• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

भलिबलमा उर्लिएका दर्शक, विदेशी प्रशिक्षकले गरे तारिफ

64x64
नेपाल लाइभ सोमबार, भदौ २, २०७६  १९:२०
1140x725

काठमाडौं- पाँचौँ एभिसी एसियन सेन्ट्रल जोन भलिबलको पहिलो खेलमा नै नेपाल कीर्गिस्तानसँग पराजित भयो। बलियो टोलीसँग नेपाली खेलाडीको तालमेल नमिल्नु र अग्ला स्पाइकरको सटमा ब्लक कमजोर हुनुका दुःखमा खुसी हुने एउटै कारण थियो, दर्शकको साथ। 

नेपाल पहिलो खेलमा नै कीर्गिस्तानसँग ३-० को सोझो सेटमा हारेको हो। सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्र लगनखेलमा भएको खेलमा २५-२३, २५-२२ र २५-२२ को सेटमा नेपाल हारेको हो। 

दुई वर्षअघिको विजेता टिम कीर्गिस्तानसँग यसअघि पनि नेपाली टिमको खेल कमजोर रहने गरेको भए पनि घरेलु कोर्टमा अवस्था केही भिन्न हुने अनुमान भइरहेको थियो। तर, नेपालले एक सेट पनि जित्न सकेन। 

नेपाल भलिबल संघको आयोजना र एसियन भलिबल संघको संयोजनमा भइरहेको प्रतियोगितामा नेपाली दर्शकको उपस्थिति उल्लेखनीय रह्यो। अफगानिस्तानसँगको मैत्रीपूर्ण खेलदेखि नै भरिएको हल प्रतियोगिताकै खेलका बेला त अटसमटस नै देखियो। 

नेपाल भलिबल संघले टिकटको व्यवस्था नगरे पनि पहिले पुग्ने दर्शकका लागि खेल हेर्न मिल्ने व्यवस्था गरेको थियो। कीर्गिस्तानसँगको पहिलो खेलमा नै धेरै दर्शक ठाउँ भरिएकाले बाहिरबाटै फर्किरहेका थिए।

दर्शकको अथाह भिडलाई व्यवस्थान गर्न आयोजक चुकिरहेको देखिन्थ्यो। सैनिक तालिम केन्द्रको गेटबाहिर लागेको भिड र भलिबल भइरहेको कभर्ड हल बाहिरको भिडले नेपाली भलिबलप्रतिको माया देखिए पनि त्यसलाई कसरी व्यवस्थित गर्ने भन्ने योजना भने देखिएन। 

‘भलिबल हेर्न पाइन्छ भनेर काभ्रेदेखि आइयो तर भित्र छिर्न पाइएला जस्तो छैन। ढोकाबाट हेर्न दिए पनि हुने हो तर ढोकामा नै बस्ने ठाउँ छैन भन्दै छन्’ बाहिर गेटमा भेटिएका रबिन सुन्दासले सुनाए। 

Ncell 2
Ncell 2
nimb
nimb

नेपाली दर्शकको भिड र खुट्टा अट्ने ठाउँसमेत नदेख्दा विदेशी प्रशिक्षक र पदाधिकारी भने दंग थिए। यसैले कीर्गिस्तान टिमका प्रशिक्षक एनकुदिनोभ एन्ड्रीले खेलबारे गरिएको प्रश्नमा पहिले नै भनिहाले, ‘नेपाली दर्शकलाई धेरै धन्यबाद असाध्यै राम्रो उपस्थिति भएको छ। यसमा धेरै खुशी छु।’

उनले खुसी हुँदै अगाडि भने, ‘यतिका दर्शक खेलका लागि आउनु सानो कुरा होइन। अरु देशमा खेल्दा यत्तिका दर्शक हुँदैनन्। यो समर्थन पाउँदा खेल हारे पनि नेपाली टिम पनि खुसी हुनुपर्छ।’

