• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, माघ २४, २०८२ Sat, Feb 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

डिभिजन–२ को तयारीमा रहेका ६ टिमका कप्तान के भन्छन्?

64x64
नेपाल लाइभ बुधबार, माघ १७, २०७४  ०९:४२
1140x725

काठमाडौं– माघ अन्तिम सातादेखि नामिबियामा हुने आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ मा सहभागी हुने ६ वटै टिमले तयारी अन्तिम चरणमा पुर्‍याएका छन्। डिभिजन–२ मा नेपाल, नामिबिया, यूएई, केन्या, क्यानडा र ओमानले प्रतिस्पर्धा गर्दै छन्।

डिभिजन–२ को शीर्ष २ भित्र पर्ने टिमले एकदिवसीय विश्वकप छनोट प्रतियोगिता र इन्टरकन्टिनेन्टल कप खेल्ने अवसर पाउनेछन्। एकदिवसीय टिम मान्यताको समेत ढोका खुल्ने भएकाले डिभिजन–२ लाई महत्वपूर्ण प्रतियोगिताका रुपमा हेरिएको छ। त्यसैले ६ वटै टिमले शीर्ष २ भित्र पर्ने लक्ष्यसहित तयारी गरिरहेका छन्।

नेपाल अहिले तयारीका लागि युएईमा छ। नेपालले युएईका स्थानीय टिमसँग ३ वटा अभ्यास खेल खेल्नेछ। त्यसपछि नेपाल माघ २१ गते नामिबिया प्रस्थान गर्नेछ। माघ २५ गतेदेखि सुरु हुने डिभिजन–२ मा नेपालले पहिलो खेल नामिबियासँग खेल्नेछ।

टिमको तयारी र लक्ष्यको विषयमा आइसिसीले ६ वटै टिमका कप्तानसँग प्रतिक्रिया लिएको छ। उनीहरुको प्रतिक्रिया यस्तो छ–

नितिश कुमार (कप्तान, क्यानडा)– 
हामीले नेट र जिम सेसनमा कडा मिहिनेत गरिरहेका छौं। टिम छनोटका लागि बार्बाडोसमा अभ्यास गरेका थियौं। त्यहाँ चार वटा खेल खेल्ने मौका पायौं। आगामी साता दक्षिण अफ्रिका जाँदै छौं, जहाँ हामी टर्फमा अभ्यास गर्नेछौं। डिभिजन–२ खेल्न उत्साहित छौं। चार वर्षअघि जस्तै डिभिजन–२ बाट माथि उक्लन राम्रो खेल्नेछौं। 

राखेप पटेल (कप्तान, केन्या)–
यो प्रतियोगिता विश्व क्रिकेट लिगको माथिल्लो तह हो। हामी आफ्नो क्षमता प्रदर्शन गर्न व्यग्र छौं। नियमित अभ्यास गरिरहेका छौं। जिम्बावेको ए टिमसँग अभ्यास खेल खेलेपछि नामिबिया जानेछौं। सन् २०११ को विश्वकपपछि अर्को ठूलो प्रतियोगितामा स्थान बनाउन प्रतिस्पर्धा गर्दै छौं। 

सारेल बुर्गर (कप्तान, नामिबिया)–
तयारी राम्रो भइरहेको छ। हामी दक्षिण अफ्रिकाको घरेलु प्रतियोगितामा व्यस्त छौं। जसले हाम्रो तयारी एकदमै राम्रो भएको महसुस भएको छ। घरेलु प्रतियोगिताले हामीलाई डिभिजन २ मा राम्रो खेल्न मद्दत पुग्ने विश्वास छ। खेलाडीहरुले पनि आफ्नो जिम्मेवारी बुझेका छन्। डिभिजन–२ मा कडा मिहिनेत गर्दै विश्वकप छनोट प्रतियोगिता खेल्ने कोसिस गर्नेछौं। 

पारस खड्का (कप्तान, नेपाल)– 
डिभिजन–२ रोयल रम्बल (शाही लडाइँ) जस्तै हो। जहाँ प्रत्येक टिमले अघिल्लो चरणमा स्थान बनाउन उत्कृष्ट खेल्नेछन्। प्रतियोगिता नेपाली क्रिकेटका लागि ठूलो महत्वको छ। उत्कृष्ट खेल्दै विश्वकप छनोटका लागि छानिन सक्नेमा आशावादी छु। विश्वकप खेल्न २ कदम मात्र टाढा रहँदा हामी उत्साहित छौं। 

Ncell 2
Ncell 2

सुल्तान अहमेद (कप्तान, ओमान)– 
हामीले घरेलु प्रतियोगिता खेलेर तयारी गरेका छौं। साथै घरेलु मैदानमा भएको सिरिजमा अमेरिकालाई ३–० र दुबईमा भएको सिरिजमा हङकङलाई २–१ ले हराएका थियौं। हामी यस्तै प्रदर्शन डिभिजन–२ मा दोहोर्‍याउने कोसिस गर्छौं। 

रोहान मुस्ताफा (कप्तान, युएई)–
डिभिजन–२ खेल्न उत्साहित छौं। प्रतियोगितामा उत्कृष्ट खेल्नेमा आत्मविश्वास छ। हामी सफल हुन सके युएई क्रिकेटको भविष्यलाई नै सकारात्मक प्रभाव पार्नेछ। 

