• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, चैत १८, २०८२ Wed, Apr 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

सेन्ट्रल जोन भलिबल : आज बलियो कीर्गिस्तानविरुद्ध खेल्दै नेपाल

64x64
नेपाल लाइभ सोमबार, भदौ २, २०७६  १०:०५
1140x725

काठमाडौं - पाँचौँ एभिसी एसियन सेन्ट्रल जोन भलिबलको पहिलो खेलमा सोमबार दिउँसो ४ बजे नेपालले कीर्गिस्तानविरुद्ध खेल्दै छ। बलियो मानिएको कीर्गिस्तानसँगको खेल नेपालको अघिल्लो चरणको सम्भावनाका लागि महत्वपूर्ण छ। 

सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्र लखनखेलमा उद्घाटन कार्यक्रमअघि बिहान १० बजे समूह ‘बी’ मा रहेका तुर्कमेनिस्तान र अफगानिस्तानबीच पहिलो खेल हुनेछ। उद्घाटन पछि दिउँसो ४ बजे नेपाल र कीर्गिस्तानबीच खेल हुँदै छ। 

खेल हेर्न दर्शकका लागि टिकटको व्यवस्था नभएको भए पनि सीमित सिटका कारण पहिले पुग्ने दर्शकलाई मात्र खेल देखाउन सकिने नेपाल भलिबल संघले जनाएको छ। 

नेपाल र कीर्गिस्तानसहित माल्दिभ्स समूह ‘ए’ मा रहेका छन्। जसले एक खेल जितेमा मात्रै अघिल्लो चरणमा पुग्ने सम्भावना बलियो बन्ने छ। समूह ‘बी’ मा तुर्कमेनिस्तान र अफगानिस्तानसहित उज्वेकिस्तान र अफगानिस्तान रहेका छन्। तुर्कमेनिस्तान चौथो एभिसी

एसियन सेन्ट्रल जोन भलिबलको विजेता टिम पनि हो। त्यसअघिको संस्करणमा भने तुर्कमेनिस्तानलाई ३-१ को सेटमा हराएर कीर्गिस्तानले नै उपाधि जितेको थियो। 

प्रतियोगिताअघि अफगानिस्तानको टिमसँग दुई मैत्रीपूर्ण खेल खेलेको नेपालले दुवै खेल जितेको थियो। योसँगै घरेलु कोर्टमा दर्शकको साथले पनि नेपाली खेलाडीलाई सकारात्मक उर्जा मिल्ने छ। तर, कीर्गिस्तानसँगको नेपालको विगत भने सुखद देखिँदैन। पछिल्लो पटकका पाँच खेललाई हेर्ने हो भने नेपाल चार खेलमा पराजित भएको थियो। 

जितेको एक खेल पनि बिना प्रतिस्पर्धाको जित थियो। गएको वर्ष इन्डोनेसियामा भएको एसियाली खेलकुदमा १५ औं वरियताको खेलमा कीर्गिस्तान अनुपस्थित भएपछि नेपाललाई ३-० ले खेल जिताइएको थियो। यसैले नेपालको पहिलो खेल नै कठीन देखिएको छ।

nimb
nimb
Ncell 2
Ncell 2

०७३ सालमा सेन्ट्रल जोन भलिबलका बेला समूह चरणमा नेपाल कीर्गिस्तानसँग ३-१ को सेटमा पराजित भएको थियो। यसै प्रतियोगिताको सेमिफाइनलमा पनि नेपाल कीर्गिस्तानसँग ३-१ को सेटमा नै पराजित भएको थियो। नेपालले एक सेट मात्रै भए पनि जित्न सकेको यसै प्रतियोगितामा थियो। 

०७४ सालमा भएको सेन्ट्रल जोन भलिबलका बेला नेपाल कीर्गिस्तानसँग ३-० को सेटमा पराजित भएको थियो। यस्तै ०७५ सालमा भएको सेन्ट्रल जोन भलिबलका बेला नेपाल ३-० को सेटमा नै पराजित भएको थियो। नेपाल भलिबल संघको आयोजना र एसियन भलिबल संघको संयोजनमा हुने प्रतियोगितामा दुवै समूहबाट शीर्ष दुईमा पर्ने टिम सेमिफाइनलमा पुग्नेछन्। समूहको तेस्रो स्थानमा आउने दुई टिम पनि पाँचौँ र छैटौँ स्थानका लागि खेल्नेछन्। साथै सेमिफाइनलमा पराजित दुई टिमले पनि तेस्रो स्थानका लागि खेल्नेछन्। 