‘माल्दिभ्ससँगको खेलबाट नेपाल अगाडि बढ्ने ठाउँ अझै छ। सुधार गर्ने ठाउँ सबै टिममा नै हुन्छ। हार्ने र जित्ने दुवैमा। यदि कोचले टिमसँग सन्तुष्ट छु भन्छ भने सुधार हुनै छाड्छ त्यसैले हामीले पनि सुधार गर्न सक्ने ठाउँ धेरै छ’ नेपालले पनि राम्रो खेलेको हो भन्दै कीर्गिस्तानका प्रशिक्षकले भने ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

नेपाली टिमका प्रशिक्षक हान अबिङ भने आफूहरुले खेल्नुपर्ने जस्तो खेल खेल्न नसकेको बताउँछन्। कीर्गिस्तान टिमलाई बधाई दिँदै उनले भने, ‘उनीहरुले राम्रो खेलेका हुन्। खेल धेरैजसो उनीहरुकै नियन्त्रण रह्यो। हामीले जस्तो खेल्नुपर्ने हो त्यस्तो भएन।’  

अफगानिस्तानसँगको मैत्रीपूर्ण खेलमा जस्तो खेलेर मात्रै पुग्दैन भन्ने आफूहरुले बुझेको भए पनि त्योअनुसार नभएको भन्दै प्रशिक्षक अबिङले भने, ‘उनीहरु हामीभन्दा धेरै जम्प गर्छन्, त्यसैले पनि ब्लक राम्रो हुन सकेन। उनीहरुको स्पाइक निकै राम्रो हो।’

‘हाम्रो खेलमा अझ ‘इमोसन’ पुगेको छैन। दर्शकबाट पनि त्यो हुटिङ र उत्साहको अझ जरुरी छ। हार होस या जित खेलको उत्साह भने रहिरहनु पर्छ। हामीले अब माल्दिभ्ससँगको खेल जित्नै पर्छ र जित्न चाहन्छौँ पनि। हरेक खेललाई विचार गरेर खेल्नुपर्छ हामीले माल्दिभ्सलाई हराउने सम्भावना पनि राम्रो छ’ उनले भने। 

नेपालले समूह चरणको दोस्रो खेलमा बुधबार बेलुका पाँच बजे माल्दिभ्ससँग खेल्नेछ। नेपालको समूहमा तीन देश मात्रै रहेकाले माल्दिभ्सलाई जित्न सके नेपाल सेमिफाइनलमा पुग्ने छ। 

थप तस्बिरमा दर्शकको उत्साह

प्रकाशित मिति: सोमबार, भदौ २, २०७६  १९:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बाढी र पहिरोका कारण विभिन्न सडक खण्ड अवरुद्ध
आजदेखि नेकपाको राष्ट्रिय जागरण अभियान, प्रचण्ड र माधव नेपालले उद्घाटन गर्ने
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
बाढी र पहिरोका कारण विभिन्न सडक खण्ड अवरुद्ध शनिबार, कात्तिक ७, २०८३
आजदेखि नेकपाको राष्ट्रिय जागरण अभियान, प्रचण्ड र माधव नेपालले उद्घाटन गर्ने शनिबार, कात्तिक ७, २०८३
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु शनिबार, कात्तिक ७, २०८३
कस्तो छ आजको मौसम? शनिबार, कात्तिक ७, २०८३
ट्रम्पको चेतावनी : इरानमाथि फेरि सैन्य आक्रमण हुन सक्छ शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
चक्रवातको प्रभावले नेपालमा झरीको सम्भावना, धान नभित्र्याउन मौसमविद्को सुझाव शुक्रबार, कात्तिक ६, २०८३
भारत भ्रमणले राजनीतिक सरगर्मी बढाएसँगै रविको स्पष्टोक्ति– जेलमा रहँदाको भाकल पूरा गर्न जाँदैछु शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्