• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक ६, २०८३ Fri, Oct 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

नम्कीमा जुर्मुराउँदैछ भूकम्पले भत्काएको पर्यटन सपना

64x64
नेपाल लाइभ सोमबार, माघ १५, २०७४  १०:०३
1140x725

गोरखा– २०७२ बैसाख १२ पछि खण्डहरझैं बनेको अजिरकोट गाउँ जुर्मुराउन निकै समय लाग्यो। भूकम्पले भत्किएको आर्थिक उर्पाजनको सपना पूरा गर्न अजिरकोट- ३ नम्कीका स्थानीयवासी ३० महिनापछि पुनः जुटेका छन्।

गाउँलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्दै स्थानीय स्तरमा आर्थिक जोहो गर्न २०७० सालमा थालिएको थियो नम्की होमस्टेको अवधारणा। तर भूकम्पले तहसनहस बनाएपछि निराश बनेका नम्कीवासी अब तंग्रिएका छन्। 

भूकम्पपछि कादुरी नाम गैरसरकारी संस्थाको आर्थिक सहयोगमा टिनले बारिएका एकैशैलीका करिब ५० भन्दा बढी घर निर्माण भएको छ। गएको भदौदेखि नम्कीमा निर्माण भएका घरमध्ये १० घर मिलेर होमस्टे सञ्चालन गरिएको सञ्चालक समितिकी उपाध्यक्ष चन्द्रमाया तामाङले बताइन्। 'गाउँ हेर्ने आउने आन्तरिक तथा बाह्य पर्यटकलाई जस्ताको छानामुनि भए पनि खुसीसाथ राख्ने सक्दो कोसिस गरिरहेका छौं,' उनले भनिन्। नम्कीमा आउने पर्यटकहरुका लागि होम्सटेले स्थानीय उत्पादनलाई प्राथामिकता दिएको उनको भनाइ छ।

अधिकांश तामाङ समुदायको बस्ती रहेको नम्की गोरखाको भच्चेक बजारदेखि करिब ३० मिनेटको पैदल दुरीमा पर्छ। नम्की जान पक्की सडक सुविधा छैन तर यातायातका साधनको सुविधा छ। कच्ची बाटोमा पर्यटकले सामान्य दु:ख भोग्नुपरे पनि नम्कीले यात्राभरिको थकान भुलाउँछन्।

तामाङ संस्कृतिको आकर्षण
होमस्टेमा पुगेका पर्यटकहरुले तामाङ समुदायको संस्कृति झल्कने सेलोसँगै न्यानो आतिथ्यता पाउनेछन्।

होमस्टेमा बास बस्न पुगेका आन्तरिक पर्यटकले खान बसेबापत एक रातको ७ सय रुपैयाँ र बाह्य पर्यटकहरुले एक हजार रुपैयाँ तिर्नुपर्नेछ। नम्कीमा पुगेका पर्यटकहरुले चिया बगैंचा, अलैंचीबारी दूधपोखरी, नागेँ पोखरी लगायतका आकर्षक ठाउँको अवलोकन गर्न पाउनेछन्।

होमस्टेमा आउने पाहुनालाई खानामा अर्गानिक र स्थानीय उत्पादनलाई प्राथमिकता दिइने गरिएको छ। स्थानीय जातका कुखुरा, खसीबोका, कोदाको रोटी, टिमुर हालेको चिया, मकै भटमास, गुन्द्रुकको अचार, स्थानीय स्तरमा उत्पादन गरिएको कोदोको रक्सी आदि खानाका परिकारको व्यवस्था गरिएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

होमस्टेलाई आधुनिकीकरण गरिँदै लगिए पनि खानका परिकार तथा यहाँका संस्कृतिलाई जगेर्ना गरी स्थानीय उत्पादन, स्थानीय कला संस्कृतिलाई प्राथमिकता दिइने होमस्टे सञ्चालक पर्शुराम तामाङले बताए।

गाउँमा कुनै आर्थिक स्रोत नभएको अवस्थामा पर्यटकीय कार्यक्रम सुरु भएपछि होमस्टेको प्रभावकारिता बढेको अजिरकोट गाउँपालिका प्रमुख फणीन्द्र धिताल बताउँछन्। गाउँमै उत्पादन भएका खाद्यान्न, सागपात, दहीदूध खाने, गाउँका कला संस्कृति हेर्ने परम्परा आथिक समृद्धितर्फको बाटो हुन सकेको छ।

