसम्बन्धी मुद्दामा बालेनको विशेष ‘चासो’, सर्वोच्चको आदेशलाई प्रधानन्यायाधीशले गर्लान् ‘न्याय’? मंगलबार, भदौ ९, २०८३
‘रेडबुल १३औँ कृति अवार्ड्स’को घोषणा, २४ नयाँ विधामा प्रतिस्पर्धा मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्