• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, जेठ १५, २०८३ Fri, May 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

मानिसको शरीरसम्बन्धी ५० अनौंठा तथ्य

64x64
नेपाल लाइभ सोमबार, माघ १५, २०७४  ०८:३९
1140x725

१. भर्खर जन्मेको बच्चाका ३ सय वटा हड्डी हुन्छन् । उमेर बढ्दै जाँदा केही हड्डी आपसमा मिल्छन् । वयस्कहुँदासम्ममानिसमा २ सय ६ वटा हड्डी हुन्छन् ।

२. १० हजारजनामा १जनाको आन्तरिक अंग सामान्यभन्दा उल्टो हुन्छ ।

३. मानिसको तौलको १० प्रतिशतभाग ब्याक्टेरियाको हुन्छ । 

४. १० प्रतिशतमानिस र ८ प्रतिशतमानिस बाँयाहातवाला हुन्छन् । 
५. मानिसको टाउकाका कपाल हरेक दिन ८० वटा झर्छन् ।
६. दिमागमा ८० प्रतिशतपानीहुन्छ ।

७. मधुमेहका कारण विश्वमा हरेक मिनेट ६ जनाको मृत्यु हुनेगर्छ । हरेक वर्ष ३२ लाखमानिसको मृत्यु मधुमेह र यससम्बन्धी कारणहरुले हुनेगर्छ ।
८. जम्मा बडी फ्याटको महिलामा ४० प्रतिशत र पुरुषमा ३५ प्रतिशतनपुगेसम्म बडीफ्याट स्वास्थ्यकालागिहानिकारक हुँदैंन । 
९. ब्रेकफास्टले दिनभरमा ५ प्रतिशतदेखि २० प्रतिशतक्यालोरी बर्न गर्न सहयोग गर्छ । 

१०. राता रक्तकोष २० सेकेण्डभर शरीरका सबै भागमा फैलन सक्छ । 
११. बच्चाजन्मदाँ घुँडाको बाहिरी हड्डी हुँदैंन । २ देखि ६ वर्षको बीचमाबल्ल यो विकसित हुन्छ । 
१२. बच्चाको टाउको कुलउचाईको एकतिहाई हुन्छ, तर २५ वर्षको उमेरमाकुलउचाईको ८ भागको एक भाग हुन्छ । 

१३. रगतको एउटा थोपामा २५ करोड कोष हुन्छन् । 
१४. गर्भको शिशु ३ महिनाको हुँदाहातकापन्जाविकसित हुन्छन् ।
१५. मुत्राशयको आकार लगभगएउटा सफ्ट बलबराबर हुन्छ ।

१६. कपालको रौंदिनको ०.३ देखि ०.५ मिलिमिटर बढ्छ, जुनमहिनामा १ सेमिदेखि १.५ सेमि र वर्षमा १२ देखि १५ सेमि हुन्छ । 
१७. कडा कामगर्ने एक वयस्कले दैनिक ४ ग्यालेन (१ ग्यालेन बराबर ३.७ लिटर) पसिना निकाल्छ । 
१८. स्वस्थकलेजोले दैनिक७ सय २० लिटर रगतप्रशोधन गर्छ । 
१९. मानिसको शरीरमातातो महसुस गर्ने २ लाखअंग हुन्छन् ।

nimb
nimb
Ncell 2
Ncell 2

२०.मानिसको शरीरमा छुँदाखेरि महसुस गर्ने ५ हजार अंग हुन्छन् ।
२१.शिर काटिएको २० सेकेन्डसम्म मानिसको शरीर चेतनशिल हुन्छ । 
२२. डायफ्रागम नामको मांसपेशीले मानवश्वासप्रश्वास प्रक्रिया नियन्त्रण गर्छ ।
२३. भर्खर जन्मिएको बच्चाले जन्मनुअघि भएको स्नायुकोषको आधाभाग गुमाउँछ । 

२४. भर्खर जन्मिएको बच्चाको २६ अर्ब कोष हुन्छन् । 
२५. नवजातशिशुको दिमाग एक वर्षमै ३ गुणा चाँडो वृद्धि हुन्छ । 
२६. दुईवटा खुट्टामा ५ लाख वटा पसिनाग्रन्थी हुन्छन्, जसले एक दिनमा एक पिन्ट पसिनाउत्पादन गर्छन् । 
२७. एक व्यक्तिले जीवनभरमाश्वासमार्फत्४५ पाउन्ड धुलो लिन्छन् । 

२८.मानिस एक महिनासम्मखानाविनाबाँच्न सक्छ तर, पानीविना एक सातामात्रबाँच्न सक्छ । 
२९. मानिस कतिअग्लो, कति पुड्को भन्ने कुरा उसको जिनमात्रनभई ग्रोथ हर्मोनमापनि भर पर्छ । 
३०.खानानखाएको भन्दानसुतेको मानिस चाँडो मर्ने सम्भावना हुन्छ । 

३१.कपालको एउटा रौंले १ सयग्रामसम्मको तौल धान्न सक्छ भने कपालको पूरै रौंले १२ टनसम्म धान्न सक्छ । 
३२. छोरा जन्मनमानिसको शुक्रकिटमा ३७.५ एमबिपुरुष डिएनए चाहिन्छ । 