कसरी जाने नम्की?
गोरखा सदरमुकामबाट करिब ४८ किमिको दुरीमा पर्छ नम्की। सदरमुकाम नपुग्दै १२ किलोबाट तपाई छोप्राक-चित्रेपोखरी-चिप्लेटी हुँदै भच्चेक बजारसम्म पुग्न सक्नुहुन्छ। यहाँ जानका लागि दैनिक रूपमा काठमाडौंबाट बिहान ६:३० बजे र गोरखाबाट द्रव्य शाह मार्ग भएर फरकफरक समयमा ३ वटा बस छुट्छन्। अहिले लुङटेल भञ्ज्याङदेखि नयाँगाउँसम्मको सडक भने पक्की बन्दैछ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

तपाईं १२ किलो-चोरकाटे-भालुश्वारा-चनौटे-मुच्चोक हुँदै भच्चेकसम्म पनि पुग्न सक्नुहुन्छ। यो बाटो भने उकालो छ। भच्चेकबजार अजिरकोट गाउँपालिकाको केन्द्र हो। यो बजार ३० वर्षदेखि लगातार व्यापारिक क्षेत्रका रूपमा परिचित छ। अब तपाईं यहाँबाट पैदल जानुपर्ने हुन्छ। अथवा साधन छ भने त्यहाँबाट १० मिनेटमा नम्की पुगिनेछ।

किन जाने नम्की?
अजिरकोट गाउँपालिका वडा न ३ हंसपुरमा पर्ने नम्कीको दुरी काठमाडौंबाट १५० किलोमिटर पश्चिम हो। यो समुद्री सतहबाट १८ हजार उचाइमा छ। जहाँ तामाङ समुदायको बाहुल्य छ।

तामाङ संस्कृति, परम्परा, जीवनशैली र खानपानको अनुभव गर्दै फरक स्वाद मेट्न सकिनेछ नम्कीमा। यहाँका सुन्दर गाउँहरुले तपाईंलाई लोभ्याउनेछन्। हिमालदेखि पहाडको विस्तृत हिमशृंखलाको मनमोहक दृश्य पनि नम्कीबाट देख्न सकिन्छ।

प्रकाशित मिति: सोमबार, माघ १५, २०७४  १०:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
क्रसरको पानी पोखरीमा डुबेर सिन्धुलीको सुनकोसीमा आमा–छोरीको मृत्यु
तीन दिने तीर्थाटनका लागि रास्वपा सभापति लामिछाने भारत प्रस्थान
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग
सम्बन्धित सामग्री
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम दशैँमा विभिन्न मासुका परिकार, अण्डा, दूध–दही, मिठाइ, फलफूल, च्याउ, पनिर, आइसक्रिम, केक इत्यादि तयार गरिन्छ। अनि बिदामा रमाइलो गर्नुप... बुधबार, कात्तिक ४, २०८३
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयद्वारा राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत सञ्चालित... मंगलबार, कात्तिक ३, २०८३
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक सम्पदा अवलोकन गरेर फर्किन्थे । हनुमानढोका, पाटन दरबार क्षेत्र र भक्तपुर दरबार... शनिबार, असोज ३१, २०८३
ताजा समाचारसबै
क्रसरको पानी पोखरीमा डुबेर सिन्धुलीको सुनकोसीमा आमा–छोरीको मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
तीन दिने तीर्थाटनका लागि रास्वपा सभापति लामिछाने भारत प्रस्थान शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
तिब्बतमा शक्तिशाली भूकम्प : १६ जनाको मृत्यु, ३२ घाइते शुक्रबार, कात्तिक ६, २०८३
रास्वपा सभापति लामिछाने तीर्थाटनका लागि आज भारत जाँदै शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
हरिशरणले सिकाए रविलाई राजनीति ! बिहीबार, कात्तिक ५, २०८३
एमाले कार्यालय असुरक्षित भएको भनिएको घट्ना के हो ? बिहीबार, कात्तिक ५, २०८३
नेपाली मूलका व्यक्तिलाई पिएनओ परिचयपत्र दिन माग बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्