काठमाडौं- हिन्दू महिलाहरूकाे विशेष पर्व तीजकाे अवसरमा 'नाच्नेले नाचम' बाेलकाे तीज गीत सार्वजनिक भएको छ।
गीतमा नवराज गौतमको शब्द र युवराज चौलागाईंको लय रहेकाे छ।
गीतमा युबराज,सबिता ढुंगाना,नवराज र संगीता अधिकारीले श्वर दिएका छन्।
गीतको भिडियोलाई विक्रम चौहानले निर्देशन गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।