काठमाडौं– सरकारको नेतृत्व गरिरहेको दल नेपाल कम्युनिष्ट पार्टीकै सांसदले मन्त्री परिषद्मा फाइल हराएको भन्दै संसदमा गुहार मागेका छन् ।
डुडेझारी औद्योगिक क्षेत्रको फाइल १० महिनाअघि मन्त्री परिषद् पुगेको उनले उल्लेख गरे । भने, ‘उक्त पाइल मन्त्री परिषदमा १० महिनादेखि हराइरहेकाले खोजी गरीपाउँ।’ उक्त औद्योगिक क्षेत्र रावलको निर्वाचन क्षेत्र कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ३ मा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।