काठमाडौँ- चलचित्र निर्देशक किशोर रानाको निधन भएको छ।
६४ वर्षीय रानाको उपचारको क्रममा बुधबार दिउँसो सवा तीन बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
रानाको निर्देशनमा तयार भएको चलचित्र ‘सीमारेखा’ ऐतिहासिक चलचित्रका रुपमा लिइन्छ।
उनको निर्देशनमा घामछाँया, करोडपतिलगायतका चलचित्र बनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।