• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

एक बहिरा खेलाडी : जसले टेनिसमा खेलसँगै मन जिते

64x64
नेपाल लाइभ मंगलबार, भदौ ३, २०७६  १६:३७
1140x725

काठमाडौं - दक्षिण कोरियाका लि डकही अहिले अमेरिकाको नर्थ क्यारोलिनामा छन्। जहाँ उनले एटिपी (एशोसियसन फर टेनिस प्रोफेसनल्स) टुरको एक खेल जितेर इतिहास बनाए। 

एटिपीमा मेन ड्रमा जित्ने पहिलो बहिरा खेलाडी बनेका लिले जितपछि आफूलाई सक्दैन भनेर हेप्नेहरुले यसले पनि सक्छ भन्ने देख्न आग्रह गरेका छन्।

विश्व वरियताको ११२ औँ स्थानमा रहेका २१ वर्षका लिले भएको विन्सटन सलेम ओपनमा स्वीट्जरल्याण्डका हेनरी ल्याकसोनेनलाई ७-६, ६-१ ले हराएका हुन्। 

‘म बहिरा हुनाले मानिसहरु मेरो मजाक बनाउँथे, मैले खेलेर काम छैन भन्ने उनीहरुको कुरा हुन्थ्यो’ लिले खेलपछि भने, ‘म ती सबैलाई देखाउन चाहन्थेँ कि मैले सक्छु। हुन त खेल्न सजिलो छैन, तर यसमा मेरो परिवार र साथीहरुले धेरै सहयोग गरेका छन्।’

‘म जस्तै बहिरा मानिसहरुलाई पनि सन्देश दिन चाहन्छु कि निराश हुनु हुँदैन, राम्ररी मेहनत गर्ने हो भने जे पनि गर्न सकिन्छ।’ 

लि सांकेतिक भाषामा पनि कुराकानी गर्न सक्दैनन्। उनी ओठ चलेको हेरेर शब्द भने बुझ्छन्। खेलपछिको अन्तर्वार्तामा उनलाई उनकी साथी सोपिनले सघाएकी थिइन्।

लिले कोरियामा सानैदेखि ओठ चलेको आधारमा शब्द बुझ्ने अभ्यास गरेकाले नै उनी सांकेतिक भाषासमेत बुझ्दैनन्। लिको जितसँगै उनका साथीहरुले ठूलो हुटिङ गरेका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

बेलायती खेलाडी एन्डी मुरेले पनि लिको तारिफ गरेका छन्। आवाज नसुनिकन खेल्न सक्नु गाह्रो काम भएको मुरेको भनाई छ। आवाज नसुनिँदा बलको गति र त्यसको बाउन्स थाहा पाउन कठीन हुने उनको भनाई छ। 

‘ध्वनी सुन्न नसक्नु टेनिसमा अप्ठ्यारो कुरा हो, हामी खेलको दौरान आफ्नो कानको प्रयोग धेरै नै गर्छौं जसले बलबारे धेरै कुरा थाहा लाग्छ, त्यसैले उनले जे गरेका छन् त्यो निकै ठूलो कुरा हो’ मुरेले भने। 

लिले अर्को चरणमा हुबर्ट हर्काजविरुद्ध खेल्नेछन्। प्राय एसियामा मात्रै खेल्ने लिले यसपटक अमेरिकी भूमिमा पनि आफ्नो क्षमता देखाइरहेका हुन्। 

अमेरिकाका खेलाडी टेनी स्यान्डग्रेनले पनि लिको प्रशंसा गरेका छन्। ‘मैले केही वर्षअघि उनलाई एक खेलमा हराएको थिएँ। खेलपछि गुगन ट्रान्सलेटरको सहयोगमा उनले मलाई सोधेका थिए, खेलमा के के कमजोरी गरेँ ?’ 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

‘अंग्रेजी राम्ररी नबुझ्ने र बोल्न सुन्न नसक्ने लि जस्ता खेलाडी जो तपाइँको अघि त्यसरी प्रश्न सोधिरहेको छ, गजव क्षमता। म भएको भए त सक्दैन थिएँ’ उनले भने, ‘हामी विपक्षीले बल कसरी हानेको छ र त्यो कसरी आइपुग्छ भन्ने त्यसको ध्वनीले पनि थाहा पाउँछौँ र त्यसैगरी अभ्यास गर्छौं, त्यसैले लिको जुन क्षमता छ त्यो अद्भुत हो।’  