नेपालले समूह चरणको दोस्रो खेलमा बुधबार बेलुका पाँच बजे माल्दिभ्ससँग खेल्नेछ। 

प्रतियोगिताका लागि १४ सदस्यीय नेपाली टिममा कप्तान इमबहादुर मगर, धनबहादुर भट्ट क्षेत्री, राजेन्द्र विष्ट, हरिबहादुर अधिकारी, दुर्गा खड्का, नरेन्द्र गिरी, हरिहजुर थापा, ईश्वर थापा मगर, विशाल बिक, कुलबहादुर थापा, दिपक राज जोशी, टेकराज अवस्थी, राजकुमार निरौला र विनोद बहादुर चन्द रहेका छन्।

यस्तै कीर्गिस्तानको टिममा मनाजबेक नुराली उउलु, कुतमानबेक एब्सातारोभ, मेदेतबेक अर्गेस उउलु, क्लिचबेक सर्बागेसएभ, नुर्मुखामेद टोकतेभ, इमिल इदिरिसोभ, ओनोलबेक कानीबेक उउलु, दामिर गाजिनुर उउलु, तेमिर मुसा उउलु, ओमुरबेक झुनसोभ, जमालिदिन मुसेभ, अल्बर्ट ओराजाबी उउलु, रोमान सिलोभ र बाइअस्तान झिर्गालबेक उउलु रहेका छन्।  

प्रकाशित मिति: सोमबार, भदौ २, २०७६  १०:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
संघीय संसद् सचिवालयमा सर्वदलीय बैठक जारी
कांग्रेसका पुराना नेता ‘गतिछाडा’ बनेको चन्द्र भण्डारीको टिप्पणी
एमाले संसदीय दलको बैठक जारी
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
संघीय संसद् सचिवालयमा सर्वदलीय बैठक जारी बुधबार, चैत १८, २०८२
कांग्रेसका पुराना नेता ‘गतिछाडा’ बनेको चन्द्र भण्डारीको टिप्पणी बुधबार, चैत १८, २०८२
एमाले संसदीय दलको बैठक जारी बुधबार, चैत १८, २०८२
कम्बोडियाबाट ८ नेपालीको उद्धार बुधबार, चैत १८, २०८२
कम बजेट सिलिङसहित आगामी वर्षको बजेट लेखन सुरू बुधबार, चैत १८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
केही सर्त माने अमेरिका र इजरायलसँग युद्ध अन्त्य गर्न इरान तयारः राष्ट्रपति पेजेस्कियान बुधबार, चैत १८, २०८२
एमालेद्वारा थप आन्दोलन घोषणा, यस्तो छ वैशाख १२ सम्मको कार्यक्रम मंगलबार, चैत १७, २०८२
भोलिदेखि रसुवागढी नाका बन्द हुने मंगलबार, चैत १७, २०८२
छवि रिजाललाई हाजिर जमानीमा रिहा गर्ने निर्णय मंगलबार, चैत १७, २०८२
हाजिरी जमानीमा छुटे पूर्वसिडिओ छवि रिजाल मंगलबार, चैत १७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीहरूको सम्पत्तिमाथि सीआईबीको एक्सन, अनुसन्धानको घेरामा को-को? आइतबार, चैत १५, २०८२
एमालेद्वारा देशभर आन्दोलनको घोषणा शनिबार, चैत १४, २०८२
शपथअघि मन्त्रीहरूको नाम टुंग्याउन अन्तिम छलफलमा जुट्दै रवि–बालेन्द्र शुक्रबार, चैत १३, २०८२
को-को बन्दैछन् मन्त्री शुक्रबार, चैत १३, २०८२
मन्त्रिपरिषद बैठक बस्नुअघि रवि लामिछानेसँग छलफलमा प्रधानमन्त्री शुक्रबार, चैत १३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्