डिभिजन-२ खेल तालिका:

माघ २५ गते
केन्या भर्सेस यूएई – वान्डरेरर्स मैदान 
नेपाल भर्सेस नामिबिया – डब्लुएपी मैदान
ओमान भर्सेस क्यानडा – ट्रस्टको युनाइटेड मैदान 

माघ २६ गते
युएई भर्सेस क्यानडा – वान्डरेरर्स मैदान 
नेपाल भर्सेस ओमान – डब्लुएपी मैदान
केन्या भर्सेस नामिबिया – ट्रस्टको युनाइटेड मैदान

माघ २८ गते
नामिबया भर्सेस ओमान – वान्डरेरर्स मैदान 
केन्या भर्सेस क्यानडा – डब्लुएपी मैदान 
नेपाल भर्सेस यूएई – ट्रस्टको युनाइटेड मैदान 

माघ २९ गते
नेपाल भर्सेस केन्या – वान्डरेरर्स मैदान 
यूएई भर्सेस ओमान – एब्लुएपी मैदान 
नामिबिया भर्सेस क्यानडा – ट्रस्टको युनाइटेड मैदान 

फागुन २ गते 
नेपाल भर्सेस क्यानडा – वान्डरेरर्स मैदान 
यूएइ भर्सेस नामिबिया – डब्लुएपी मैदान 
केन्या भर्सेस ओमान – ट्रस्टको युनाइटेड मैदान 

फागुन ३ गते 
फाइनल – वान्डरेरर्स मैदान 
तेस्रो र चौथो प्लेअफ – डब्लुएपी मैदान 
पाँचौं र छैटौं प्लेअप – ट्रस्टको युनाइटेड मैदान

नेपाली टिम 
पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, बसन्त रेग्मी, शरद भेषावकर, सोमपाल कामी, करण केसी, आरिफ शेख, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, दिलीप नाथ, ललित भण्डारी, अनिलकुमार साह, रोहितकुमार पौडेल

वैकल्पिक खेलाडी– सुनिल धमला, ललित राजवंशी, सिद्धार्थ लोहनी, किशोर महतो 

प्रकाशित मिति: बुधबार, माघ १७, २०७४  ०९:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सीमा सुरक्षा बैठकमा बेहोस भएर ढलेका सशस्त्रका एसपी घिमिरेको निधन
वरिष्ठ कलाकार सुनिल थापाको निधन
खानपान र निद्रा: के खाने र कहिले खानेले कति फरक पार्छ?
सम्बन्धित सामग्री
निर्वाचनमा ड्रोन प्रयोगमा प्रतिबन्ध लगाउने सुरक्षा समितिको निर्णय गृह मन्त्रालयमा आज शुक्रवार केन्द्रीय सुरक्षा समितिको बैठकमा मन्त्री अर्यालले सुरक्षाको मामलामा कुनै कमजोरी हुन नदिन हाई अलर्टमा रही... शुक्रबार, माघ २३, २०८२
घाँटीमा सिरिन्ज रोपेर झापामा एकजनाको हत्या ढकालको शव पोस्टमार्टमका लागि अस्पतालमा राखिएको छ । सिंहलाई सुइसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द... शुक्रबार, माघ २३, २०८२
बुढानीलकण्ठमा श्रोत नखुलेको १८ लाख ५० हजार रुपैयाँसहित एक जना पक्राउ उनलाई प्रहरी प्रभाग बूढानीलकण्ठबाट खटिएको टोलीले पक्राउ गरेको हो । बिहीबार, माघ २२, २०८२
ताजा समाचारसबै
सीमा सुरक्षा बैठकमा बेहोस भएर ढलेका सशस्त्रका एसपी घिमिरेको निधन शनिबार, माघ २४, २०८२
वरिष्ठ कलाकार सुनिल थापाको निधन शनिबार, माघ २४, २०८२
खानपान र निद्रा: के खाने र कहिले खानेले कति फरक पार्छ? शनिबार, माघ २४, २०८२
आज कोशी र गण्डकीको हिमाली भू-भागमा हल्का वर्षा र हिमपातको सम्भावना शनिबार, माघ २४, २०८२
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य शनिबार, माघ २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
वरिष्ठ कलाकार सुनिल थापाको निधन शनिबार, माघ २४, २०८२
४२ सयले घट्यो सुनको मूल शुक्रबार, माघ २३, २०८२
रूसी जनरलमाथि गोली प्रहार शुक्रबार, माघ २३, २०८२
मौसम विभागसँग निर्वाचन आयोगले सोध्यो- फागुनमा पानी पर्छ कि पर्दैन? शुक्रबार, माघ २३, २०८२
टी–२० विश्वकपको १०औँ संस्करण आजदेखि शनिबार, माघ २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इरानका सात सहरमा विस्फोट, पाँचको मृत्यु, १४ जना घाइते आइतबार, माघ १८, २०८२
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
सुनको मूल्य घट्यो बिहीबार, माघ २२, २०८२
दीपेन्द्र र आरिफको अर्धशतकमा यूएईविरुद्ध सात विकेटको जित मंगलबार, माघ २०, २०८२
बालेनको घरको गेट फुटाइयो शनिबार, माघ १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्