दुई वर्षको उमेरमा बहिरा भएका लिका लागि खेलमा अर्को कठीन विषय अम्पायरले बोलेका कुरा सुन्न नसक्नु पनि हो। लाइन कल र स्कोर कलमा पनि लि संकेत हेरेर बुझिरहेका हुन्छन्। संकेत गरेको समय उनको आँखा अम्पायरतर्फ नै देखिन्छ। 

ल्याकसोनेनसँगको खेलमा पनि सेकेण्डमा सेटका बेला ५-१ मा खेल चलिरहँदा उनले अंक ४०/१५ भएको संकेत गरेका थिए, तर वास्तवमा अंक ३०/१५ मा रहेको थियो। जतिबेला चेयर अम्पायरसँग लिले अंकबारेको प्रश्न सोध्न पनि सकेनन् न त अम्पायरले गरेको संकेत नै बुझ्न सकेका थिए। खेलमा दुवै खेलाडी रोकिएर के गर्ने भन्ने अन्योलमा रहेका बेला भोलेन्टियरले तीन वटा औँला उठाएर ३० अंकको संकेत गरे जुन लिले पनि बुझेका थिए। 

प्रोफेसनल टेनिस खेलाडीका रुपमा लिको आगमन पनि रोचक छ। उनले १४ वर्षकै उमेरमा एटिपी च्यालेन्ज टुर खेलेका थिए। 

लि दक्षिण कोरियाको जेचियोनमा जन्मिएका हुन्। जहाँ टेनिस खेलको उस्तो विकास थिएन। तर जब अन्तर्राष्ट्रिय टेनिस फेडेरेसनका निर्देशक म्याकर्डी कोरियामा टेनिस विकासका लागि पुगे तब लिको टेनिस चाहना पूरा हुन थाल्यो। 

‘म अहिलेसम्म पनि त्यो बेलाको लिलाई सम्झन्छु, सधैँ सिक्न चाहने र सानोमा नै राम्रो खेल देखाउने खेलाडीका रुपमा अभ्यास क्याम्पमा उनको परिचय नै बनेको थियो। अरु साना खेलाडीसँगको उनको व्यवहार पनि असाध्यै मित्रवत हुन्थ्यो’ म्याकर्डीले भने। 

म्याकर्डीले त्यो समय देखेको क्षमता जस्तै लिको खेल अहिले विश्व टेनिस जगतले नियालिरहेको छ। भलै उनी अम्पायरको कल सुन्न सक्दैनन्, विपक्षी खेलाडीलाई राम्रो सट भन्दै तारिफ गर्न सक्दैनन् तर आफ्नो समर्थनमा उफ्रिएका दर्शक देख्न सक्छन्। खेल जित्दै ट्रफीहरु जम्मा गर्न सक्छन्। बुबाआमा र देशलाई गर्व हुने काम गर्न सक्छन्। 

प्रकाशित मिति: मंगलबार, भदौ ३, २०७६  १६:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बाढी र पहिरोका कारण विभिन्न सडक खण्ड अवरुद्ध
आजदेखि नेकपाको राष्ट्रिय जागरण अभियान, प्रचण्ड र माधव नेपालले उद्घाटन गर्ने
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
बाढी र पहिरोका कारण विभिन्न सडक खण्ड अवरुद्ध शनिबार, कात्तिक ७, २०८३
आजदेखि नेकपाको राष्ट्रिय जागरण अभियान, प्रचण्ड र माधव नेपालले उद्घाटन गर्ने शनिबार, कात्तिक ७, २०८३
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु शनिबार, कात्तिक ७, २०८३
कस्तो छ आजको मौसम? शनिबार, कात्तिक ७, २०८३
ट्रम्पको चेतावनी : इरानमाथि फेरि सैन्य आक्रमण हुन सक्छ शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
चक्रवातको प्रभावले नेपालमा झरीको सम्भावना, धान नभित्र्याउन मौसमविद्को सुझाव शुक्रबार, कात्तिक ६, २०८३
भारत भ्रमणले राजनीतिक सरगर्मी बढाएसँगै रविको स्पष्टोक्ति– जेलमा रहँदाको भाकल पूरा गर्न जाँदैछु शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्