३३. मानिसको हाँच्छ्युँको गति १६६ किलोमिटर प्रतिघण्टा हुन्छ भने खोकी १ सयकिलोमिटर प्रतिघण्टाको हुन्छ ।
३४. एक वर्गइन्च छालामा १३०० स्नायुकोष हुन्छन् । 
३५. पुरुषको भन्दामहिलाको मुटु छिटो धड्कन्छ । 
३६. एउटा पिनमा १०हजार मानवकोष अटाउन सक्छन् । 

३७. एकजनावयस्क पुरुषको वीर्यमा ५ करोड शुक्रकिट हुन्छन् । 
३८. विश्वकाएकतिहाईमानिसमा २०–२० भिजनहुन्छ । 
३९. मरिसकेपछि मानिसको शरीर सुख्खा हुन्छ र नङ र कपालपनिदिनहुँ बढिरहेको भ्रमसिर्जना हुन्छ । 
४०. धेरै खाने मानिसको सुन्ने क्षमताकम हुन्छ । 

४१. रगत हरेक मिर्गौलाबाट ४ सय पटक वारपार हुन्छ । 
४२. अमेरिकीहरु दिनहुँ १८ एकड पिज्जा खान्छन् । 
४३. एक वयस्कमानिसमाकरिब ७००००००००००००००००००००००००००० (७ अक्टालियन) एटम हुन्छन् । 

४४. एक वयस्क पुरुषको दिमागको तौल १३७५ ग्राम हुन्छ । 
४५. एउटा केशिका (क्यापिलरी) १ मिलिमिटरको हुन्छ ।

४६. मानिसको शरीरमा७ वटा साबुनबनाउनमिल्ने बोसो हुन्छ ।
४७. एक मानिसले आफ्नो जीवनकालमा १६ हजार ग्यालेन पानी पिउँछ ।

४८. एक मानिसले वर्षमा सरदर १४६० वटा सपना देख्छ भने एक रातमा ४ वटा सपना देख्छ । 
४९. एक मानिस दिनमाकरिब १५ पटक हाँस्छ । 
५०.दिमागको क्षतिग्रस्त कोष पूर्ण रुपमामर्मत हुन सक्दैन । 
(विभिन्न इन्टरनेट स्रोतबाट संकलित सामग्री)

प्रकाशित मिति: सोमबार, माघ १५, २०७४  ०८:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यस्तो छ आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेट (पूर्णपाठसहित)
आगामी वर्षको आर्थिक वृद्धिदर लक्ष्य ७ प्रतिशत
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुँदै (LIVE)
सम्बन्धित सामग्री
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुँदै (LIVE) प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट सार्वजनिक गर्न लागेका हुन् । शुक्रबार, जेठ १५, २०८३
बजेट भाषण छाडेर हिँडे हर्क साम्पाङ, महत्त्वपूर्ण काम भएकाले बाहिरिएको भनाइ उनले आफूले बाहिर भए पनि बजेट सुन्ने बताए । किन बाहिरिनुभयो? भन्दै सञ्चारकर्मीहरुले सोधेको प्रश्नमा उनले भने, ‘म मात्रै छु त छैन नि त... शुक्रबार, जेठ १५, २०८३
मानव अधिकार आयोग प्रतिवेदन तत्काल कार्यान्वयनमा लगियोस् : राजेन्द्र लिङ्देन पार्टी ३६ वर्ष प्रवेश गरेको अवसरमा शुक्रवार काठमाडौँमा आयोजित कार्यक्रममा अध्यक्ष लिङ्देनले मानव अधिकार आयोगले दोषी करार गरेकाहरुले... शुक्रबार, जेठ १५, २०८३
ताजा समाचारसबै
यस्तो छ आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेट (पूर्णपाठसहित) शुक्रबार, जेठ १५, २०८३
आगामी वर्षको आर्थिक वृद्धिदर लक्ष्य ७ प्रतिशत शुक्रबार, जेठ १५, २०८३
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुँदै (LIVE) शुक्रबार, जेठ १५, २०८३
आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब शुक्रबार, जेठ १५, २०८३
कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि शुक्रबार, जेठ १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
एमएमएमा रवीन्द्रको ऐतिहासिक जित, रोड टु यूएफसीको सेमिफाइनलमा बिहीबार, जेठ १४, २०८३
कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि शुक्रबार, जेठ १५, २०८३
नेपाल प्रहरीका १४ जना सईलाई इन्सपेक्टरमा बढुवा गर्न सिफारिस (सूचीसहित) बिहीबार, जेठ १४, २०८३
राजदूत बन्न दरखास्त आह्वान, यस्ता छन् योग्यताहरु बिहीबार, जेठ १४, २०८३
मठमन्दिरमा आगो लगाउँछु भन्ने जनक परियार पक्राउ शुक्रबार, जेठ १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
एमएमएमा रवीन्द्रको ऐतिहासिक जित, रोड टु यूएफसीको सेमिफाइनलमा बिहीबार, जेठ १४, २०८३
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
अमेरिकाले इरानलाई पठायो सम्झौताको सुरुवाती ड्राफ्ट बुधबार, जेठ १३, २०८३
रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जाँदै आइतबार, जेठ १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्